October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बझाङमा मतदान सुरु

  • सेती कर्णाली खबर
  • शनिबार, बैशाख १५, २०८१ 0२:0१
बझाङमा मतदान सुरु

बझाङ- बझाङमा मतदान सुरु भएको छ । आज बैशाख १५ गते बिहान ७ बजे बाट बझाङ क्षेत्र १ (क) का ९३ वटा मतदान केन्द्रमा मतदान सुरु भएको हो ।

बझाङ प्रदेश सभा क्षेत्र नम्बर १ क मा हुने उपचुनाबमा ११ राजनितिक दलका उम्मेद्वारले भाग लिएका छन । उपचुनाबमा नेपाली कांग्रेसका अभिशेक बहादुर सिँह, नेकपा एकिकृत समाजबादीका दिल बहादुर सिह र नेकपा एमालेका दमन भण्डारी लाई मुख्य प्रतिस्प्रधि रुपमा हेरिएको छ । बझाङ क्षेत्र १ (क) मा ६१ हजार ८ सय मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय बझाङले जनायको छ ।

यसपालि कतिपय ब्यक्ति रोजगारीको लागि भारत लगायत अन्य अन्य देशमा रहेकाले धेरै कम मत खस्ने आँकलन गरिएको छ । यस पटक उपचुनाबमा मतदान केन्द्रमा सुरक्षा ब्यबस्था कडा पारिएकोले मतदाताले शान्त सोभार्दपुर्ण भएरहित बातावरणमा ढुक्क भयर मतदान गर्न जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी भरत शाहले बताउनुभयाे ।

  • सेती कर्णाली खबर
  • शनिबार, बैशाख १५, २०८१ 0२:0१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट