May 1, 2026 | शुक्रबार, बैशाख १८, २०८३

बिचार

जगन्नाथ एकमा स्थानीय सरकार र लगानीकर्ता नर्वे विच कृषकसंग अन्तरक्रिया

जगन्नाथ एकमा स्थानीय सरकार र लगानीकर्ता नर्वे विच कृषकसंग अन्तरक्रिया

नर्वे सरकारको आर्थिक सहयोग, सहकर्मी समाज र जगन्नाथ गाउँपालिकाको आयोजनामा वडा नं १ र २ मा लागु हुने भएको छ । जगन्नाथ गाउँपालिकामा लागु हुने कार्यक्रम २०८३ सालमा पालिका भित्र लागु हुने भएको छ् । पालिका भित्रका विभिन्न समूह बिभाजन गरि कृषक लाई उत्पादनमुखी बनाई आत्मनिर्भर बनाउने उदेश्य रहेको वडा नम्बर १ का अध्यक्ष गणेशराज […]

  • १ year अगाडि
मुगुको खत्याडमा१७औँ गाउअधिवेशन सम्पन्न,५वटा महत्त्वपूर्ण निर्णय पारित

मुगुको खत्याडमा१७औँ गाउअधिवेशन सम्पन्न,५वटा महत्त्वपूर्ण निर्णय पारित

सेतीकर्णाली खबर उमेश जङ्ग शाही माघ २९ मुगु-खत्याड गाउँपालिकाले आइतबार पाँचवटा महत्त्वपूर्ण निर्णय पारित गर्दै १७ औँ गाउँ अधिवेशन सम्पन्न गरेको छ। “मिलेर फालौँ भ्रष्टाचारको जालो,सुशासन प्रबर्द्धनमा गरौँ हातेमालो” भन्ने मुलनाराका साथ खत्याड गाउँपालिकामा गाउँपालिका अध्यक्ष अज बहादुर शाहीको सभाअध्यक्षतामा १७ औँ गाउँ अधिवेशन आइतबार गाउँपालिकाको सभाहलमा बहुमतसाथ पाँच ओटा महत्त्वपूर्ण निर्णय पारित गर्दै सम्पन्न […]

  • १ year अगाडि
सोरु  गाउँपालिकाका स्थानियहरुलाई राष्ट्रिय  परिचय पत्र बनाउन सास्ती

सोरु गाउँपालिकाका स्थानियहरुलाई राष्ट्रिय परिचय पत्र बनाउन सास्ती

सेतीकर्णाली खबर  उमेश जङ्ग शाही २१ माघ सोरुकोट मुगु-कर्णाली प्रदेशका मुगु जिल्लाकाे साेरूका स्थानियलाई राष्ट्रिय परिचय पत्र बनाउन सास्ती  हुने गरेको छ । मुगु जिल्लाकाे साेरू गाउँपालिकामा ईलाका प्रशासन कार्यालय भएता पनि राष्ट्रिय परिचयपत्र बनाउन भने जिल्ला सदरमुकाम गमगढि धाउनु पर्ने बाध्यता रहेकाे स्थानिय विनय शाहीले गुनासाे गरेका छन ।   सोरुका स्थानियहरुलाई  एक दिन भरि […]

  • १ year अगाडि
ठकुरी सहयोग सञ्जालको आयोजनामा कतारमा रक्तदान कार्यक्रम  हुँदै

ठकुरी सहयोग सञ्जालको आयोजनामा कतारमा रक्तदान कार्यक्रम हुँदै

 सेतीकर्णाली खबर   उदय मल्ल ठकुरी  ५ माघ दोहा-कतार– ठकुरी सहयोग संजाल कतारले रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। ३०३ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा अवसरपारी ठकुरी सहयोग संजाल कतारले रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ। नेपाली रक्तदाता संघ कतारसँगको समन्वयमा जनवरी २४ तारिक शुक्रबारको दिन हमाद हस्पिटलको ब्लड डोनेसन सेन्टरमा रक्तदान कार्यक्रमको […]

  • १ year अगाडि
जनजाति महासङ्घ कतारको समानान्तर तदर्थ समिति गठन

जनजाति महासङ्घ कतारको समानान्तर तदर्थ समिति गठन

दोहा । कतारस्थित  असन्तुष्ट जनजाति मातृ संस्थाका पदाधिकारीहरूको विशेष बैठकले  नेपाल आदिवासी जनजाति महासंघ कतार समानान्तर तदर्थ समिति गठन गरेका छन् । असन्तुष्ट मातृ संस्थाका पदाधिकारीहरूको २९ जुलाईमा बसेको बैठकले इन्द्र तामाङकाे संयोजकत्वमा  ७ सदस्सीय तदर्थ समिति गठन गरेकोछ । समितिको  सदस्य सचिव चन्द्र ल्हेगे तमु, सदस्यहरू सुनिल कुमार मण्डल, रामचन्द्र माझी, चनिलाल राजवंशी, देवी […]

