April 24, 2026 | शुक्रबार, बैशाख ११, २०८३

सुदुर पश्चिम बिशेष

चुनाव लगत्तै नेकपा(एस)ले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने

चुनाव लगत्तै नेकपा(एस)ले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने

एकल बहुमतको सरकार बनाउने तयारी धनगढी, १० बैशाख नेपाल कम्युुनिष्ट पार्टी(एकीकृत समाजवादी) ले चुनाव पछि एकल बहुमतको सरकार चलाउने तयारी गरेको छ । स्थानीय तहको निर्वाचनमा एकल उम्मेद्वारी दिने निर्णय गरेसंगै नेकपा (एस)ले सुदूरपश्चिम प्रदेश सरकार फेरवदल गरेर एकल बहुमतको सरकार चलाउने तयारी गरेको खुलेको हो । ५ दलले देशभर चुनावी गठबन्धन गरे पनी संगठन […]

  • ४ years अगाडि
बझाङमा  जीप दुर्घटना

बझाङमा जीप दुर्घटना

  आशिष बहादुर सिंह बझाङ, बझाङमा  नेपाली कांग्रेस बझाङका सभापति खडक बोहरा र उनको परिवार सवार जीप दुर्घटना भएको छ। बझाङको सुर्माबाट धनगढीतर्फ गइरहेको सु.प.प्र ०१–००१ च ००९५ नम्बरको जीप गएराति १२:४० बजे वित्थडचिर गाउँपालिका-४ देउलेख बजार नजिकै दुर्घटना भएको प्रहरीले बताएको छ। बझाङमा नेपाली कांग्रेस बझाङका सभापति खडक बोहरा र उनको परिवार सवार जीप […]

  • ४ years अगाडि
बझाङमा एमालेको कार्यक्रममा हेर्न आएका एक जना युवाको खोलामा डुबेर मृत्यु

बझाङमा एमालेको कार्यक्रममा हेर्न आएका एक जना युवाको खोलामा डुबेर मृत्यु

बझाङ ,एमालेको कार्यक्रममा हेर्न आएका एक जना युवाको खोलामा डुबेर मृत्यु भएको छ । बझाङको बित्थडचिर गाउँपालीका वडा न.४ देउलेख घर भएका बर्ष करिव १८ का कमल बाेहराआज जिल्लाकाे सदरमुकाम चैनपुर नयाँ बसपार्ककाे छेउमा एमाले को कार्यक्रम हेर्न बिथड बाट पुगेका थिए दिउसो बाउलि गाड खाेलामा पाैडी खेल्ने क्रममा उनि पानीमा डुबेर मृत्यु भएको छ। […]

  • ४ years अगाडि
हिमालीमा सार्वजनिक बहस तथा अन्तरक्रिया कार्यक्रम  सम्पन्न

हिमालीमा सार्वजनिक बहस तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

उमेश जङ्ग शाही बाजुरा, बाजुरा जिल्लाको हिमाली गाउँपालिकाको आर्थिक वर्ष २०७४-२०७८ सम्म गरेको कामहरुको सार्बजनिक बहस तथा अन्तरक्रिया कार्यक्रम हिमाली गाउँपालिका धुलाचौरमा सञ्चालन भएको छ। पिसविन नेपाल र महिला बिकास मन्च, बाजुराको सयुक्त सहयोगमा सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको महिला बिकास मन्चका सामाजिक परिचालक अम्मर भण्डारीले बताए ।सार्वजनिक बहस तथा अन्तरक्रिया कार्यक्रमको सञ्जालन संगिता तिमिल्सिनाले गरेकि […]

  • ४ years अगाडि
स्वामिकार्तिकमा टेक्टर सहित फेरी दुर्घटना

स्वामिकार्तिकमा टेक्टर सहित फेरी दुर्घटना

उमेश जङ्ग शाही बाजुरा,      स्वामिकार्तिक खापर गाउपालिकाले भर्खरै स्वामिकार्तिक लाई सडक सञ्जालमा जोड्नको लागि फागुन ३० गते फेरीको समुद्घाटन गरेर सन्चालनमा ल्याएको थियो । महिना दिन नवित्दै पानिको बहाव बढेसंगै माल बाहक टेक्टर,जिप फेरिबाट कर्णालीनदिमा वार पार गर्दै आइरहेको थियो । आज बिहान८:३० बजे खालि टेक्टर स्वामिकार्तिक बाट जगन्नाथ तिर तार्ने क्रममा फेरिको […]

