April 30, 2026 | बिहिबार, बैशाख १७, २०८३

हिमाली

खाद्य ब्यापार  कम्पनी  लिमिटेडले बाजुरामा दसैं लक्षित  सहुलियतमा चामल बिक्री  गर्दै

खाद्य ब्यापार कम्पनी लिमिटेडले बाजुरामा दसैं लक्षित सहुलियतमा चामल बिक्री गर्दै

बाजुरा — खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुराले चाडपर्वलाई लक्षित गर्दै सहुलियत दरमा चामल बिक्रि शुरु गर्ने भएको छ । खाद्य व्यबस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुरा र कोल्टि डिपो बाट प्रतिकेजी ८ रुपैया छुट गरेर असोज १ गतेबाट बिक्रि शुरु गर्ने खाद्य व्यबस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुराका प्रमुख मेघराज ओझाले वताएका छन् । […]

  • ४ years अगाडि
नयाँ  जोन सञ्चालन समन्वय समिति गठन

नयाँ जोन सञ्चालन समन्वय समिति गठन

उमेश जङ्ग शाही, बाजुरा – प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन स्याउ/ओखर जोनको आयोजनामा जोन सन्चालन समन्वय समितिको गठन आज पिलुचौरमा सम्पन्न भएको छ। लालबहादुर विष्टको अध्यक्षतामा बसेको भेलाको सञ्चालन परियोजना एकाइका खरिदार जयविर धामिले गरेका हुन। अथितिहरु कुन्ना चौकिका इन्चार्ज प्रहरी सहायक निर्णक्षक पदम बिष्ट , स्वामिकार्तिक खापर गाउपालिका कृषि साखा प्रमुख निरेस कटेल […]

  • ४ years अगाडि
हिमालीले गर्यो ग्रामिण सडक सञ्चालनको लागि स्थलगत अनुगमन

हिमालीले गर्यो ग्रामिण सडक सञ्चालनको लागि स्थलगत अनुगमन

बाजुरा- हिमाली गाउँपालिका ग्रामिण सडक सञ्चालन गर्नको लागि निमित्त प्रमुख प्रशासकीय अधिकृत सहित प्राविधिक टोलिले स्थलगत सर्वेक्षण तथा अनुगमन गरेको छ। यही वर्षको साउन महिनाको अविरल वर्षादको कारणले विशेषगरी सडक सञ्जालमा बढी क्षति  भएको छ। वर्षादको कारण पालिका भित्रका सडक सञ्जाल मात्र नभई कृषि क्षेत्रमा भएको क्षति पुर्‍याउने समस्या  कृषकलाई  क्षति  अनुसारको कृषकलाई राहत उपलब्ध […]

  • ४ years अगाडि
हिमाली गाउँपालिकाले गर्यो बिच्छ्याँ र कवाडीमा पञ्जिकरण सेवा सञ्चालन

हिमाली गाउँपालिकाले गर्यो बिच्छ्याँ र कवाडीमा पञ्जिकरण सेवा सञ्चालन

बाजुरा- हिमाली गाउँपालिकाको बिछच्या र कवाडीमा अस्थायी पन्जिकरण सेवा सन्चालन गरिएको छ। असार ३१ गतेको गाउँ कार्यपालिकाको बैठक बसि निर्णय गरिएको हो। सभा अध्यक्ष हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लको अध्यक्षतामा कार्यपालिका बैठक सन्चालन गरिएको हो, उपाध्यक्ष राजकला सार्की, सातै वडा का वडा अध्यक्ष, गाउँ सभा सदस्य, कार्यपालिका सदस्य तथा हिमाली गाउँपालिका नि. प्रमुख प्रशासकीय अधिकृत […]

  • ४ years अगाडि
हिमाली गाउँपालिकामा शैक्षिक सुधारका लागि शिक्षक र जनप्रतिनिधि बिचको अन्तरक्रिया  कार्यक्रम  सम्पन्न

हिमाली गाउँपालिकामा शैक्षिक सुधारका लागि शिक्षक र जनप्रतिनिधि बिचको अन्तरक्रिया कार्यक्रम सम्पन्न

२१ असार,बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा शैक्षिक सुधारका लागि शिक्षक र जनप्रतिनिधि बिचको अन्तरक्रिया कार्यक्रम सम्पन्न । गाउँपालिका रहेका २२ वटा बिधालयका स्थाइ तथा करार स्वयंसेवक शिक्षक र शिक्षिका बिच मंगलबार पालिकाको सभा हलमा कार्यक्रम गरिएको छ। उक्त कार्यक्रम सभा अथिती हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल, अथिती वडा न.४ का वडा अध्यक्ष भिमानन्द पाण्डे, वडा […]

