उमेश जङ्ग शाही १२ फागुन ,बाजुरा रैथाने बालिको परिकार बिबिधिकरण सम्बन्धि प्रशिक्षण तालिम कार्यक्रम स्वामिकार्तिक खापर गाउँपालिकामा आज सम्पन्न भएको छ। सो कार्यक्रमको अध्यक्षता गाउपालिका अध्यक्ष भरत रोकायाले गरेका हुन। रैथाने बालीको संरक्षण गर्न रैथाने बाली बाट निर्माण हुने परिकार सम्बन्धि जानकारी दिइएको हो। स्वामिकार्तिक खापर गाउपालिका कृषि बिकास शाखाले रैथाने बालि प्रबर्द्धन कार्यक्रम […]
बाजुराको हिमाली गाउँपालिका वडा नम्बर १ , ३ र ४ वडामा ८ वटा घर पुर्ण क्षेति, २ वटा इसिडी भवन , १ स्वास्थ्य इकाई र २० घरमा आंशिक क्षेति पुर्याएको छ। आज बुधबार दिउँसो १ बजेर ४५ मिनेटमा बाजुरा जिल्ला लगायत छिमेकी जिल्लाहरुमा भुकम्पको धक्का महसुस भएको छ ।बाजुराको हिमाली गाउँपालिका वडा नम्बर ३ बौडीका […]
सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री नरेश कुमार शाहीले कुनै पनि स्थानिय तहलाई विभेद नगरी प्रदेशबाट बजेट विनियोजन गर्ने बताउनुभएको छ। मन्त्री शाहीले आफ्नो गृहपालिका स्वामिकार्तिक खापर गाउँपालिकाको स्वागत कार्यक्रममा माननीय मन्त्री शाहीले यस्तो बताउनु भएको हो । मन्त्री शाहीले स्वामिकार्तिक खापरको सभाहलमा गाउँपालिका स्तरीय नमुना युवा संसद अभ्यास तथा प्रशिक्षण कार्यक्रमको समेत उद्घाटन […]
बाजुरा- हिमाली गाउँपालिकामा द्रोसो अध्यक्षकप तथा राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता समुद्घाटन कार्यक्रम हिजो सम्पन्न भएको छ। स्वास्थका लागी खेलकुद राष्ट्रका लागी खेलकुद भन्ने मुल अभियानका साथ गाउँपालिकाको भवानी माध्यमिक बिधालय धुलाचौरमा कार्यक्रम गरिएको छ। हिमाली गाउँपालिका कार्यालय धुलाचौर रहेकोे बताएको छ। कार्यक्रम समुद्घाटन गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लको हातबाट पानसको दियो बालेर संगै ब्यानर पढेर कार्यक्रम […]
बाजुरा- स्वामिकार्तिक खापर गाँउपालिका वडा नं. १ जाेरु स्थित विधालयका १५० जना बालवालिकालाई न्यानाे लुगा कपडा वितरण गरिएको छ। सत्यशाही आधारभूत विधालयमा हन्ड्रेडस ग्रुप अफ नेपाल सहयोगमा बब्लु यादव, प्रतिउसा बाेहाेरा,सागर लामिछाने र नवीन कुमार बाेगटी र समाजसेवी जनेश भण्डारी लगायत स्थानिय अभिभाबकहरूकाे उपस्थितिमा न्यानो कपडा वितरण गरिएको छ। स्वामिकार्तिक खापर गाँउपालिका वाड नं. १ […]
२७ माघ, धनगढी । नेकपा एकीकृत समाजवादी पार्टीले प्रदेशसभा सदस्य नरेश शाहीलाई सुदूरपश्चिम प्रदेश सरकारमा पठाउने भएको छ । बाजुराबाट निर्वाचित शाहीलाई सरकारमा पठाउने सहमति भएको नेकपा समाजवादीका एक नेताले जानकारी दिए । उनलाई मुख्यमन्त्री कमलबहादुर शाहले शुक्रबार पद तथा गाोनियताको सपथ लिएपछि मन्त्रीमा नियुक्त गर्नेछन् । समाजवादीले आर्थिक मामिला मन्त्रालयमा दाबी गरेको छ । […]
२६ माघ बाजुरा– बुढीन्दा नगरपालिका नगर शिक्षा शाखाको बैठक सम्पन्न भएको छ्। नगर शिक्षा शाखाको बैठकले ५ वटा महत्त्वपूर्ण महत्त्वपूर्ण निर्णय गरेका छन्। बैठकको अध्यक्षता नगर प्रमुख जनक कुमार बोहराले गरेका थिए। (१)नयाँ शैक्षिकसत्र २०८० बाट कार्यान्वयन हुने गरि आर्थिक , विपन्न लाई मध्य नजर गर्दै मावि तह (११-१२) सम्म नियम अनुसार लिई रहेको शुल्क […]
धनगढी,२६ माघ । सुदूरपश्चिम प्रदेश सरकार ढलेको छ। मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएपछि एमाले नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार ढलेको हो। बिहीबार अपराह्न बसेको प्रदेश सभा बैठकमा सम्बोधन गर्दै मुख्यमन्त्री रावलले विश्वासको मतका लागि प्रस्ताव गरेका थिए।तर, विश्वासको मतको प्रस्ताव अस्वीकृत भएको छ। टीकापुर घटनाका कैदीबन्दीहरुलाई रिहाइ गरेपछि मात्रै मुख्यमन्त्रीलाई विश्वासको मत दिने नागरिक उन्मुक्ति […]
बाजुरा — बाजुराका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक फेरीएका छन । जेठको दोस्रो साता काजमा बाजुरा पुगेका प्रहरी नायव उपरिक्षक सुर्य थापा बाजुराबाट सरुवा भएका छन । प्रहरी नायव उपरीक्षक थापाको एकाएक सरुवा भए संगै बाजुराको प्रहरी प्रमुखको रुपमा कबिन्द्रसिहं बोहरा बाजुरा सरुवा भएर आएका छन । बाजुरामा स्थानिय तहको निर्बाचनका बेला हेलीकप्टर मार्फत काजमा बाजुरा […]
धनगढी – सुदूरपश्चिम प्रदेशमा एमालेलाई एक्ल्याउने प्रयास सुरु भएको छ। एमाले संसदीय दलका नेता एवं मुख्यमन्त्री राजेन्द्रसिँह रावलले विश्वासको मत पाउने वातावरण तयार भएको छैन्। नागरिक उन्मुक्तिका सात जना प्रदेश सभा सदस्यहरु धनगढीमा छैनन्। नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री रावललाई विश्वासको मत नदिने बताएका बेला काँग्रेसका नेता वीरबहादुर बलायरले भने आफ्नो भूमिका बढाएका हुन्। पूर्वमन्त्री तथा […]