December 4, 2025 | बिहिबार, मंसिर १९, २०८२

अन्तत:ओली र थापा चुनाबी प्रतिस्पर्धामा भिड्दै

  • सेती कर्णाली खबर
  • शनिबार, जेष्ठ ५, २०८१ 0७:५१

नेकपा एमाले बाजुरा जिल्ला कमिटीकाे ८अौ जिल्ला अधिवेशनमा हालकाे अध्यक्ष भरत थापा र अर्का नेता लाल बहादुर ओली बीच चुनाबी मैदानमा प्रतिस्पर्धा हुँने भएकाे छ ।

नेकपा एमाले खप्तड छेडेदह गाउँपालिकाका बलियो उम्वेदवारकाे रुपमा रहेका हुन् भने त्यस्तै भरत बहादुर थापा पनि बुढीगंगा नगरपालिका का बलिया उम्वेदवार का रुपमा रहेका रहेका छन् । दुबै जना ने क पा एमाले का बलिया र प्रभावहाली र प्रतिभाशाली नेताहरू हुन् दुबै जना युवा नेता हुन् यी दबै जना लाई युवा पुस्ताले रुचाएका छन् । युवाका ढुकढुकी समेत रहेका नेता लाल बहादुर ओली भरत थापा क्षेमता र योग्यताले दुबै दख्खल उम्मेदवारका रुपमा रहेका उम्मेदवारका रुपमा रहेका छन् ।उनी दुबै चुनावी मैदानमा उत्रीएका छन् ।

नेकपा एमालेको जिल्ला अधिवेशनमा जिल्ला अध्यक्षको बलियो उम्मेदवारका बताउदै प्रतिस्पर्धामा उत्रीएका छन् । उनले अहिले पनि आफुलाई पनि जिल्ला कमिटीको अध्यक्षको बलियो उम्मेदवार रहेको दाबी गर्दै आएका छन् । ओली योग्यता क्षेमता, राजनीति पृष्ठभुमि, र सामाजिक सेवामा स्थापित व्यक्तिका हैसियतले पनि बलियो नै देखिन्छन् । सामाजिक सेवामा उनले गरेको योगदान र समग्रमा सामाजिक रुपान्तरण र समाजलाई जागरुक बनाउन गैर सरकारी सस्था भित्र्याएर पुर्याएको योगदानको जति प्रसंशा गरेपनि कमै हुन्छ ।त्यस्तै भरत बहादुर थापा पनि राजनैतिक देखि सामाजीक सेवा हुँदै विभिन्न क्षेत्रकाे जिम्बेवारी थापा ले जिल्ला अस्पता बाजुरा काे अध्यक्ष पदमा समेत बसेर कामगमगरिसकेका छन् । दुबै जनाअब्बल र बिकास प्रेमी ब्यक्तिकाे रुपमा रहेका छन् दुबै जना लामाे समय देखि
जनीतिका माध्यमबाट जिल्लाको विकास र समृद्धिका लागि गरेको प्रयास पनि कम्ता छैन। यता अाेलीले भने आफ्नाे सरकारी जागीर लाई त्यागेर उनी जनसेवा गर्नु पर्छ भनी राजनीतिलाई सेवाका रुपमा लिनुपर्छ भन्दै दृद संकल्पका साथ सक्रिय राजनिती सुरु गरेका ओलीले पार्टी , पार्टीलाई बलियो बनाउन संगठन निर्माण गर्ने निर्वाह गरेको भुमिका पनि अन्य नेताको भन्दा कम छैन

ओली एमाले बाजुराको सातौं जिल्ला अधिवेशनमा पनि जिल्ला कमिटी बाजुराको बलियो उम्मेदवारकै रूपमा प्रतिस्पर्धामा उत्रीएका थिए। तर शिर्ष नेताहरुको ओलीलाई नेतृत्वमा नल्याउने नियतकै कारण उनले जिल्लाको नेतृत्व लिने अवसर गुमाउनु पर्यो ।तर भरत थापा लाई पनि २०७९ काे स्थानिय चुनाबमा नगर प्रमुखकाे उम्मेदवारी थिय तर त्यस बेला समेत साे उम्मेदवारी पुराना हारेका उम्मेदवारी लाई दिएकाे थिय तर उनी यश अघि जिल्ला कमिटी मा सचिव मा र मनाेनित अध्यक्ष समेत बनेर काम समेत गरिसकेका छन् ।

