October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

२८ बर्षीया युवतीलाई बलात्कार गरेकाे आराेपमा १३ वर्षीय बालक पक्राउ

  • सेती कर्णाली खबर
  • सोमवार, अशोज ८, २०८० 0५:२३
२८ बर्षीया युवतीलाई बलात्कार गरेकाे आराेपमा १३ वर्षीय बालक पक्राउ

बझाङ–  २८ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा १३ वर्षीय बालक पक्राउ परेका छन् । छबिसपाथिभेरा गाउँपालिका बस्ने एक युवतीलाई आइतबार दिउँसो जबरजस्ती करणी गरी फरार भएका सोही ठाउँका एक बालकलाई पक्राउ गरिएको हो ।

जबरजस्ती करणी गरी फरार भएका उनलाई प्रहरी पोष्ट बगडगाँउबाट प्रहरी हवल्दार वीरबहादुर नाथको कमाण्डमा खटिएको टोलीले बालुवाटार नजिक पुरानो घरमा लुकेको अवस्थामा पक्राउ गरेको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

 

  • सेती कर्णाली खबर
  • सोमवार, अशोज ८, २०८० 0५:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट