August 2, 2025 | शनिबार, साउन १८, २०८२

देश/प्रदेश

नेकपा एकिकृत समाजवादिले  स्वामिकार्तिक  खापर गाउँपालिकालाई बुझायो ज्ञापनपत्र

नेकपा एकिकृत समाजवादिले स्वामिकार्तिक खापर गाउँपालिकालाई बुझायो ज्ञापनपत्र

उमेश जङ्ग शाही,साउन १०बाजुरा – नेकपा एकिकृत समाजवादि पार्टीले विभिन्न माग राख्दै तत्काल संम्वोधन गर्न स्वामिकार्तिक खापर गाउँपालिकालाई ज्ञापन पत्र मार्फत ध्यानकर्षण गराएको छ । गाउँपालिकाले निति तथा कार्यक्रममा ल्याएका कार्यक्रम अन्तर्गत गाउँपालिका स्तरीय राष्टिय गौरवका योजनालाई निरन्तरता दिनुपर्ने उल्लेख गर्दै गाउँपालिकालाई ज्ञापन पत्र बुझाएको हो । गाउँ कमिटीका अध्यक्ष पवन रोकायाद्धारा हस्ताक्षरीत विज्ञप्तीमा स्याउ  […]

  • ३ years अगाडि
बडिमालिका नगरपालिकाले दरबन्दी बाहेकका कर्मचारी हरुलाई हेरफेर गर्यो

बडिमालिका नगरपालिकाले दरबन्दी बाहेकका कर्मचारी हरुलाई हेरफेर गर्यो

देवराज पाध्याय  ७साउन,  बाजुरा  – बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा रहेको बडिमालिका नगरपालिकाले दरबन्दी बाहेकका कर्मचारी हरुलाई हेरफेर गरेको बताएको छ । नगरपालिकाले शनिबार गरेको पत्रकार सम्मेलनमा   बोल्दै नगर प्रमुख अमर खड्काले नगरपालिकामा कार्यरत दरबन्दी बाहेकका कर्मचारीहरुलाई हेरफेर गरिएको बताए । स्वास्थ्य र शिक्षामा कर्मचारी हेरफेर गरिएको छैन । ‘स्वास्थ्य र शिक्षा क्षेत्रमा अत्यावश्यक भएकोले हेरफेर […]

  • ३ years अगाडि
हिमाली गाउँपालिकाले गर्यो बिच्छ्याँ र कवाडीमा पञ्जिकरण सेवा सञ्चालन

हिमाली गाउँपालिकाले गर्यो बिच्छ्याँ र कवाडीमा पञ्जिकरण सेवा सञ्चालन

बाजुरा- हिमाली गाउँपालिकाको बिछच्या र कवाडीमा अस्थायी पन्जिकरण सेवा सन्चालन गरिएको छ। असार ३१ गतेको गाउँ कार्यपालिकाको बैठक बसि निर्णय गरिएको हो। सभा अध्यक्ष हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लको अध्यक्षतामा कार्यपालिका बैठक सन्चालन गरिएको हो, उपाध्यक्ष राजकला सार्की, सातै वडा का वडा अध्यक्ष, गाउँ सभा सदस्य, कार्यपालिका सदस्य तथा हिमाली गाउँपालिका नि. प्रमुख प्रशासकीय अधिकृत […]

  • ३ years अगाडि
जगन्नाथ  गाउँपालिकाले पनि करार कर्मचारीको कार्यसम्पादन मुल्यांकनको आधारमा हेरफेर गर्ने निर्णय गर्यो ।

जगन्नाथ गाउँपालिकाले पनि करार कर्मचारीको कार्यसम्पादन मुल्यांकनको आधारमा हेरफेर गर्ने निर्णय गर्यो ।

उमेश जङ् शाही श्रावण  ३, बाजुरा – जगन्नाथ  गाउँपालिकाले पनि करार कर्मचारी हेरफेर गर्ने भएको छ।   जगन्नाथ गाउँ कार्यपालिका को दसौं बैठक हिजो सम्पन्न भएको छ । सो बैठकमा करार कर्मचारीहरु को म्याद थप सम्बन्धि जगन्नाथ गाउँ पालिका ले विभिन्न मितिमा भर्ना गरिएका करार कर्मचारी हरुमा ( स्वास्थ ,शिक्षा ,कृषि ,भेटेनरी ,प्राबिधिक ,कोरना अस्पताल ,रोजगार […]

  • ३ years अगाडि
स्वामिकार्तिकमा   निजामति कर्मचारी संगठनले गाउँपालिका उपाध्यक्षलाई  बुझायो ज्ञापन पत्र

स्वामिकार्तिकमा निजामति कर्मचारी संगठनले गाउँपालिका उपाध्यक्षलाई बुझायो ज्ञापन पत्र

उमेश जङ्ग शाही, साउन ३ बाजुरा– स्वामिकार्तिक खापर गाउपालिका उपाध्यक्षलाई करार कर्मचारीको म्याद थप गर्नेु पर्ने माग राख्दै नेपाल निजामती कर्मचारी संघगठन इकाइ कमिटी स्वामिकार्तिकले हिजो ज्ञापन पत्र बुझाएको छ। स्थानिय तहमा नयाँ जनप्रतिनिधि चुनिय संगै कर्मचारीमा हेरफेर हुने संकेत देखिएको छ । जिल्लाका स्थानिय तहमा सत्ता परिर्वतन भए संगै अघिल्ला सरकारले करारमा नियुक्त गरेका […]

  • ३ years अगाडि
बलत्कार आराेपमा सशस्त्रका जवान सहित ४ जना पक्राउ

बलत्कार आराेपमा सशस्त्रका जवान सहित ४ जना पक्राउ

  जुद्ध चाैधरी कञ्चनपुर, अषाढ ३१ । बलत्कार आराेपमा कञ्चनपुरकाे पुनर्वासमा सशस्त्र जवान सहित ४ जनालाई प्रहरीले शुक्रवार पक्राउ गरेकाे छ । पुनर्वास नगरपालिका वार्ड नं. ९ ख गाउँ बस्ने २४ बर्षिय शुसिल बिष्ट, साेहि ठाउँ बस्ने १९ बर्षिय लक्ष्मण सुनार र पृथ्वी भाट क्षेत्री र बिओपी बिचफाँटामा कार्यरत सशस्त्र प्रहरीका जवान २२ बर्षिय यम […]

  • ३ years अगाडि
बाजुरा बुढिगंगा नगरपालिका ९ वडाका अध्यक्षमा मीन बहादुर सिह बिजयी

बाजुरा बुढिगंगा नगरपालिका ९ वडाका अध्यक्षमा मीन बहादुर सिह बिजयी

बाजुरा/ बुढीगंगा नगरपालिका ९ मा गठबन्धनका उम्मेदवारलाई हराउँदै नेकपा एमालेका उम्मेदवार मिन बहादुर सिंह भारी मतले  विजयी भएका छन् । नेकपा एकृकित समाजवादीका उम्मेदवार भरत बहादुर थापालाई पराजित गर्दै सिंह विजयी भएका छन् । विजयी सिंहले ४ सय ९२ मत ल्याएका छन्, भने भरत बहादुर थापाले २ सय ९३ मत ल्याएका हुन् । सोही वडा […]

  • ३ years अगाडि
बाजुरा निर्वाचन अपडेट: २ र ९ वडाको नतिजा यस्तो छ, १ र१० वडामा एमाले बिजयी

बाजुरा निर्वाचन अपडेट: २ र ९ वडाको नतिजा यस्तो छ, १ र१० वडामा एमाले बिजयी

उमेश जङ्ग शाही, असार २५,बाजुरा – बुढीगंगा नगरपालिका वडा नं १एमालेका वडा अध्यक्षका उम्मेदवार रणबहादुर थापा विजयीभएका हुन् भने उनका प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसबाट लोग बहादुर थापा पराजित भएका हुन। वडा नं १० एमाले बाट वडा अध्यक्षका उम्मेदवार दल बहादुर साउद बिजयी भएका भने उनका प्रतिद्वन्द्वी नेपालिकाङ्ग्रेस का वडा अध्यक्ष उम्मेदवार मोहन बुढा पराजित भएका हुन।वडा […]

  • ३ years अगाडि
स्थानिय निार्वाचन  विशेष : बुढिगंगामा मतगणना सुरु

स्थानिय निार्वाचन विशेष : बुढिगंगामा मतगणना सुरु

२४ असाृर ,बाजुरा – बुढिगंगा नगरपालिका हिजो मात्र सम्पन्न भएको निर्वाचन केन्द्रको मत गणना आज ११ बजे देखि सुरू हुने भने पनि एजेण्टको परिचय पत्र बनाउनु पर्ने लगाएत विविध  कारणले गर्दा मत गणनामा ढिलाइ भएको बुढिगंगा नगरपालिका निर्वाचन अधिकृत लक्ष्मण बहादुर कडायतले  बताए । मत गणना भानुदय नमुना माध्यमिक विद्यालयमा सुरू भएको सहायक प्रमुख जिल्ला […]

  • ३ years अगाडि
बाजुरा  स्थानीय निर्वाचन अप्डेट,सर्वदलीय  बैठकले गर्यो११ बजे देखि मतगणना सुरु हुने निर्णय

बाजुरा स्थानीय निर्वाचन अप्डेट,सर्वदलीय बैठकले गर्यो११ बजे देखि मतगणना सुरु हुने निर्णय

उमेश जङ्ग शाही ,२४असार-बाजुराको बुढिगंगा नगरपालिकाको चुनाव कडा सुरक्षाका बिच चुनाव सम्पन्न ११बजे देखि मतगणना सुरु हुने सर्वदलिय बैठकले निर्णय गरेको छ। सर्वदलिय बैठक सम्पन्न भयो। ११ बजे देखि मतगणना सूरु गरिने निर्वाचन अधिकृतकाे कार्यालय बुढिग‌ंगाले जनाएको छ । बुढिगंगामा नगरपालिका १३ हजार ६ सय ५९ मतदाता रहेकाेमा कुल मतदाताको ६६.८३ प्रतिशत मत खसेको जिल्ला […]

  • ३ years अगाडि

लोकप्रिय