October 21, 2024 | सोमवार, कार्तिक ५, २०८१

अरिङगालको टोकाइबाट घाइते साउँदको निधन

  • सेती कर्णाली खबर
  • सोमवार, कार्तिक ५, २०८१ 0६:१९
अरिङगालको टोकाइबाट घाइते साउँदको निधन

बाजुराः अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका बडीमालिका ५ मनाका ६० बर्षिय डम्म साउँदको निधन भएको छ ।असोज २५ गते घर बाट करिब आधा घण्टाको दुरिमा पर्ने पान्लोटे भन्ने ठाउँमा रहेको भैंसी गोठ नजिकै अरिङ्गालले बनाएको घर भत्काउन खोज्दा टोकेर गम्भीर घाइते भएका साउँदको भारतको महारास्ट्र स्थित मुम्बई सेन्टरको नायर हस्पिटलमा उपचारको क्रममा निधन भएको छ।

असोज २५ गते अरिङ्गालको घर भत्काउन साउँद संगै गएका अर्का स्थानिय बडिमालिका ५ मनाकै ६५ बर्षिया अंगे बडुवालको भने सोही दिन घटना स्थलमै मृत्यु भएको थियो ।स्रोत: gaumulkhabar

  • सेती कर्णाली खबर
  • सोमवार, कार्तिक ५, २०८१ 0६:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट