April 27, 2026 | सोमवार, बैशाख १४, २०८३

सुदुर पश्चिम बिशेष

गायिका कक्षा ९ र १० मा पढेको विद्यालयका प्रधानाध्यापकले यस्तो खुलाए

गायिका कक्षा ९ र १० मा पढेको विद्यालयका प्रधानाध्यापकले यस्तो खुलाए

बाजुरा । पछिल्लो समय कलाकारिता क्षेत्रका हस्तीहरुको बारेमा विभिन्न टिप्पणी चलिरहेका बेला सेतिकर्णाली खबरले केही विषयमा बुझ्ने प्रयास गरेको छ । विभिन्न सञ्चारमाध्यममा बाहिरिएका खबरहरुलाई आधार बनाएर सेतिकर्णाली खबरले गायिकाको अध्ययनका बारेमा बुझ्ने प्रयास गरेको छ । बाजुराको हिमाली गाउँपालिका वडा नम्वर ६ मा रहेको बडिमालिका माध्यामिक विद्यालयमा गायिकाले कक्षा ९ र १० अध्ययन गरेको […]

  • ४ years अगाडि
बैतडीमा टिप्पर दुर्घटना हुँदा ३ जनाको मृत्यु

बैतडीमा टिप्पर दुर्घटना हुँदा ३ जनाको मृत्यु

समिरा चन्द बैतडी, टिप्पर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका ३ गरुडामा आज दिउँसो ४ बजेर ४० मिनेटमा निर्माण व्यवसायीको टिप्परमा चढेर विद्यार्थीहरु घर फर्किरहेका बेला टिप्पर दुर्घटना भएको बताईएको छ । टीप्परमा सिगास माबिका विद्यार्थीहरु रहेको बताईएको छ । टिप्परमा २५ जना सवार रहेको बुझिएको स्थानियहरले बताएका छन् । […]

  • ४ years अगाडि
कर्णाली नदिमा डुबेर १४ वर्षिय बालक भए बेपत्ता

कर्णाली नदिमा डुबेर १४ वर्षिय बालक भए बेपत्ता

दान बहादुर धामी बाजुरा, माघ १९ कर्णाली नदिमा माछालाई पासा थाप्ने क्रममा पानिमा डुबेर एक बालक बेपत्ता भएका छन। स्वामिकार्तिक खापर गा पा वडा नं 1 रुडि बस्ने दिप बहादुर बमका छोरा १४बर्षिय बालक जोसिल कुमार बम, हिजो बेलुका 5: 30 बजे तिर जगन्नाथ गाउपालिका वडा नम्बर ३ जुड्डि नजिकै कर्णाली नदिकिनारमा माछा मार्नको लागि […]

  • ४ years अगाडि
कर्णाली करिडोर राजमार्गमा पहिलो पटक बस गुड्यो

कर्णाली करिडोर राजमार्गमा पहिलो पटक बस गुड्यो

 शारदा शाही बाजुरा , माघ १८, कर्णाली करिडोर राजमार्गमा पहिलो पटक बस गुडेको छ । सुर्खेत काक्रेविहार यातायात प्रालीको कर्णाली प्रदेश 02-ख 0176 नम्बरको बस कर्णाली करिडोर राजमार्गमा पहिलो पटक गुडेको छ । कालिकोट जिल्ला कालिका गाउपालिका कालेखोला र खुलालु जोड्ने पक्कि पुल निर्माण पछी सुर्खेत देखि कर्णालीकरिडोर राज मार्गमा बस गुडेको हो । नरहरि […]

  • ४ years अगाडि
बैतडी बस दुर्घटनामा १३ घाईते, तीनको अवस्था गम्भीर

बैतडी बस दुर्घटनामा १३ घाईते, तीनको अवस्था गम्भीर

बैतडी, माघ १३ गते । पाटन–पञ्चेश्वर सडक खण्डको रौतगाउँमा बस दुर्घटना हुँदा १३ जना घाईते भएका छन् । घाईतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको पञ्चेश्वर आउँदै गरेको ना.६ ख २५७० नम्बरको रात्रीबस बिहिवार बिहान ५ः३० बजे दुर्घटनामा परेको हो । दुर्घटनामा परेको बस सडकबाट २५ मिटर तल खसेको यातायात व्यवसायी दिनेश […]

