April 29, 2026 | बुधबार, बैशाख १६, २०८३

सुदुर पश्चिम बिशेष

युवा नेता शाही भन्छन बाजुरामा मतगणना बाहेक अर्को बिकल्प छैन

युवा नेता शाही भन्छन बाजुरामा मतगणना बाहेक अर्को बिकल्प छैन

         लोकेन्द्र बहादुर शाही (सचेत नेपाल)                     नेकपा एकिकृत समाजवादी  जिल्ला कमिटि                             सचिवालय सदस्य  बाजुरा                                  […]

  • ३ years अगाडि
बाजुरामा संघ र प्रदेश सभा चुनावको मतगणना  अन्योलमा

बाजुरामा संघ र प्रदेश सभा चुनावको मतगणना अन्योलमा

मंसिर ११ बाजुरा – मंसिर ४ गते र १० गते संघ र प्रदेश सभा चुनावको मतगणना बाजुरामा अन्योलमा रहेको छ । मतगणना हुने वा केही मतदान केन्द्रमा पुन मतदान हुने अन्योल रहेको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले वताएका छन् । नेपाली काँग्रेस र नेकपा एमालेले केही मतदान केन्द्रमा बुथकब्जा भएको निवेदनका आधारमा निर्वाचन आयोगलले छानबिन […]

  • ३ years अगाडि
बाजुरा सुरक्षा प्रमुख ,  मुख्य निर्वाचन अधिकृत  र सिडियो माथि आक्रमण गर्ने११ जना पक्राउ

बाजुरा सुरक्षा प्रमुख , मुख्य निर्वाचन अधिकृत र सिडियो माथि आक्रमण गर्ने११ जना पक्राउ

मंसिर १०, बाजुरा–बाजुराको सदरमुकाम मार्तडीमा सिडियो, सुरक्षा प्रमुख, मुख्य निर्वाचन अधिकृत माथि आक्रमण गरेकाे आराेपमा ११ जनालाइ प्रहरीले प्रक्राउ गरि छानबिन शुरु गरेको छ । प्रहरीले ११ जनालाइ प्रक्राउ गरि छानबिन गरेर दाेषिलाइ अपमानजनक वा अमानविय व्यवहार गर्न नहुने कसुरमा मुद्धा चलाउने तयारी गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डिएसपी सुर्य थापाले वताएका छन् । […]

  • ३ years अगाडि
बाजुराको त्रिवेणी हत्या प्रकरण : सरकारद्धारा उच्चस्तरीय  छानविन  समिति  गठन

बाजुराको त्रिवेणी हत्या प्रकरण : सरकारद्धारा उच्चस्तरीय छानविन समिति गठन

मंसिर ८ बाजुरा -बाजुराको त्रिबेणी नगरपालिका ७ मा २ जनाको मृत्यु प्रकरण बारे नेपाल सरकारले उच्चस्तरीय छानबिन टोलि गठन गरेको छ । गृहमन्त्रिस्तरको मंसिर ७ को निर्णय अनुसार कसुरजन्य सम्पत्ति ब्यबस्थापन विभागका महानिर्देशक प्रेम प्रसाद भट्टराइको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन भएको छ । छानबिन समितिमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक, सशस्त्र प्रहरी बल, […]

  • ३ years अगाडि
दार्चुृृलाबासीले पत्याएनन् केपी ओलीको चुच्चे नक्साको नारा

दार्चुृृलाबासीले पत्याएनन् केपी ओलीको चुच्चे नक्साको नारा

८ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पहिलोपटक दार्चुला सदरमुकाम खलंगा पुगेर यसपटक चुनावी अभियानको उद्घाटन गरेका थिए । प्रचार अभियान खलंगाबाटै सुरु गर्नुको पछाडि नेपालको नयाँ नक्सालाई चुनावी एजेण्डा बनाएको तथ्य ओलीले लुकाएका थिएनन् । १८ कात्तिकको खलंगा सभामा गरेको २० मिनेट लामो सम्बोधनमा लगभग पुरै अवधि नेपालको भूमि आफू बाहेक […]