  • २ years अगाडि
फूल, माला र खादाको प्रयोग नगरिदिनहुन पर्यटन मन्त्री पाण्डे

फूल, माला र खादाको प्रयोग नगरिदिनहुन पर्यटन मन्त्री पाण्डे

बाजुरा- नव नियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीले शुभकामनाको क्रममा फूल, माला तथा खादाको प्रयोग नगरिदिनहुन समेत विनम्र अनुरोध गरेका छन। असार ३१ गतेदेखि नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको जिम्मेवारी प्राप्त गरेका छन। सोमबार नवनियुक्त संस्कृती पर्यटन तथा नागरिक उड्ययन मन्त्रीको बर्दि प्रशाद पाण्डे पदभार ग्रहण गरेका छन्। मन्त्री पद जिम्मेवारी […]

  • २ years अगाडि
बुढीनन्दा नगरपालिका कोल्टीमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन

बुढीनन्दा नगरपालिका कोल्टीमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन

बाजुरा- जिल्लाको उत्तरी भेगमा रहेकोे बुढीनन्दा नगरपालिका- २ कोल्टीमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। कोल्टी अस्पतालमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। बुढीनन्दा नगरपालिकाको आयोजनामा एकएक पाइला नेपाल र गेटा आँखा अस्पताल धनगढीको सहयोगमा ३ दिने नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन आज बिहान बाट सुरु!गरिएको छ। शिविर सञ्चालनमा आँखा, नाक, कान, घाँटी र दन्त रोग […]

  • २ years अगाडि
अन्तत:ओली र थापा चुनाबी प्रतिस्पर्धामा  भिड्दै

अन्तत:ओली र थापा चुनाबी प्रतिस्पर्धामा भिड्दै

नेकपा एमाले बाजुरा जिल्ला कमिटीकाे ८अौ जिल्ला अधिवेशनमा हालकाे अध्यक्ष भरत थापा र अर्का नेता लाल बहादुर ओली बीच चुनाबी मैदानमा प्रतिस्पर्धा हुँने भएकाे छ । नेकपा एमाले खप्तड छेडेदह गाउँपालिकाका बलियो उम्वेदवारकाे रुपमा रहेका हुन् भने त्यस्तै भरत बहादुर थापा पनि बुढीगंगा नगरपालिका का बलिया उम्वेदवार का रुपमा रहेका रहेका छन् । दुबै जना […]

  • २ years अगाडि
हाम्रो लडाइँ सामाजिक विकृति, बिसंगति संग छ: काङ्ग्रेस सभापति कार्की

हाम्रो लडाइँ सामाजिक विकृति, बिसंगति संग छ: काङ्ग्रेस सभापति कार्की

उमेश रोकाया/बाजुरा- नेपाली काङ्ग्रेस हिमाली गाउँ कार्यसमिति सभापति अम्मलाल कार्की अब नेपाली काङ्ग्रेस पाटीको लडाइ सामाजिक विकृति र बिसंगति संग लडाई रहेकोे बताएका छन। अब म सोच्दैछु हाम्रो नेपाली काङ्ग्रेस पाटीको लडाई को सँग र किन? अबको लडाई कुनै कम्युनिस्ट कुनै दल राजावादी अन्यसँग होईन अबको लडाई नेपालको ७७ औं मानव विकास सूचकांमा रहेकोे बाजुरा […]

  • २ years अगाडि
स्वामिकार्तिकका नहकुल जोशीको ‘नाजवाफ’ उपन्यास  प्रदेश प्रमुख द्वारा बिमोचन

स्वामिकार्तिकका नहकुल जोशीको ‘नाजवाफ’ उपन्यास प्रदेश प्रमुख द्वारा बिमोचन

बाजुरा जिल्लाको स्वामिकार्तिक खापर गाउपालिकाका  पत्रकार तथा शिक्षक नहकुल जोशीद्धारा लिखित कृति ‘नाजवाफ’ उपन्यासको आज  विमोचन गरिएको छ । आइतबार प्रदेश प्रमुख देवराज जोशीले सो उपन्यासको विमोचन तथा लोकार्पण गरेका हुन् ।उनले मुख्य त उपन्यासको प्रमुख उद्देश्य खस भाषा, संस्कृति, विकास र समृद्धिका सपनाका लागि साझा प्रश्नको पेटारोसहितको आफनो कृति रहेको बताए ।पत्रकार जोशीले आफुले […]

  • २ years अगाडि