April 30, 2026 | बिहिबार, बैशाख १७, २०८३

सुदुर पश्चिम बिशेष

साँफे मार्तडी सडक खण्डका छेउछाउमा थुपारिएको माटो २ दिन भित्र हटाउन प्रजिअ‍‍. खड्काकाे  निर्देशन

साँफे मार्तडी सडक खण्डका छेउछाउमा थुपारिएको माटो २ दिन भित्र हटाउन प्रजिअ‍‍. खड्काकाे निर्देशन

पुस २६ बाजुरा-  साँफे-मार्तडी सडक खण्डको छेउछाउमा थुपारिको माटो २ दिन भित्र हटाउन प्रमुख जिल्ला अधिकारी पुष्कर खडकाले निर्देशन  दिएका छन। सोमबार राजमार्ग अवराेध हटाउने समन्वय समितिकाे बैठक बाेलाइ तत्काल राजमार्ग आसपासका थुपारेकाे माटाे लगाएतका अन्य सामाग्री हटाउन निर्देशन गरेकाे प्रमुख जिल्ल्ला अधिकारी खडकाले बताए । सदरमुकाम मार्तडी नजिकै पक्की सडकमा माटो थुपार्ने, घर टहरा […]

  • ३ years अगाडि
हिमालीमा ५० प्रतिशत मुल्य अनुदानमा फलफूल विरुवा खेती प्रवर्द्धन कार्यक्रम संचालन

हिमालीमा ५० प्रतिशत मुल्य अनुदानमा फलफूल विरुवा खेती प्रवर्द्धन कार्यक्रम संचालन

बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा ५० प्रतिशत मुल्य अनुदानमा फलफूल विरुवा रोपण तथा फलफूल खेती प्रवर्द्धन कार्यक्रम संचालन गरिएको बताएको छ। गाउँपालिका बजेट अनुसार फलफूल दशक कार्यक्रम अन्तर्गत ५० प्रतिशत मुल्य अनुदान फलफूल विरुवा रोपण तथा फलफूल खेती प्रवर्द्धन संचालन गरिएको छ। हिमाली गाउँपालिका भित्रका लक्ष्यित समुहहरुले विशेषगरी यो कार्यक्रम लागु हुनेभएको कृषि विकास शाखा प्रमुख […]

  • ३ years अगाडि
सुदूरपश्चिममा कांग्रेस संसदीय दलको नेतामा शाह सर्वसम्मत

सुदूरपश्चिममा कांग्रेस संसदीय दलको नेतामा शाह सर्वसम्मत

२० पुस, धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा कमलबहादुर शाह सर्वसम्मत चयन भएका छन् । कैलाली निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा १ बाट निर्वाचित भएका शाह दलको नेतामा सर्वसम्मत चयन भएको प्रदेश महामन्त्री मेघराज खड्काले जानकारी दिए । दलको नेतामा आकांक्षी रहेका आफूसहितका अन्यले शाहलाई समर्थन गरेपछि उनी सर्वसम्मत चयन भएको […]

  • ३ years अगाडि
कोल्टीमा  जटिल प्रकृतिको सफल सल्यक्रिया

कोल्टीमा जटिल प्रकृतिको सफल सल्यक्रिया

 १३ पुस बाजुरा – बुढीनन्दा गरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा जटिल प्रकृतिको गर्भवती महिलाको सहजै सल्यक्रिया सफल गरेका छन्। बुढिनन्दा नगरपालिका वडा न ७ कि रमिला ल्वारको पेटमा रहेको बच्चा उल्टो अवस्थामा रहेको टाउको पेटमै खुट्टा अगाडि निस्केपछि उहाँको पौष १२ गते साझ ७:५६ मा कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर रंजित शाहले सहजै सफल […]

  • ३ years अगाडि
बिनाकारण करार कर्मचारी हटाइएको भन्दै नगरपालिकामा ताला बन्दी – सेतीकर्णाली खबर

बिनाकारण करार कर्मचारी हटाइएको भन्दै नगरपालिकामा ताला बन्दी – सेतीकर्णाली खबर

 ३ पुस बाजुरा- जिल्लाको बडिमालिका नगरपालिकाको कार्यालयमा ताला बन्दी गरिएको छ । करार कर्मचारीको म्याद थप नगरी हटाउने निर्णय गरेपछि नगरपालिका द्वारा म्याद थप नगरिएका कर्मचारीहरुले कार्यालयमा तालाबन्दी गरेका हुन् । नगरपालिकाको १३ औ बठैकले केही कर्मचारीहरुको म्याद थप नगर्ने भन्ने निर्णय गरेको थियो । आफुहरुलाई जागिर बाट निकाल्नाका कुनै कारण नदेखाइ बिना कारण राजनितिक पुर्वाग्रह […]