  • ३ years अगाडि
आज पनि बाजुरा सदरमुकाम मार्तडी अनेरास्ववियुले गराए बन्द

आज पनि बाजुरा सदरमुकाम मार्तडी अनेरास्ववियुले गराए बन्द

बाजुरा — बाजुरामा चाैथाे दिन पनि ठप्प बनेकाे छ । अनेरास्ववियु बाजुराले जिल्लामा अनेरास्ववियू केन्द्रीय सदस्य चेतन अएडीको हत्याको बिषयलाई लिएर चाैथाे दिन बिहानै देखि बजार  बन्द गराएकाे छ । सदरमुकाम मार्तडि, काेल्टि, फालसैन लगायतका बजार बन्द रहेका छन् । यातायाता शैक्षिक स‌स्था कार्यलय पनि ठप्प पारेकाे छ । सदरमुकाम मार्तडिमा टायर बालेर बिराेध पर्दशन […]

  • ३ years अगाडि
नरेश शाही भन्छन तपाईहरुको पिडामा मल्हम लगाउन म संधै प्रतिबद्ध  छु ।

नरेश शाही भन्छन तपाईहरुको पिडामा मल्हम लगाउन म संधै प्रतिबद्ध छु ।

 उमेश जंग शाही,कार्तिक ३० बाजुरा  –बाजुरा प्रदेश क का नेकपा एकिकृत समाजवादीको तर्फबाट उम्मेदवार बनेका नरेश शाही यति बेला आफ्नो गृह गाउँपालिकामा चुनाबि प्रचार – प्रसार तथा घरदैलो अभियानमा ब्यस्त रहेका छन्। गठबन्धन बाट प्रदेश क का साझा उम्मेदवार नरेश शाहीको चुनावी प्रचारप्रसार तिब्र रुपमा अघि बढेको छ । राष्ट्रिय युवा संघका केन्द्रिय अध्यक्ष रहेका […]

  • ३ years अगाडि
भुकम्पको धक्काले घर भत्किँदा ३ जनाको मृत्युु

भुकम्पको धक्काले घर भत्किँदा ३ जनाको मृत्युु

बाजुरा २३ कार्तिक – सुदूरपश्चिममा बुधबार राति भूकम्प जाँदा घर भत्किएर डोटीमा तीन जनाको मृत्यु भएको छ । पूर्वी गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायका अनुसार सो गाउँपालिकाको वडा नम्बर ३ गैरा गाउँस्थित पदम बोहरा र ठक्कर बोहराको घर भत्किँदा एक महिला र दुई बालबालिकाको च्यापिएर मृत्यु भएको हो । उनले मृतकको संख्या अझ बढ्न सक्ने भन्दै कम्तीमा […]

  • ३ years अगाडि
हिमालीमा २३ घरपरिवारले एमाले छोडेर भए काङ्ग्रेसमा प्रवेश

हिमालीमा २३ घरपरिवारले एमाले छोडेर भए काङ्ग्रेसमा प्रवेश

उमेश रोकाया ,२२ कार्तिक, बाजुरा–  हिमाली गाउँपालिका वडा न.५ को नेपाली काङ्ग्रेस घरदैलो अभियानमा बच्छ्या र कियुरी गाउँमा नेकपा एमाले पाटी परित्याग गरी दुई गाउँमा २३ घरपरिवार नेपाली काङ्ग्रेस पाटी प्रवेश गरेका छन । नेपाली काङ्ग्रेस घरदैलो अभियानमा नेपाली काङ्ग्रेस महासमिति सदस्य रमेश बिक, नेपाली काङ्ग्रेस हिमाली गाउँ कार्यसमिति पाटी सभापति अमलाल कार्की र हिमाली […]

  • ३ years अगाडि
अटो रिक्साबाट खस्दा बाजुरामा एक जनाको मृत्युु

अटो रिक्साबाट खस्दा बाजुरामा एक जनाको मृत्युु

कार्तिक ३, बाजुरा – साफे मार्तडी राजमार्ग सडकको बुढीगंगा नगरपालिका वडा न.१ द्वारीमा मार्तडी आउदै गरेको अटो रिक्सा बाट खस्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुढीगंगा नगरपालिका २ बजेडीका अन्दाजी ५५ वर्षीय मोति विक रहेका छन् । दवारीबाट सदरमुकाम मार्तडी आउदै गरेको सु प्र.प.०१००१ ह ४०६३ नम्बरको अटोबाट खसेर घाईते भएका विक […]

  • ४ years अगाडि