April 24, 2026 | शुक्रबार, बैशाख ११, २०८३

सुदुर पश्चिम बिशेष

माथिल्लो कर्णाली जल पर्यटन  महोत्सवबाट : ९ बुँदे कुण्डा एकीकृत बिकास घोषणा पत्र जारी

माथिल्लो कर्णाली जल पर्यटन महोत्सवबाट : ९ बुँदे कुण्डा एकीकृत बिकास घोषणा पत्र जारी

बाजुरा जिल्लाकाे प्रदेश (क) कुण्डा क्षेत्रमा भर्खरै सम्पन्न  भएको माथिल्लो कर्णाली जल महोत्सवले  कुण्डा क्षेत्रकाे एकिकृत विकासका  लागि ९ बुँदे घाेषणा पत्र जारी गरेको छ। विकास र समृद्धिको आधार निर्माणका रुपमा आयोजना गरिएको महोत्सव ९ बुँदे कुन्ना घोषणा पत्र संगै कृषि ,जल पर्यटन र धार्मिक, मौलिक परम्परागत रुपमा मनाउदै आएका साँस्कृति प्रस्तुत गर्दै महोत्सव सम्पन्न […]

  • ३ years अगाडि
माथिल्लो कर्णाली जल पर्यटन महाेत्सव बाजुराको हिमालीमा आज देखि सुरु

माथिल्लो कर्णाली जल पर्यटन महाेत्सव बाजुराको हिमालीमा आज देखि सुरु

बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा माथिल्लो कर्णाली जल पर्यटन महाेत्सव आज देखि सुरु हुने भएको छ। वैशाख ४ गते देखि ७ गते सम्म कुण्डा क्षेत्रमा पहिलो पटक महोत्सवको आयोजना हुनेभएको छ। “जैविक कृषि, गुणस्तरीय पर्यटन तथा परम्परागत संस्कृति संरक्षण र विकास, कुण्डा क्षेत्रका नागरिकको समुन्नति तथा गुणस्तरीय जीवनका लागि हाम्रो प्रयास” भन्ने मुल नारा साथ आज […]

  • ३ years अगाडि
प्रथम मुख्यमन्त्री फेन्सिङ प्रतियोगिता धनगढीमा शुरु

प्रथम मुख्यमन्त्री फेन्सिङ प्रतियोगिता धनगढीमा शुरु

धनगढी/ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले फेन्सिङ जस्तो ऐतिहासिक महत्व बोकेको खेलको प्रदेश सरकारले संरक्षण गर्ने बताएका छन् । धनगढीमा बुधबार शुरु भएको दुई दिने प्रथम मुख्यमन्त्री राष्ट्रिय फेन्सिङ कप २०७९ को उद्घाटन गर्दे मुख्यमन्त्री शाहले फेन्सिङलाई प्रदेश सरकारले प्राथमिकतामा राखेर अगाडि बढाउने प्रतिवद्धता पनि गरे । उनले प्रदेश सरकारले समग्र खेल जगतको विकास गर्नका लागि […]

  • ३ years अगाडि
अछाम बन्दले बाजुरा हुम्ला का यात्रु लाई सास्ती

अछाम बन्दले बाजुरा हुम्ला का यात्रु लाई सास्ती

बाजुरा — अछाम जिल्लाकाे बन्दले धनगढी महेन्न्द्रनगर बाट बाजुरा हुम्ला आउने यात्रुहरूलाई समस्या भएकाे छ । चैत १९ गते साँफेबगर नगरपालिका वडा नं ७ रिडिकोटको वडा कार्यालय नजिकै बसले ठक्कर दिएका २६ वर्षिया हेमराज कुँवरको उपचारका क्रममा काठमाण्डौमा चैत २४ गते मृत्यु भएपछि आफन्तहरूले ४ दिनदेखि सडक सहित बजार ठप्प पारेका छन् । मृतक कुँवरलाई ठक्कर […]

  • ३ years अगाडि
हिमाली गाउँपालिकाको धुलाचौर बजारमा सरसफाई कार्यक्रम  सम्पन्न

हिमाली गाउँपालिकाको धुलाचौर बजारमा सरसफाई कार्यक्रम सम्पन्न

बाजुरा-  हिमाली गाउँपालिकाको धुलाचौर बजारमा सरसफाइ कार्यक्रम   सम्पन्न  भएको छ। धुलाचौर बजारमा सरसफाइ  गरिएको छ। हिमाली गाउँपालिका आयोजनामा धुलाचौर बजार व्यवस्थापन समिति र धुलाचौर स्थायी प्रहरी चौकी लगायत स्थानीय बजार  व्यवसायीहरुको सहभागीतामा बजारमा सरसफाइ गरिएको छ बजारमा रहेका फोहोर कागज तथा सिसाहरु संकलन गरेर फोहोर फाल्ने ठाउँमा राखेर आगोले जलाउने गरेको छन। बजारको ठाउँ ठाउँमा […]

