October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

राष्ट्रिय खेलाडी शाही भए कैलाली फेन्सिङ संघको अध्यक्ष

  • सेती कर्णाली खबर
  • सोमवार, जेष्ठ १६, २०७९ 0९:00
राष्ट्रिय खेलाडी शाही भए कैलाली फेन्सिङ संघको अध्यक्ष

कैलाली , सुदुर पश्चिम प्रदेशको कैलाली जिल्लाको धनगढीमा भर्खरै कैलाली फेन्सिङ संघ धनगडी गठन भएको छ । फेन्सिङ संघको अध्यक्षमा जलेन्द्र शाही उपाध्यक्षमा श्याम खत्री, सचिब ऐन बहादुर सिँह , सहसचिब विबेक सर्मा , कोषाध्यक्ष निशान्त थापा लगाएत ९ सदस्यीय कार्यसमिति गठन भएको छ ।हाल राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पनि खेलकुद क्षेत्रको उ्तिकै महत्वरहेको छ । 2059 साल देखि खेलक्षेत्रमा आवद्द भइ बहादुर शाही उनी पहिले कराँते खेलाडी हुन कराँते मा सेकेन्ड दान सम्म पुगेका थिए । विभिन्न पदक प्राप्त हुन नेपालमा भएको १३ औँ साउद एसियन गेममा थड मेडल प्राप्त गरिसकेका छन । राेयल फेन्सिङ गेममा पनि 2073 साल देखि फेन्सिङ खेलमा आवद्द भई हाल सम्म लगातर गाेल्ड मेडल प्राप्त गर्न सफल भएका हुन। अन्तरास्ट्रिय स्तरका खेलहरुमा पनि सहभागी भएका जलेन्द्र शाही मिलिटरी ओलम्पिक गेम चाईना, एसियन च्याम्पियनसिप हङकङ , एसियन गेम जाक्रत्ता, थाईलेण्ड, जस्ता देशहरुमा खेलि सकेका छन १८ औँ एसियाली खेलमा राष्ट्रिय प्रशिक्षकका रूपमा रहनु भएका हाल आएर उहाँ कै नेतृत्वमा सुदुरपश्चिम प्रदेश कैलाली फेन्सिङ संघका अध्यक्ष मा मनाेनित भएका हुन । शाहीको जन्मस्थान बाजुरा जिल्ला स्वामिकार्तिक खापर गाउपालिका वडा नं. ३ जुकोट हो ।

  • सेती कर्णाली खबर
  • सोमवार, जेष्ठ १६, २०७९ 0९:00

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट