October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बाजुरा जिल्ला अदालतको गाडी डोटीमा दुर्घटना

  • सेती कर्णाली खबर
  • शुक्रबार, माघ ५, २०८० 0९:४९
बाजुरा जिल्ला अदालतको गाडी डोटीमा दुर्घटना

सेतीकर्णाली खबर/बाजुरा ५ माघ। बाजुरा जिल्ला अदालतको गाडी डोटीमा दुर्घटना भएको छ । शुक्रबार बिहान ११ बजे बाजुराबाट दिपायल जादैँ गरेको जिल्ला अदालतको गाडी शिलगढी नगरपालिका- ६ नाचनथलीको मोड नजिक दुर्घटना भएको  जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।

प्रहरीका अनुसार गाडी चालक दिपकराज पाण्डेयले चलाएकाे अदालतको बा १ झ ८१८४ नं. को गाडी ब्रेक फेल दर्घटना भएको हो । गाडी दुर्घटना हुँदा कुनै मानविय क्षती  भएको छैन । दुर्घटना भएको स्थानमा अहिले प्रहरीको टोली खटिएको छ भने थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • सेती कर्णाली खबर
  • शुक्रबार, माघ ५, २०८० 0९:४९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट