October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बाजुरामा नेकपा विप्लव कार्यकर्ताले राँके जुलुस निकाले

  • सेती कर्णाली खबर
  • सोमवार, भदौ ६, २०७९ १५:२0
बाजुरामा नेकपा विप्लव कार्यकर्ताले  राँके जुलुस निकाले

उमेश जङ्ग शाही-बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिका वडा नं १ पिलुचौर बजारमा नेकपा बिप्लव पार्टिका कार्यकर्ताले राँके  भर्खरै राँके जुलुस निकालेका छन, mcc खारेज गर, spp खारेज गर ,  नागरिकता विधेयक खारेज गर र भोलिको नेपाल बन्द सफल पारौँ , नेकपा विप्लव नेता हरुलाई लगाएको मुद्दा फेर्ता गर जस्ता नारा लगाउदै गर्दा नेपाल प्रहरी ले राके जुलुस अगाडि बड्न नदिन खोज्दै थियो तर राँके जुलुस निकाल्ने कार्यकर्ता दौडेर बुढिनन्दा नगरपालिका वडा १को हाटबजार सम्म राके जुलुस पुगेको थियो ।दिउँसो भोलिको बन्दको पर्चा नेकपा विप्लव पार्टिका कार्यकर्ताले बजार भरि बितरण गरेका थिय ।राकेँ जुलुसमा २० जना कार्यकर्ता  सहभागी रहेको र राँके जुलुसको नेतृत्व क. टाइगरले लिएको जनाएको छ।

  • सेती कर्णाली खबर
  • सोमवार, भदौ ६, २०७९ १५:२0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट