April 30, 2026 | बिहिबार, बैशाख १७, २०८३

सुदुर पश्चिम बिशेष

विश्वासको मत लिन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई सकस

विश्वासको मत लिन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई सकस

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावललाई प्रदेश सभाबाट विश्वासको मत लिन सकस भएको छ। सत्ता गठबन्धनमा निर्णायक शक्तिको रुपमा देखिएको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिन नसकिने धारणा सार्वजनिक गरेपछि मुख्यमन्त्री रावललाई विश्वासको मत लिन सकस भएको हो। नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता रावल गत पुस २७ गते एमाले, नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति […]

  • ३ years अगाडि
बडिमालिका नगरपालिका २मा जेष्ठनागरिक र बिद्यार्थिलाई न्यानाे कपडा बितरण

बडिमालिका नगरपालिका २मा जेष्ठनागरिक र बिद्यार्थिलाई न्यानाे कपडा बितरण

बाजुरा — जिल्लाको बडीमालिका नगरपालिका वडा नम्वर २ मा रहेको सत्यवादी मावि भौनेरामा अध्ययनरत विपन्न विद्यार्थी र वडाका जेष्ठ नागरिक, एकल महिला, अपाङलाई न्यानो लुगा वितरण गरिएको छ । बडीमालिका नगरपालिका वडा नम्वर २ का वडा अध्यक्ष डम्बर महतको पहल तथा गोदावरी पूर्व विद्यार्थी संघ काठमाण्डौंको सहयोगमा सत्यवादी मावि भौनेरामा अध्ययनरत ३४५ जना विद्याथी, ७२ जना जेष्ठ […]

  • ३ years अगाडि
लुकाएर  राखेको अवस्थामा  भरुवा बन्दुक भेटियो

लुकाएर राखेको अवस्थामा भरुवा बन्दुक भेटियो

१७ माघ बाजुरा –  हिमाली गाउँपालिका–३ युनामा पर्ने कवाडी खोलाको बगरको नजिकै रहेको झाडीमा भरुवा बन्दुक लुकाएर राखेको अवस्थामा सोमबार दिउँसो प्रहरीले फेला पारेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । विशेष सूचनाका आधारमा प्रहरी चौकी विच्छ्याबाट खटिएको प्रहरी टोलीले झाडीमा लुकाएर राखेको अवस्थामा बन्दुक फेला पारी बरामद गरेको हो । बन्दुक खोलाको किनारको झाडीमा […]

  • ३ years अगाडि
हिमालीमा ११औँ गाउँसभा सम्पन्न

हिमालीमा ११औँ गाउँसभा सम्पन्न

  बाजुरा-  हिमाली गाउँपालिकाको ११ औं गाउँ सभा हिजो सम्पन्न भएको छ। “स्वास्थ, शिक्षा, कृषि, जडिबुटी, पर्यटन, जलस्रोत र पुर्वाधार दीर्घकालीन, दृष्टिकोण, सुशासन र गरिबी निवारण समुह हिमालीको आधार” भन्ने मुल अभियानका साथ गाउँ सभा सम्पन्न गरिएको छ। हिउँदे गाउँ सभा सभा अध्यक्ष हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल रहनु भएको छ। हिमाली गाउँपालिका उपाध्यक्ष […]

  • ३ years अगाडि
आवासीय बिधालयमा एक दिने स्वास्थ्य शिविर सम्पन्न

आवासीय बिधालयमा एक दिने स्वास्थ्य शिविर सम्पन्न

 ७ माघ बाजुरा – सिद्रीश्वरी आवासीय आधारभुत बिद्यालयमा स्वास्थ्य शिविर सप्पन्न भएको छ। बुढिनन्दा नगरपालिकाको वडा नम्बर ९ डप्कमा रहेको आवासीय बिधालयमा नगरपालिकाको समन्वय र कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रको प्रविधिक तथा फेज अनेपालको औसधि सहयोगमा १ दिने स्वास्थ शिविर सम्पन्न भएको हो । विद्यालयमा बस्दै आएका ५५ जना विद्यार्थीको स्वास्थ्य परिक्षण गरिएको कोल्टी प्राथमिक स्वास्थ्य […]

  • ३ years अगाडि
स्थानियलाई सुचना प्रवाह गर्न  हिमालीले गर्यो बिद्धुतिय  सुचना बोर्ड जडान

स्थानियलाई सुचना प्रवाह गर्न हिमालीले गर्यो बिद्धुतिय सुचना बोर्ड जडान

 उमेश रोकाया ४ माघ बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा स्थानीय नागरिकका लागि पालिकाका सूचना प्रदान गर्न विद्युतिय बोर्ड जडान गरिएको छ। पालिकाका स्थानीयहरुका लागि गाउँपालिका महत्त्वपूर्ण सुचना जानकारी पाउनको निम्ति विद्युतिय बोर्ड सञ्चालन गरिएको छ। गाउँपालिकामा पुष २७ गतेदेखि निरन्तर चालु भएको छ। सातै वडामा रहेका स्थानीय नागरिक लागि पालिकाका सूचना सजिलोसँग लिन विद्युतिय बोर्ड जडान […]

  • ३ years अगाडि
कर्णाली करिडोरमा  जिप व्यबसायीले चर्को भाडा असुल्दै हुम्ला, मुगु र बाजुराका यात्रुहरू मारमा

कर्णाली करिडोरमा जिप व्यबसायीले चर्को भाडा असुल्दै हुम्ला, मुगु र बाजुराका यात्रुहरू मारमा

उमेश जङ्ग शाही ४ माघ बाजुरा – कर्णाली करिडोर सडक खण्डमा जिप यातायात व्यवसायीहरुले गाडीभाडा मनोमानी असुली गरेको पाइएको छ। कर्णाली करिडोरको कुल लम्बाइ ६ सय ८२ किलोमिटर छ । यो सडक बाँकेको जमुनाहदेखि सुर्खेत, कालिकोट, बाजुरा, हुम्लाको सिमकोट हुँदै चीनको सीमाक्षेत्र हिल्सासम्म पुग्छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतबाट हिल्सा पुग्न कुल लम्बाइ ४१० […]

  • ३ years अगाडि
कोल्टी देखि धुलाचौर सम्म गाडीभाडा दोब्बर लिएपछी यात्रुलाई प्रहरीद्वारा रुपैया फिर्ता

कोल्टी देखि धुलाचौर सम्म गाडीभाडा दोब्बर लिएपछी यात्रुलाई प्रहरीद्वारा रुपैया फिर्ता

बाजुरा- जिल्लाको हिमाली गाउँपालिका धुलाचौरमा गाडी भाडादर दोब्बर असुली गर्दा प्रहरी प्रशासन द्वारा फिर्ता गरिएको छ। कोल्टी देखी धुलाचौर सम्म भाडादर जिल्ला प्रशासन कार्यालय तोकेको भन्दा दोब्बर असुली गर्दा धुलाचौर स्थायी प्रहरी चौकी इन्चार्ज चित्र बहादुर मल्लको टोली द्वारा पैसा फिर्ता  गरि दिएको छ। पुष २८ गते बिहान भे १ ज १८५ बन्दबढी गाडी चालक धर्म […]

  • ३ years अगाडि
सुदूरपश्चिममा सभामुखको  निर्वाचन  अनिश्चित,सर्वदलीय  बैठक जारी

सुदूरपश्चिममा सभामुखको निर्वाचन अनिश्चित,सर्वदलीय बैठक जारी

२८ पुस, धनगढी । सुदूरपश्चिममा सभामुख चयनका लागि बिहीबार दिउँसो १ बजे बोलाइएको प्रदेशसभाको बैठक अझै बस्न सकेको छैन । प्रदेशसभा भवनमा बिहान ११ बजेदेखि सर्वदलीय बैठक जारी छ । सर्वदलीय बैठकमा लम्बिएका कारण अहिलेसम्म प्रदेशसभाको बैठक बस्न नसकेको प्रदेशसभा सचिवालयले जनाएको छ । सुदूरपश्चिम प्रदेशसभाको सभामुखको लागि सत्तारुढ गठबन्धनबाट माओवादीका भीम भण्डारी र नेपाली […]

  • ३ years अगाडि
हिमालीमा आयूवेर्द स्वास्थ्य शिबिर सम्पन्न ‍

हिमालीमा आयूवेर्द स्वास्थ्य शिबिर सम्पन्न ‍

पुस २८ बाजुरा – हिमाली गाउँपालिकाकाे धुलाचाैरमा एक दिने आयूबेर्द स्वास्थ्य शिबिर  सेवा सम्पन्न भएको छ । जिल्ला आयुबेर्द स्वास्थ्य केन्द्र बाजुराको आयोजना र गाउँपालिकाको समन्वयमा  शिबिर सम्पन्न भएको  गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारीले बताएका छन्।   एक दिने आयुबेर्द स्वास्थ शिबिरमा ३ सय ६४ जनाले सेवा लिएको जिल्ला आयुबेर्द स्वास्थ्य केन्द्रका नर्मदा कुँवरले […]

  • ३ years अगाडि