बाजुरा – जिल्लाको उ्त्तर पुर्वि क्षेत्रमा रहेको बुढीनन्दा नगरपालिकाका नव निर्वाचित जनप्रतिनिधीहरुले पदभार ग्रहणपछि खानेपानी र विद्युत लगायतका नागरिकका जनजिवीकाका सवालहरु पहिलो प्राथमिकतामा राखेका छन् । नगर प्रमुख जनक कुमार बोहराले नगर उपप्रमुख रामबहादुर बोहरा सहितका जनप्रतिनिधीहरु नगरको विकासका लागि पाँच वटा निर्णय कार्यान्वयन गर्ने घोषणा गरेका हुन् । निर्वाचितपछिको पदभार ग्रहणकै दिन निर्वाचनको बेला घोषणा […]
६ जेठ, धनगढी । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल (गोपी)ले निरन्तर अग्रता लिइरहेका छन् । ४२ हजार २३० मतगणना हुँदा हमालले प्रतिस्पर्धीसँगको अन्तर फराकिलो बनाइसकेका छन् । हमालले नेपाली कांग्रेसका नृपबहादुर ओडलाई ९५५७ मतले पछि पारेका छन् । हमालले १९ हजार १४७ मत ल्याएर पहिलो स्थानमा रहेका छन् । यो दोस्रो […]
हुम्ला जिल्लाका स्थानियतह निर्वाचन प्रक्रिया सम्पन्न भएको छ। यस्तो छ बिबरण १. खार्पुनाथ गाउँपालिका अध्यक्षः कर्ण रावल (नेपाली कांग्रेस) उपाध्यक्षः ज्ञानबहादुर सिंह भरत (माओवादी) २. ताँजकोट गाउँपालिका अध्यक्षः लालकेश जैशी (माओवादी केन्द्र) उपाध्यक्षः सुरेन्द्र थापा (नेपाली कांग्रेस) ३. नाम्खा गाउँपालिका अध्यक्षः प्रेम लामा (माओवादी केन्द्र) उपाध्यक्षः तग्दीर लामा (नेपाली कांग्रेस) ४. सिमकोट गाउँपालिका अध्यक्षः बीजय […]
शम्भु शाही ठकुरी सिराहा, २०४६ सालमा नेकपा (एमाले)को चौथो महाधिवेशन सम्पन्न भएको एतिहासिक स्थल हो सरे अम्बास । स्वर्गीय मदन भण्डारीलाई महासचिबमा निर्बाचित गराउने यस स्थान हाल सिरहा जिल्लाको धनगढी नगरपालिका १४ राजनैतिक रुपमा कम्युनिस्टहरुको गढ नै मानिदै आएको थियो । २००७ साल पछि हरेक पटक लाल झन्डा फहराउदै आएको यश क्षेत्रमा पहिलो पटक नेपाली […]
बाजुरा/स्वामीकार्तिक खापर गाउँपालिकामा पनि नतिजा आउन सूरु भएको छ । कुल मतदान संख्याको २२४७ मत गणना गर्दा वडा न १ मा नेकपा माओवादी केन्द्रले वडाध्यक्ष ५७३ विजयी मत ल्याएर विजय हासिल गरेको हो । त्यस्तै वडा नं. २ मा पनि नेपाली काँग्रेसले विजय हात पारेको छ । वडा नं. १ मा नेकपा माओवादी केन्द्रका अजय […]
प्रकाश सिह बाजुरा–बाजुराको बुढिगंगा नगरपालिकाको मतदान स्थगित गरेको छ । निर्वाचन आयोगको स्थानीय तह निर्वाचन इ बुलेटिनमा प्रकाशित गर्दै बाजुराको बुढिगंगा नगरपालिकामा ३० गते भएको १० वटै वडामा भएको मतदान केन्द्रको मतदान स्थगित गरेको सार्वजनिक गरेको छ । त्यस्तै बुढिनन्दा नगरपालिका ८ मा रहेको पिस क्रियटर एकेडेमीको मतदान पनि स्थगित भएको बुलेटिनमा प्रकाशित भएको […]
किरण धामी, डोटी डोटीमा जिप दुर्घटनामा भएको छ । जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नम्बर १ तिखाको खारखोलामा से १ ज ७८५ नम्बरको जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । शनिवार साँझ करिब ६ बजेतिर दुर्घटना भएको जिपमा चालक सहित दुई जना मात्रै सवार थिए । जिप आदर्श गाउँपालिकाबाट दिपायल तर्फ आइरहेको थियो […]
बाजुरा,बाजुराको बुढीनन्दा नगरपालिका–९ अगाउँपानीमा नेकपा एकिकृत समाजवादी र नेपाली काँग्रेसबीच भएको झडपमा १६ जना सुरक्षाका लागि खटिएका प्रहरी घाइते भएका छन् । दिउँसो भएको झडप अहिलेसम्म नियन्त्रणमा आउँन सकेको छैन् । प्रहरी चौकी नै घेराउँमा राखेपछि प्रहरीले नियनत्रण लिनका लागि १४ राउण्ड हवाई फायर समेत गरेको थियो । नियन्त्रणमा लिनका लागि खटिएको प्रहरी माथि नै […]
कैलाली- बैसाख ३० गते हुन गइरहेको स्थानिय तहको निर्वाचनको लागी कैलाली जिल्ला को गौरिगंगा नगरपालीका वडा नं. १ को वडा अध्यक्षमा उद्यमि तथा समाजसेवी अमृत शाहीले उम्मेदवारी दिएका छन् । शाहीले राजेन्द्र लिङ्गदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीबाट आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । गौरिगंगा नजिकै रहेको सबैको आस्थाको केन्द्र मोहन्याल मन्दिरको प्रांगणमा उभिएर वडाबाट पाइने […]
आशिष बहादुर सिंह बझाङ, बझाङमा नेपाली कांग्रेस बझाङका सभापति खडक बोहरा र उनको परिवार सवार जीप दुर्घटना भएको छ। बझाङको सुर्माबाट धनगढीतर्फ गइरहेको सु.प.प्र ०१–००१ च ००९५ नम्बरको जीप गएराति १२:४० बजे वित्थडचिर गाउँपालिका-४ देउलेख बजार नजिकै दुर्घटना भएको प्रहरीले बताएको छ। बझाङमा नेपाली कांग्रेस बझाङका सभापति खडक बोहरा र उनको परिवार सवार जीप […]