October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

नेपालगन्ज बसपार्क नजिकै स्पाेर्ट हाउस भाेलि बाट सञ्चालन हुदै

  • सेती कर्णाली खबर
  • शुक्रबार, असार ७, २०८१ १४:३१
नेपालगन्ज बसपार्क नजिकै स्पाेर्ट हाउस भाेलि बाट सञ्चालन हुदै

जित जङ्ग कटेल,नेपालगन्ज- बाँके जिल्लाको नेपालगन्ज उप- महानगर पालिका वडा नम्बर चार स्थित बसपार्क नजिकै स्पाेट हाउस सञ्चालन भएको छ ।

स्थास्थ लाई स्वच्छ र तन्दुरुस्त बनाउनकाे लागि साेहि स्पाेट हाउस सञ्चालनमा आएकाे हाे ।पछिल्लो समय बालबालिका कुलतमा फसेको बालबालिकालाई समय काे सदुपयोग गर्नकाे लागि उक्त स्पाेट सञ्चालन मा रहेकाे हाे। साेहि सपाेर्ट मा बालबालिका युवा लगायत सबै जनाले अाफ्नु स्वास्थ स्वच्छ बनाउनकाे लागि समय काे सदुपयोग गर्नकाे लागि उचित ठाउँ रहेकाे स्पाेर्ट सञ्चालक महाेन चन्द ले जानकार दिनुभएको छ ।

भाेलि अषाढ आठ गते सनिवारका दिन उद्वघाटन हुने र लगातार सञ्चालनमा रहने बताएको छ। अहिले काे अबस्थामा बालबालिका हरु धेरै जसाे कुलतमा बढि सक्रिय भएको बढि देखिन्छ यसलाई न्युनिकरण गर्नकाे लागि समय काे सदुपयोग गर्नुकाे लागि साेहि स्पाेट लाई सञ्चालन मा ल्याएकाे हाे ।

  • सेती कर्णाली खबर
  • शुक्रबार, असार ७, २०८१ १४:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट