बाजुरा २३फागुन, स्थानिय तहमा कार्यरत कृषि / पशुसेवा प्राविधिकहरुको लागि पकेट/ ब्लक बिकास कार्यक्रमको अभिमुखिकरण गोष्ठी र स्थानिय तहबाट सञ्चालित पकेट बिकास कार्यक्रमको प्रगति समीक्षा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना , परियोजना कारर्यान्वयन एकाइ पिलुचौर बाजुराको आयोजनामा आज सम्पन्न भएको छ। सो गोष्ठी तथा प्रगति समीक्षा कार्यक्रमको अध्यक्षता परियोजना कार्यान्वयन एकाई बाजुराको निमित्त वरिष्ठ कृषि अधिकृत […]
बाजुरा । पछिल्लो समय कलाकारिता क्षेत्रका हस्तीहरुको बारेमा विभिन्न टिप्पणी चलिरहेका बेला सेतिकर्णाली खबरले केही विषयमा बुझ्ने प्रयास गरेको छ । विभिन्न सञ्चारमाध्यममा बाहिरिएका खबरहरुलाई आधार बनाएर सेतिकर्णाली खबरले गायिकाको अध्ययनका बारेमा बुझ्ने प्रयास गरेको छ । बाजुराको हिमाली गाउँपालिका वडा नम्वर ६ मा रहेको बडिमालिका माध्यामिक विद्यालयमा गायिकाले कक्षा ९ र १० अध्ययन गरेको […]
समिरा चन्द बैतडी, टिप्पर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका ३ गरुडामा आज दिउँसो ४ बजेर ४० मिनेटमा निर्माण व्यवसायीको टिप्परमा चढेर विद्यार्थीहरु घर फर्किरहेका बेला टिप्पर दुर्घटना भएको बताईएको छ । टीप्परमा सिगास माबिका विद्यार्थीहरु रहेको बताईएको छ । टिप्परमा २५ जना सवार रहेको बुझिएको स्थानियहरले बताएका छन् । […]
दान बहादुर धामी बाजुरा, माघ १९ कर्णाली नदिमा माछालाई पासा थाप्ने क्रममा पानिमा डुबेर एक बालक बेपत्ता भएका छन। स्वामिकार्तिक खापर गा पा वडा नं 1 रुडि बस्ने दिप बहादुर बमका छोरा १४बर्षिय बालक जोसिल कुमार बम, हिजो बेलुका 5: 30 बजे तिर जगन्नाथ गाउपालिका वडा नम्बर ३ जुड्डि नजिकै कर्णाली नदिकिनारमा माछा मार्नको लागि […]
शारदा शाही बाजुरा , माघ १८, कर्णाली करिडोर राजमार्गमा पहिलो पटक बस गुडेको छ । सुर्खेत काक्रेविहार यातायात प्रालीको कर्णाली प्रदेश 02-ख 0176 नम्बरको बस कर्णाली करिडोर राजमार्गमा पहिलो पटक गुडेको छ । कालिकोट जिल्ला कालिका गाउपालिका कालेखोला र खुलालु जोड्ने पक्कि पुल निर्माण पछी सुर्खेत देखि कर्णालीकरिडोर राज मार्गमा बस गुडेको हो । नरहरि […]
बैतडी, माघ १३ गते । पाटन–पञ्चेश्वर सडक खण्डको रौतगाउँमा बस दुर्घटना हुँदा १३ जना घाईते भएका छन् । घाईतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको पञ्चेश्वर आउँदै गरेको ना.६ ख २५७० नम्बरको रात्रीबस बिहिवार बिहान ५ः३० बजे दुर्घटनामा परेको हो । दुर्घटनामा परेको बस सडकबाट २५ मिटर तल खसेको यातायात व्यवसायी दिनेश […]
बाजुरा,जिल्लामा रहेको नेपाल विद्युत प्राधिकरण बाजुरा बितरण केन्द्र र त्रिवेणी साना जलविद्युत कार्यालयमा नियमीत विद्युतको माग गर्दै मंगलवार देखी नागरीक समाज लगाएत सदरमुका बासी आन्दोलन गरि रहेका छन् । प्राधिकरणको कार्यालयमा तीन दिन दृखी तालाबन्दी गर्नुका साथै जिल्ला बासी सडकमा उर्लीएका छन । नागरिक समाजले विजुली बत्तिको माग गर्दै तीन दिन देखि बजारमा नारा जुलुस […]
धनगढी । मदिराले लठ्ठ परेका वडाध्यक्षलाई स्थानीयले रामधुलाइ गरेपछी चौमाला बजार तातेको छ । सधै झैं रक्सी सेवन गरेर गाउमा होहल्ला मच्चाएको भन्दै कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर १का वडा अध्यक्ष जगत चौधरीलाई नियन्त्रण लिएर रामधुलाइ गरिएको बताइएको छ । स्थानीयले मदिराको भट्टीबाट उनी सवार से १ ब ६७७ नम्बरको सेतो प्लेटको मोटरसाइकल समेत […]
बाजुरा,कोरोनाको तेस्रो लहर फैलिएसंगै बाजुरामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खप्तड छेडेदह गाउँपालिका २ जयवागेश्वरीका ५२ वर्षीय बजिर बुढा रहेको स्वास्थ्य कार्यालय बाजुराका सुचना अधिकारी लेखनाथ न्यौपानेले बताएका छन् । उनका अनुसार भारतमा उपचारमा गएका बुढा गौरीफन्टा नाकामा चेक गर्दा संक्रमण देखिएका बुढाको आज मृत्यु भएको सुचना अधिकारी न्यौपानेले बताए । उपचारपछि […]
अछाम : विद्यार्थी आन्दोलनबाट राजनीतिमा उदायका युवा नेता क. सिद्ध प्रसाद ढुङ्गाना एमाले अछामको जिल्ला कमिटी सदस्यमा विजयी हुनु भएको छ। ढुङ्गानालाई बजारमा (६३) नामले गर्दा निकै चर्चामा आइरहेको छ। एमाले अछामको पार्टीमा भुमिका निर्वाह गरेपछि सबैको मन जित्दै युवा अबस्थामै सदस्य अत्याधिक मतका साथ विजयी भएका हुन। ढुङ्गानाका सांगठनिक जिम्मेवारी रहेको यिनै हुन अनेरास्ववियु […]