  • सेती कर्णाली खबर
  • शनिबार, जेष्ठ ५, २०८१ 0७:५१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट

छुटाउनुभयो कि?

logo बालबालिकाको अधिकार तथा हकहितको संरक्षण गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री Avatar photo नेपाली पत्र शुक्रबार, २०८० भदौ २९ गते, ११:१७ मा प्रकाशित राजनीति 3 Shares facebook sharing buttontwitter sharing buttonsharethis sharing button     काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालमैत्री वातावरणमा बालबालिकाको अधिकार तथा हकहितको संरक्षण, संवर्द्धन, सम्मान, प्रवर्द्धन र परिपूर्ति गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।  राष्ट्रिय बाल दिवस, २०८० का अवसरमा आज शुभकामना दिँदै उहाँले संविधान, बालबालिकासम्बन्धी कानुन र नीतिमा भएका कानुनी, नीतिगत र संस्थागत व्यवस्था कार्यान्वयन गर्न सरकार अग्रसर रहेको बताए । विशेष संरक्षणको आवश्यक भएका बालबालिकाको संरक्षण र संवर्द्धन गर्न सम्बन्धित स्थानीय तहबाटै वैकल्पिक हेरचाह र परिवारिक सहयोग गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले तीनै तहका सरकारले यस्ता बालबालिकाका लागि लगानी वृद्धि गर्न आवश्यक रहेको बताए ।  प्रधानमन्त्री दाहालले बालबालिकाको पोषण, शिक्षा, स्वास्थ्य, संरक्षण र सहभागिताजस्ता आधारभूत बाल अधिकारसहित सबै प्रकारका बाल अधिकारको संरक्षण र संवर्द्ध्न गर्न÷गराउन सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहलाई आगामी वर्षदेखि थप लगानीका योजना र कार्यक्रम तर्जुमा गरी बालबालिकामा लगानी वृद्धि गर्न अपिल गरेका छन् । बाल यौन दुव्र्यवहार, बालबालिकाविरूद्धको हिंसा, बालविवाह, बालश्रम, बालबालिकाको बेचबिखन तथा अनधिकृत ओसारपसारजस्ता घृणित कार्यहरू हुन नसक्ने घरपरिवार, समुदाय, समाज र सिङ्गो नेपाल राष्ट्र निर्माण गर्नु हामी सबैको साझा दायित्व र कर्तव्य भएको उनको भनाइ छ ।  “यसका लागि तीनै तहका सरकारी तथा गैरसरकारी संस्थागत बाल संरक्षण संयन्त्रहरू, राष्ट्रिय बाल अधिकार परिषद्, प्रदेश बाल अधिकार समिति र स्थानीय बाल अधिकार समितिहरूको संस्थागत स्रोतसाधनको विकास गरी क्रियाशील बनाउनुपर्दछ”, प्रधानमन्त्री दाहालले भने ।  बालबालिकाको सर्वाङ्गीण विकासका लागि सङ्घ, प्रदेश तथा स्थानीय तहमा रहेका निकाय, बालबालिकाका क्षेत्रमा कार्यरत दातृ निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्थालगायतलाई अनुरोध गर्दै उनले बाल अधिकारको संरक्षण तथा प्रवरद्धनका लागि थप क्रियाशीलताका साथ कार्य गर्न आग्रह गरेका छन् ।  प्रधानमन्त्री दाहालले राष्ट्रिय बाल दिवसका अवसरमा सम्पूर्ण बालबालिकाको सुखी, खुसी, समृद्ध र बालमैत्री जीवनयापनको कामना गर्दै उत्तरोत्तर प्रगति र उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेका छन् । ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ नाराका साथ आज ५९औँ राष्ट्रिय बाल दिवस विविध कार्यक्रमका साथ देशभरि मनाइँदै छ ।