उमेश शाही३०जेठ – बाजुरा समुन्नत पोषणका लागि समावेशी सुशासन’ परियोजना अन्तर्गत बाजुरा जिल्लाका पाँच स्थानीय तहहरूमा प्रारम्भिक बैठकहरू सफलतापूर्वक सम्पन्न भएका छन्। परियोजनाको नेतृत्व ली–बर्ड (LI-BIRD) ले गरिरहेको छ भने साझेदार संस्थाको रूपमा वाक नेपाल (अछाम) र प्राविधिक सहयोगी संस्थाको रूपमा WHH – Welthungerhilfe संलग्न छन्। परियोजना युरोपियन युनियन को आर्थिक सहयोगमा कार्यान्वयन भइरहेको छ। […]
सेतीकर्णाली खबर ११ जेठ बाजुरा / स्वामिकार्तिक खापर गाउँपालिका उपाध्यक्ष शुलोचना कुमारी भन्डारी ( बुढा)ले वडा १ जोरूमा रहेको सामुदायिक स्वास्थ्य इकाई कार्यालयको समुद्धाटन गरेकि छन। विगत लामो समय देखि जाेरु गाउँमा स्वास्थ्य संस्था नहुँदा त्यहाँका स्थानीय बासिहरू सामान्य सिटामोल र जीवनजल लिन एक-दुई घण्टाको पैदालबाटो हिडेर अर्को स्वास्थ्य संस्था जानू पर्ने बाध्यता झेल्दै आएका […]
काठमाडौं/ सांसद ज्ञान बहादुर शाहीले प्रधानमन्त्री केपि वलिको सब्दहरु संसदको रेकर्ड बाट हटाउन र पत्रकार रजकको हत्यारालाई कार्बाहीको माग गरेका छन ।उनले माग राखेको सामाजिक सञ्चालमा फेसबुक बाट सार्वजनिक गरेकाछन। “प्रधानमन्त्री ज्युको अराजक कुन्ठित शब्द संसद्को रेकर्डबाट हटाउन उनले आग्रह गरेका छौ साथै,काठमाडौको तिनकुनेमा सर्बसाधरण नागरिकलाई गोलि हान्ने र आगो लगाएर हत्या गर्ने हत्यारालाई कार्बाही […]
सेतीकर्णाली खबर शारदा शाही २ फागुन बाजुरा/ स्वामिकार्तिक खापर गाउँपालिकाले पुनः पारस बहादुर शाहीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको छ। २०८१ /११/२६ मा सामान्य प्रशासन मन्त्रालयको निर्णयको निर्देशनअनुसार सिनियर तथा ज्येष्ठ कर्मचारीलाई नियुक्त गर्नुपर्ने भएकोले गाउँपालिकाले स्वास्थ्य शाखा प्रमुख शाहीलाई यो जिम्मेवारी सुम्पेको गाउँपालिका सुचना अधिकारी कुमेर शाहीले सेतीकर्णाली खबरलाई जानकारी दिनुभएको छ। । […]
✍️ हिमाल शाही ( राप्रपा युवा नेता) प्रजातन्त्र दिवसको अवसरमा श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीरविक्रम शाह देवले राष्ट्र,राष्ट्रियता र नेपालको रक्षाको लागी देशबासिका नाममा सार्वजनिक आह्वान गरिबक्सेको थियो।उहाँले देशको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै देशको तत्कालीन राजनीतिक अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरिबक्सेको थियो।देशमा भइरहेको राजनीतिक अस्थिरता, हिंसा र अराजकताले देशको भविष्य नै खतरामा परेको तथा […]
पोखरा – समिट एअरको जहाज चार्टर गरेर परिवारसहित माघ २७ गते पोखरा आएका राजा ज्ञानेन्द्र शाह महिनादिन लामो बसाइपछि आइतबार काठमाडौं फर्कंदै छन् । ज्ञानेन्द्र यसअघि पनि पोखरा आउँथे र जान्थे । तर यसपालि उनको पोखरा बसाइ महिनादिन लामो मात्र भएन, उनका गतिविधि र अभिव्यक्तिले राष्ट्रिय राजनीतिमा समेत ठूलै तरंग ल्याइदिएको छ । त्यसो त […]
काठमाडौं : क्रिप्टो करेन्सीका कारोबारीलाई प्रहरीले लुटेको खुलासा भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले क्रिप्टो कारोबारीलाई लुट्ने प्रहरीका २ र सशस्त्र प्रहरीका २ सहित ६ जनालाई पक्राउ गरेको छ। प्रहरीले क्रिप्टो कारोबारीलाई समेत नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा सशस्त्र प्रहरी हलवदार राजेन्द्रबहादुर कसी, प्रहरी सहायक हवलदार खगेन्द्र मल्ल ठकुरी र प्रहरी जवान हिरा मंग्राती रहेका छन्। […]
सेतीकर्णाली खबर शारदा शाही १९ फागुन । बाजुरा जिल्लाको प्रदेश (क) स्थित कुन्ना क्षेत्रमा कर्णाली नदिमा जल पर्यटन प्रबर्द्धनका लागि पावरवोर्ड सम्भाव्यता अध्ययन कार्यक्रम उद्घाटन आइतबार भएको छ । पिलुपादुका देउरा कैलाशद्वार त्रिवेणी धाम कु्न्ना क्षेत्र सुदूरपश्चिमकै एक धार्मिक स्थल हो। यहाँ कर्णाली नदिको उत्तरपुर्वमा भगवान शिम्भुनाथ, स्वामिकार्तिक , भैरवनाथ , सुनन्दा देवी, शाहीमाण्डौँ तिर्थस्थल, […]
बाजुरा—बाजुरा जिल्ला स्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताको उपाधि बडीमालिका नगरपालिकाले हात पारेको छ । जिल्लाका ८ वटा पालिकालाई पछाडि पार्दै १८ स्वर्णसहित जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि जित्न सफल भएको हो । जिल्ला खेलकुद समितिका अनुसार जिल्ला स्तरीय रनिङ शिल्ड प्रतियोगीतामा १८ स्वर्ण, १५ रजत र १३ काँस्य सहित बडीमालिका नगरपालिका प्रथम […]
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री तथा आन्दोलन परिचालन समितिका संयोजक डा. धवल शम्शेर राणाले सुदूरपश्चिमका जनताले गणतन्त्रको विरोधमा धनगढीबाट बिगुल फुकेको बताएका छन्। उनले यसको अन्तिम नतिजा चैत महिनामा काठमाडौंमा देखिने दाबी गरेका छन्।मंगलबार धनगढीमा राप्रपाले आयोजना गरेको बृहत मोटरसाइकल र्यालीलाई सम्बोधन गर्दै महामन्त्री राणाले भने, ‘धनगढीबाट जनताले गणतन्त्रको विरुद्धमा आवाज उठाएका छन्। यसको […]