  • ४ years अगाडि
हिमाली १ नेटामा १२ वर्ष पछि चौकी स्थापना

हिमाली १ नेटामा १२ वर्ष पछि चौकी स्थापना

  बाजुरा १३ चैत्र जिल्लाको हिमाली गाउँपालिका वडा नं १ नेटामा अस्थाई प्रहरी चौकी स्थापना गरिएको छ ।आइतबार एक कार्यक्रमका वीच प्रमुख जिल्ला अधिकारी उपेन्द्र पौडेलले उक्त चौकीको स्थापना गरेका हुन् ।उक्त स्थानमा अस्थाई प्रहरी चौकीको स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी चर्तुभुज ओक्षाले जानकारी दिए । साविकको विच्छयाँ गा.वि.मा रहेको प्रहरी चौकी […]

  • ४ years अगाडि
बिहीवार पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले हल्का वर्षाको सम्भावना

बिहीवार पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले हल्का वर्षाको सम्भावना

काठमाडौ ,बिहिवार पश्चिमी  न्यूूूूूूूूनचापिय प्रणालीको प्रभावले देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेकाे जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । उक्त प्रणालीको प्रभावले प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ । केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना […]

  • ४ years अगाडि
कृषकहरुलाई २३,५०० स्याउ र ३५०० ओखरको कलमी बिरुवा बितरण

कृषकहरुलाई २३,५०० स्याउ र ३५०० ओखरको कलमी बिरुवा बितरण

– उमेश जङ्ग शाही बाजुरा, प्रधानमन्त्री कृषि आधुनिकिकरण  परियोजना, परियोजना कार्यान्वयन एकाइ पिलुचाैर बाजुरा द्वारा ५०% अनुदानमा स्याउ र ओखर को कलमी बिरुवा बितरण भएको छ। बाजुरा जिल्लाको उत्तरपुर्बि क्षत्रको चारै वटा स्थानिय तहका कृषकहरुलाई जुल्लाको स्याउ र दाँतेओखरको कलमि बिरुवा बितरण गरेको छ । स्याउ ओखर जोन क्षेत्र बुढिनन्दा नगरपालिका वडा २ बाहेक सबै […]

  • ४ years अगाडि
हिमालीको बिच्छयाँ क्षेत्रमा टेलिफोन सेवा सुचारु गर्न पहल

हिमालीको बिच्छयाँ क्षेत्रमा टेलिफोन सेवा सुचारु गर्न पहल

बाजुरा, जिल्लाको प्रदेश( क)  का अधिकांश स्थानीय तहका दुर्गम वस्तीहरुमा संचारको पहुँचबाट बाहिर छन् । संचार विनाको हरेक कार्यमा बाधा अड्चन हुने गरेको पाइन्छ । हिमाली गाउँपालिकाको विच्छ्या संचार क्षेत्रबाट टाढा रहेको छ । संचारको पहुँचमा नभएको विच्छ्यालाई संचारसंग जोड्नका लागि गाउँपालिकाका अध्यक्ष गोबिन्द बहादुर मल्ल सहितको टोली नेपाल टेलिकम केन्द्रीय कार्यालयमा धाउन थालेका छन् […]

  • ४ years अगाडि
स्थानिय तहका कृषि तथा पशु सेवा प्राविधिकहरुको लागि पकेट विकास अभिमुखिकरण गोष्ठी तथा प्रगति समिक्षा

स्थानिय तहका कृषि तथा पशु सेवा प्राविधिकहरुको लागि पकेट विकास अभिमुखिकरण गोष्ठी तथा प्रगति समिक्षा

बाजुरा २३फागुन, स्थानिय तहमा कार्यरत कृषि / पशुसेवा प्राविधिकहरुको लागि पकेट/ ब्लक बिकास कार्यक्रमको अभिमुखिकरण गोष्ठी र स्थानिय तहबाट सञ्चालित पकेट बिकास कार्यक्रमको प्रगति समीक्षा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना , परियोजना कारर्यान्वयन एकाइ पिलुचौर बाजुराको आयोजनामा आज सम्पन्न भएको छ। सो गोष्ठी तथा प्रगति समीक्षा कार्यक्रमको अध्यक्षता परियोजना कार्यान्वयन एकाई बाजुराको निमित्त वरिष्ठ कृषि अधिकृत […]

  • ४ years अगाडि