  • ३ years अगाडि
प्रथम मुख्यमन्त्री राष्ट्रिय फेन्सिङ कप धनगढीमा भोली देखि सुरु  हुने सम्पूर्ण  तयारी पूरा

प्रथम मुख्यमन्त्री राष्ट्रिय फेन्सिङ कप धनगढीमा भोली देखि सुरु हुने सम्पूर्ण तयारी पूरा

धनगढी, २८ चैत्र । प्रथम मुख्यमन्त्री राष्ट्रिय फेन्सिङ कपको तयारी पूरा भएको छ। चैत २९ र ३० गने धनगढीमा हुने खेलको सम्पूर्ण तयारी पूरा भएको आयोजक कैलाली फेन्सिङ संघका अध्यक्ष जलेन्द्रबहादुर शाहीले बताए। धनगढी रङ्गशालाको कभर्डहलमा हुने प्रथम मुख्यमन्त्री राष्ट्रिय फेन्सिङ कप २०७९ मा ५ टिमका ७० देखि ७५ जनाको सहभागिता रहने आयोजकले जनाएको छ। […]

  • ३ years अगाडि
७ महिना देखि बाजुराका पहिरो पिडितको ओडारमा बास

७ महिना देखि बाजुराका पहिरो पिडितको ओडारमा बास

२० चैत्र ,बाजुरा  / जगन्नाथ गाउँपालिका  वडा नं ५ का पहिरो पिडितको ७ महिना देखि ओडारमा बास भएको छ। । ५ वडा गोत्रीका रुपधन सार्कीको परिवार विगत ७ महिना देखि ओडारमा बस्दै आएको छन अझै उद्दारहुन सकेको छैन । बस्ने घर भत्कीए पछि सार्कीको सात जनाको परीवार विगत ७ महिना देखि ओडारमा बास बस्दै आएको […]

  • ३ years अगाडि
बाजुराको कोल्टीमा जिप दुर्घटना ,७ जना घाईते

बाजुराको कोल्टीमा जिप दुर्घटना ,७ जना घाईते

बाजुरा, १७ चैत्र । कोल्टी बाट धुलाचौर जाँदै गरेको यात्रुवाहक बुलेरो जिप आज  दुर्घटना  भएको छ। कोल्टी वाट धुलाचौर जादै गरेको यात्रुवाहक ग १ ज ७५६९ नम्बरको जीव बुढिनन्दा नगरपालिका एक कोल्टी तल्लो बजारमा दुर्घटना भएको छ । आज वेलुका ४ बजे तिर ९ जना यात्रु बोकेर धुलाचौर जाँदै गरेको बोलेरो जिप ब्रेक फेल भएर […]

  • ३ years अगाडि
बुढिगंगा नगरपालिकामा १० लाख भन्दा माथिका योजनाहरु अनलाई ठेक्कामा दिने घाेषणा गरेकाे छ

बुढिगंगा नगरपालिकामा १० लाख भन्दा माथिका योजनाहरु अनलाई ठेक्कामा दिने घाेषणा गरेकाे छ

बाजुरा — बुढिगंगा नगरपालिकामा १० लाख भन्दा माथिका योजनाहरु अनलाई ठेक्कामा दिने भएको छ । कामलाई चुस्त दुरुस्त गर्न यो कार्यक्रम ल्याएको नगर प्रमुख राम बहादुर बानियाले बताएका छन । बुढिगंगा नगरपालिकाका नगरप्रमुख बानियाँले यो आर्थिक बर्षलाई बिकासको आधार बर्षको रुपमा लिएको बताएका छन । बिहिबार नगरपालिकामा पत्रकार सम्मेलन गर्दै नगर प्रमुख बानियाले यस्तो बताएका […]

  • ३ years अगाडि
ज्ञान केन्द्र बाजुरा द्वारा त्रिवेणी-८ मा बाली उपचार शिविर संचालन

ज्ञान केन्द्र बाजुरा द्वारा त्रिवेणी-८ मा बाली उपचार शिविर संचालन

हेमराज उपाध्याय/बाजुरा: कृषि ज्ञान केन्द्र बाजुराले जिल्लाको त्रिवेणी नगरपालिका-८ ढडालीमा सोमबार बाली उपचार शिविर संचालन गरेको छ ।शिविरमा ५० जना कृषकले ल्याएका ९६ वटा तरकारी तथा फलफुलका बालीको नमुना परिक्षण गरिएको थियो । नमुना परिक्षण गर्दा बालीमा लाही किरा, रातो कमिला, फर्षिको रातो खपटे,फलको गबारो,डाँठको गबारो,फल झर्ने, फुल कुहाउने झिगा,बन्दाको पुतली,अनारको पुतली,जरा कुहिले रोग लगायतका […]

  • ३ years अगाडि