  • ३ years अगाडि
नेपाल पत्रकार महासंघकाे १६अैां साधारण सभा सम्पन्न

नेपाल पत्रकार महासंघकाे १६अैां साधारण सभा सम्पन्न

देेवराज पाध्याय मंसिर २८ बाजुरा- नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराले आफ्नो १६ औँ स्थापना दिबस मनाएको छ । १५ औँ बसन्त पुरागरि आफ्नाे १६ औँ वर्षमा प्रवेश गरेको उपलक्षममा महासंघ बाजुराले आफ्नो स्थापना दिबस बनाएको हो । नेपाल पत्रकार महासंघ बाजुरा शाखाले हाल सम्म गरेका आफ्ना विभिन्न गतिविधिहरु १६ औँ बार्षिक साधारणा सभामा उल्लेख […]

  • ३ years अगाडि
बाजुराका  जनताको समस्या समाधान गर्न सभाषद शाहीले गरे पहल

बाजुराका जनताको समस्या समाधान गर्न सभाषद शाहीले गरे पहल

 मंसिर २२ बाजुरा – जिल्लाकाे  प्रदेश (क) का  नव निर्वाचित सभासद  नरेश कुमार शाहीले बाजुराको कुन्ना क्षेत्रका जनताले भोगिरहेका साझा समस्या समाधानको विषयमा स्थानीय प्रशासन लगाएत जनप्रतिनीधीले तत्काल कार्य थालनी गर्न संयुुक्त पहल गर्ने बताएका छन् । सभासद शाहीले बुधबार विहान मुख्य निर्वाचन कार्यालयबाट विजयी भएको प्रमाणपत्र बुुझे लगत्तै प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द् अधिकारीको कार्य […]

  • ३ years अगाडि
बाजुरामा हालसम्म नेपाली काँग्रेसको अग्रता कायमै

बाजुरामा हालसम्म नेपाली काँग्रेसको अग्रता कायमै

उमेश जङग शाही मंसिर १७ बाजुरा–बाजुरा प्रतिनिधि सभाको  निर्वाचनको मतगणना भइरहेको छ । प्रतिनिधि  सभा सदस्य   नेपाली काङ्ग्रेसका उम्मेदवार  सह-महामन्त्री  बद्री प्रसाद पाण्डेको  अग्रता सुरु देखि कायम रहेको छ। बाजुरामा जम्मा   मतदाता संख्या ८३,५६७ हो भने २६,९४२ मत खसेको थियो काँग्रेसका बद्रिप्रसाद पाण्डेको अग्रता रहेको छ । नेपाली काँग्रेसका बद्रि प्रसाद पाण्डेको १७हजार ४० मत […]

  • ३ years अगाडि
प्रदेश (क)मा एमालेका रेग्मी  भन्दा एकीकृत समाजवादीका शाही११९९ मतले अग्रता कायम

प्रदेश (क)मा एमालेका रेग्मी भन्दा एकीकृत समाजवादीका शाही११९९ मतले अग्रता कायम

उमेस जङ्ग शाही मंसिर १७ बाजुरा–बाजुराजिल्लाको प्रदेश (क ) कुन्ना भेगमा जम्मा मतदाता २९९४१ हुन भने खसेको मत १७५३१ थियो । नेकपा एमाले उम्मेदवार बल्देब रेग्मीले ७हजार ९ सय १८ मत ल्याएका छन भने नेकपा एकिकृत समाजवादीका नरेश शाहीले ९ हजार १ सय १७ मत ल्याएर अगाडी रहेको छन। । माओवादी केन्द्रका कर्ण बहादुर बिकले […]

  • ३ years अगाडि
बाजुराको प्रतिनिधि सभामा एमाले भन्दा कांग्रेसको अग्रता

बाजुराको प्रतिनिधि सभामा एमाले भन्दा कांग्रेसको अग्रता

उमेश जङग शाही मंसिर १७ बाजुरा–बाजुरा प्रतिनिधि सभा सदस्यमा नेपाली काग्रेसको अग्रता रहेको छ। खसेको मत २६हजार ९सय ४२मतगणना हुदा काँग्रेसका बद्रिप्रसाद पाण्डेको अग्रता रहेको छ । नेपाली काँग्रेसका बद्रि प्रसाद पाण्डेको १४हजार १ सय ५ मत पाएका छन् । भने एमाले उम्मेदवार कर्ण बहादुर थापाले १२ हजार ११४ मत पाएका छन् । जङग गिरी […]

  • ३ years अगाडि