  • ४ years अगाडि
हिमालीको  दसौं  गाँउसभा सुरु,आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम

हिमालीको दसौं गाँउसभा सुरु,आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम

बाजुरा- जिल्लाको पुर्वी उत्तरी भेगमा रहेकोे हिमाली गाउँपालिकाको दसौँ गाउसभा हिजो देखि सुरु भएको छ।आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले एक वडा एक कृषि प्रविधिक व्यवस्था गर्ने गरि आवश्यक कार्य अघि बढाइने अध्यक्ष मल्लको बताउनु भएको छ। हिमाली गाउँपालिकाको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम “स्वास्थ, शिक्षा, कृषि, जडिबुटी, पर्यटन […]

  • ४ years अगाडि
हिमालिमा विधालय स्वास्थ्य  तथा पोषण  कार्यक्रम सम्बन्धि तालिम सञ्चालन

हिमालिमा विधालय स्वास्थ्य तथा पोषण कार्यक्रम सम्बन्धि तालिम सञ्चालन

उमेश रोकाया,बाजुरा– हिमाली गाउँपालिकामा विश्व खाद्य कार्यक्रम सहयोगमा र आइ.डि.एस. संस्था बाजुरा द्रारा बिधालय स्वास्थ तथा पोषण कार्यक्रमको पालिका स्थरीय २ दिने तालिम सन्चालन गरिएको छ। बिधालय स्वास्थ तथा पोषण कार्यक्रम प्रमुख अथिती हिमाली गाउँपालिका नि.प्रमुख प्रशासकीय अधिकृत कबिन्द्र राज पाण्डे , हिमाली गाउँपालिका स्वास्थ शाखा प्रमुख प्रेमकला मल्ल, आइ.डि.एस. संस्था बाजुरा जिल्लाका सयोजक प्रेम […]

  • ४ years अगाडि
हिमालीका ५ वडा शाक्षरता घोषणा  भए २ वडा शाक्षरता घोषणा हुन बाँकि

हिमालीका ५ वडा शाक्षरता घोषणा भए २ वडा शाक्षरता घोषणा हुन बाँकि

बाजुरा-बाजुराको पुर्वी उत्तरी भेगमा रहेको हिमाली गाउँपालिका भरीका ७ वटा वडा मध्य ५ वटा वडामा साक्षरता घोषणा गरिएको हिमाली गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख कबिन्द्र राज पाण्डेले बताउनु भएको छ। हिमाली गाउँपालिकामा जेष्ठ २१ गतेदेखि २४ गते सम्म गाउँ पालिकाका भरीका वडा मध्य वडा न.१ को बिच्या, वडा न.२ को कोट, वडा न.३ […]

  • ४ years अगाडि
हिमालिमा गाउपालिकामा मलेरिया रोग पत्ता लगाउन आर.डि.टी. र पि.सि.आर. परिक्षणका लागि रगत संकलन

हिमालिमा गाउपालिकामा मलेरिया रोग पत्ता लगाउन आर.डि.टी. र पि.सि.आर. परिक्षणका लागि रगत संकलन

बाजुरा – जिल्लाको हिमाली गाउँपालिका वडा न.६ को समुदायमा मलेरिया रोग पत्ता लगाउन आर.डि.टी. र पि.सि.आर. परिक्षणका लागि रगत संकलन गरिदै हिमाली गाउँपालिका स्वास्थ शाखाको धुलाचौर आधारभुत स्वास्थ केन्द्र ल्याब कर्मचारी दिपक भण्डारीले बताएको छन। स्वास्थ मन्त्रालय एपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा काठमाडौ कार्यक्रम अन्तर्गत बाजुरा जिल्लाको हिमाली गाउँपालिका स्वास्थ शाखाको धुलाचौर आधारभुत स्वास्थ केन्द्रको […]

  • ४ years अगाडि
बाजुराको कुन स्थानिय तहमा कति बजेट – सेतिकर्णाली खबर

बाजुराको कुन स्थानिय तहमा कति बजेट – सेतिकर्णाली खबर

बाजुरा- नेपाल सरकारको आर्थिक वर्ष ०७९/८० को बजेट भाषणमा सार्वजनिक गरेको छ । प्रस्तुत गर्ने कार्यक्रम तय भएसँगै बाजुराका स्थानीय तहमा पनि आर्थिक बर्ष २०७९ सालको बजेट भर्खरै सार्वजनिक  गरेको छ । बाजुरा जिल्लामा संघिय सरकारको बजेटमा सबै भन्दा बढि बजेट बुढिगंगा नगरपालिकामा आएको छ भने सबै भन्दा कम जगन्नाथ गाउँपालिकामा रहेको छ । बुढिगंगा […]

  • ४ years अगाडि