May 10, 2026 | आइतवार, बैशाख २७, २०८३

कालिकोटमा गाडी दुर्घटना, सात जना घाइते

  • सेती कर्णाली खबर
  • शुक्रबार, साउन २४, २०८२ 0९:१७
कालिकोटमा  गाडी दुर्घटना, सात जना घाइते

कालीकोटमा गाडी दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।

जुम्लादेखि सुर्खेतका लागि जाँदै गरेकाे सानाे फाेर्स गाडी तिलागुफा नगरपालिका र खाँडाचक्र नगरपालिकाको सिमाना पर्ने गोलुवा खोलामा दुर्घटना भएको हो ।

दुर्घटनामापरि घाइते पाँच जनालाई थप उपचारका लागि जिल्ला अस्पताल कालीकोट पठाइएको जिल्ला प्रहरी कार्यालय कालिकाेटले जनाएकाे छ। पाँच जना मध्ये चार जनाको अवस्था गम्भिर रहेको जिल्ला अस्पताल कालिकाेट ले जनाएकाे छ ।
तस्विर . सामाजिक सञ्जाल

  • सेती कर्णाली खबर
  • -