October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बाजुराबाट एक गर्भवतीको हेलिकोप्टरबाट उद्धार

  • सेती कर्णाली खबर
  • शुक्रबार, चैत्र २, २०८० 0८:५२
बाजुराबाट एक गर्भवतीको हेलिकोप्टरबाट उद्धार

बाजुरा- बाजुराबाट एक गर्भवतीको हेलिकोप्टरबाट उद्धार गरिएको छ।

शुक्रवार विहान जिल्लाको बडीमालिका नगरपालिका–९ मार्तडीकी २१ वर्षीया सम्झना सुनारको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो।

शल्यक्रिया गरेर प्रसुती गराउनुपर्ने र उनी मुटु रोग सम्बन्धी पनि बिरामी भएकाले जिल्ला अस्पतालमा उपचार सम्भव नहुँदा सुर्खेत पठाइएको जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताए। बाजुराबाट बिहीवार पनि थप एक सुत्केरीको हेलिकोप्टरबाटै उद्धार गरिएको थियो।

  • सेती कर्णाली खबर
  • शुक्रबार, चैत्र २, २०८० 0८:५२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट

छुटाउनुभयो कि?