  • ४ years अगाडि
विद्धुत आपूर्तिको माग गर्दै  बाजुरा बासी तीन दिन देखि आन्दोलनरत

विद्धुत आपूर्तिको माग गर्दै बाजुरा बासी तीन दिन देखि आन्दोलनरत

बाजुरा,जिल्लामा रहेको नेपाल विद्युत प्राधिकरण बाजुरा बितरण केन्द्र र त्रिवेणी साना जलविद्युत कार्यालयमा नियमीत विद्युतको माग गर्दै मंगलवार देखी नागरीक समाज लगाएत सदरमुका बासी आन्दोलन गरि रहेका छन् । प्राधिकरणको कार्यालयमा तीन दिन दृखी तालाबन्दी गर्नुका साथै जिल्ला बासी सडकमा उर्लीएका छन । नागरिक समाजले विजुली बत्तिको माग गर्दै तीन दिन देखि बजारमा नारा जुलुस […]

  • ४ years अगाडि
वडा अध्यक्ष  कुटिए: मदिरा सेवन गरि   गलौज गर्ने वडा अध्यक्ष लाई स्थानियद्वारा कुटपिट

वडा अध्यक्ष कुटिए: मदिरा सेवन गरि गलौज गर्ने वडा अध्यक्ष लाई स्थानियद्वारा कुटपिट

  धनगढी । मदिराले लठ्ठ परेका वडाध्यक्षलाई स्थानीयले रामधुलाइ गरेपछी चौमाला बजार तातेको छ । सधै झैं रक्सी सेवन गरेर गाउमा होहल्ला मच्चाएको भन्दै कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर १का वडा अध्यक्ष जगत चौधरीलाई नियन्त्रण लिएर रामधुलाइ गरिएको बताइएको छ । स्थानीयले मदिराको भट्टीबाट उनी  सवार से १ ब ६७७ नम्बरको सेतो प्लेटको मोटरसाइकल समेत […]

  • ४ years अगाडि
बाजुरामा कोरोना तेस्रो लहरको कारण एक जनाको मृत्युु

बाजुरामा कोरोना तेस्रो लहरको कारण एक जनाको मृत्युु

बाजुरा,कोरोनाको तेस्रो लहर फैलिएसंगै बाजुरामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खप्तड छेडेदह गाउँपालिका २ जयवागेश्वरीका ५२ वर्षीय बजिर बुढा रहेको स्वास्थ्य कार्यालय बाजुराका सुचना अधिकारी लेखनाथ न्यौपानेले बताएका छन् । उनका अनुसार भारतमा उपचारमा गएका बुढा गौरीफन्टा नाकामा चेक गर्दा संक्रमण देखिएका बुढाको आज मृत्यु भएको सुचना अधिकारी न्यौपानेले बताए । उपचारपछि […]

  • ४ years अगाडि
विद्यार्थी आन्दोलनबाट राजनीतिमा उदायका युवा नेता ढुङ्गाना एमाले अछामको जिल्ला कमिटी सदस्यमा भारी मतले विजयी

विद्यार्थी आन्दोलनबाट राजनीतिमा उदायका युवा नेता ढुङ्गाना एमाले अछामको जिल्ला कमिटी सदस्यमा भारी मतले विजयी

अछाम  : विद्यार्थी आन्दोलनबाट राजनीतिमा उदायका युवा नेता क. सिद्ध प्रसाद ढुङ्गाना एमाले अछामको जिल्ला कमिटी सदस्यमा विजयी हुनु भएको छ। ढुङ्गानालाई बजारमा (६३) नामले गर्दा निकै चर्चामा आइरहेको छ। एमाले अछामको पार्टीमा भुमिका निर्वाह गरेपछि सबैको मन जित्दै युवा अबस्थामै सदस्य अत्याधिक  मतका साथ विजयी भएका हुन। ढुङ्गानाका सांगठनिक जिम्मेवारी रहेको यिनै हुन अनेरास्ववियु […]

  • ४ years अगाडि
स्वामिकार्तिक खापर – ५ जेरा गाउँमा खानेपानी सञ्चालन

स्वामिकार्तिक खापर – ५ जेरा गाउँमा खानेपानी सञ्चालन

जस बहादुर शाही,बाजुरा जिल्ला स्वामिकार्तिक खापर गाउँपालिका वडा नम्बर ५ जेरा गाउँमा खानेपानीका लागि निजिधारा तथा सरसफाइ योजना सञ्चालन गरेका छन्। यस कार्यक्रम सञ्चालनका लागि स्वामिकार्तिक खापर गाउँपालिका आयोजना र ग्रामीण जल स्रोत व्यवस्थापन परियोजनाको आर्थिक र प्रविधिक सहयोग रहेको ग्रामीण जल स्रोत परियोजना स्वामिकार्तिक अधिकृत बन्धु विक्रम शाहिले बताए । तालिमको उदघाटन गाउँपालिका अध्यक्ष […]

  • ४ years अगाडि