October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बझाङमा जीप दुर्घटना

  • सेती कर्णाली खबर
  • आइतवार, बैशाख ४, २०७९ 0२:५९
बझाङमा  जीप दुर्घटना

 

आशिष बहादुर सिंह
बझाङ, बझाङमा  नेपाली कांग्रेस बझाङका सभापति खडक बोहरा र उनको परिवार सवार जीप दुर्घटना भएको छ। बझाङको सुर्माबाट धनगढीतर्फ गइरहेको सु.प.प्र ०१–००१ च ००९५ नम्बरको जीप गएराति १२:४० बजे वित्थडचिर गाउँपालिका-४ देउलेख बजार नजिकै दुर्घटना भएको प्रहरीले बताएको छ।
बझाङमा नेपाली कांग्रेस बझाङका सभापति खडक बोहरा र उनको परिवार सवार जीप दुर्घटना भएको छ। अन्दाजी २१ वर्षिय यूवा बिनोद बोहोराको घटना स्थलमै निधन भएको जानकारी प्राप्त भएको छ।

  • सेती कर्णाली खबर
  • आइतवार, बैशाख ४, २०७९ 0२:५९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट