October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बाजुरामा चट्याङ लागेर चार भैंसी एक गाईको मृत्यु

  • सेती कर्णाली खबर
  • शनिबार, असार ९, २०८० 0६:१४
बाजुरामा चट्याङ लागेर चार भैंसी एक गाईको मृत्यु

सेतीकर्णाली खबर ९असार बाजुरा    जिल्लाको बडिमालिका नगरपालिका वडा ७ मा शुक्रबार  राति चट्याङ लागेर ४ भैसी सहित १ गाइ मरेका छन् ।
भैसी र गाइ मर्नेमा स्थानिय प्रिम खत्रीका १ भैसी, खडकलाल जैशीका १ गाई, सत्या खत्रीका १ भैसी गोरे पाध्यायका १ भैसी र पृर्थु गरुङका १ भैसी मरेका बडिमालिका नगरपालिका ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताएका छन् । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार टोली घटना स्थलत तिर गएको भएपनि पुगिसकेको छैन ।
गाई बस्तु लाई चट्याङलागेको ठाउ लेक तिर भएकोले सदरमुकामबाट ४, ५ घण्टाको दुरीमा रहेको छ

  • सेती कर्णाली खबर
  • शनिबार, असार ९, २०८० 0६:१४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट