October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बझाङमा एमालेको कार्यक्रममा हेर्न आएका एक जना युवाको खोलामा डुबेर मृत्यु

  • सेती कर्णाली खबर
  • सोमवार, चैत्र २८, २०७८ १६:२९
बझाङमा एमालेको कार्यक्रममा हेर्न आएका एक जना युवाको खोलामा डुबेर मृत्यु

बझाङ ,एमालेको कार्यक्रममा हेर्न आएका एक जना युवाको खोलामा डुबेर मृत्यु भएको छ ।
बझाङको बित्थडचिर गाउँपालीका वडा न.४ देउलेख घर भएका बर्ष करिव १८ का कमल बाेहराआज जिल्लाकाे सदरमुकाम चैनपुर नयाँ बसपार्ककाे छेउमा एमाले को कार्यक्रम हेर्न बिथड बाट पुगेका थिए दिउसो बाउलि गाड खाेलामा पाैडी खेल्ने क्रममा उनि पानीमा डुबेर मृत्यु भएको छ।

नेकपा एमाले बझाङले आयोजना गरेको बृहत पाटी प्रवेश कार्यक्रममा सहभागी कार्यक्रम बोहराको नुहाउने क्रममा मृत्यु भएको जिल्ला प्रहरीकार्यालयलेजनाएको छ ।
आज दिउँसो करिब ४ बजेको समयमा पाटीको कार्यक्रम चलिरहेको समयमा गर्मि भयर नुहाउन गएको र नुहाउन क्रम मा वाउलि खोलामा डुबेर समयमै उद्वार नभएकाले घटना स्थलमै मृत्यु भएको हो ।

मृतक बोहोरालाइ पाेस्मार्टमकाे लागि जिल्ला अस्पताल सिमखेत लगेको जिल्ला प्रहरी कार्यलय बझाङले जनाएको छ ।

  • सेती कर्णाली खबर
  • सोमवार, चैत्र २८, २०७८ १६:२९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट