October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

यी हुन पहिलो द भ्वाइस अफ किड्स बिजेता

  • सेती कर्णाली खबर
  • शनिबार, माघ १, २०७८ १७:३६
यी हुन पहिलो द भ्वाइस  अफ  किड्स बिजेता

काठमाडौं । हिमालयन टेलिभिजनद्वारा सञ्चालित द भ्वइस अफ किड्समा जेनिस उप्रेती विजयी भएका छन् । ससाना बालबालिकाको प्रतिभालाई उजागर गर्ने उद्देश्यले सञ्चालन गरिएको द भ्वाइस अफ् किड्समा विजयी भएका छन् ।

विजयीले नगद १५ लाख प्राप्त गरेका छन् । यो कन्सर्टले बालबालिकाको गाएकीलाई थप मलजल गरेको छ । आगामी दिनमा पनि यस्ता कन्सर्ट गराउनका निम्ति अभिभावकले आह्वान गरेका छन् ।

हिमालय टेलिभिजनमा आजैबाट भ्वाइस अफ किड्स समापन पनि भएको छ ।

  • सेती कर्णाली खबर
  • शनिबार, माघ १, २०७८ १७:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट