बाजुरा-बाजुराको पुर्वी उत्तरी भेगमा रहेको हिमाली गाउँपालिका भरीका ७ वटा वडा मध्य ५ वटा वडामा साक्षरता घोषणा गरिएको हिमाली गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख कबिन्द्र राज पाण्डेले बताउनु भएको छ। हिमाली गाउँपालिकामा जेष्ठ २१ गतेदेखि २४ गते सम्म गाउँ पालिकाका भरीका वडा मध्य वडा न.१ को बिच्या, वडा न.२ को कोट, वडा न.३ […]
बाजुरा – जिल्लाको हिमाली गाउँपालिका वडा न.६ को समुदायमा मलेरिया रोग पत्ता लगाउन आर.डि.टी. र पि.सि.आर. परिक्षणका लागि रगत संकलन गरिदै हिमाली गाउँपालिका स्वास्थ शाखाको धुलाचौर आधारभुत स्वास्थ केन्द्र ल्याब कर्मचारी दिपक भण्डारीले बताएको छन। स्वास्थ मन्त्रालय एपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा काठमाडौ कार्यक्रम अन्तर्गत बाजुरा जिल्लाको हिमाली गाउँपालिका स्वास्थ शाखाको धुलाचौर आधारभुत स्वास्थ केन्द्रको […]
बाजुरा- नेपाल सरकारको आर्थिक वर्ष ०७९/८० को बजेट भाषणमा सार्वजनिक गरेको छ । प्रस्तुत गर्ने कार्यक्रम तय भएसँगै बाजुराका स्थानीय तहमा पनि आर्थिक बर्ष २०७९ सालको बजेट भर्खरै सार्वजनिक गरेको छ । बाजुरा जिल्लामा संघिय सरकारको बजेटमा सबै भन्दा बढि बजेट बुढिगंगा नगरपालिकामा आएको छ भने सबै भन्दा कम जगन्नाथ गाउँपालिकामा रहेको छ । बुढिगंगा […]
उमेश रोकाया बाजुरा,बाजुराको उत्तरपुर्वि क्षेत्रमा रहेको हिमाली गाउँपालिकामा नेपाली काँग्रेसबाट अध्यक्ष गोबिन्द बहादुर मल्ल र उपाध्यक्ष नेकपा एमालेबाट राजकला सार्की निर्वाचित विजयी भएको छन्। नेपाली काङ्ग्रेस तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार गोबिन्द बहादुर मल्ल २३८४ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिद्धन्द्धी नेकपा एमाले तर्फबाट उम्मेद्बारी गाउँपालिका अध्यक्ष अज बहादुर मल्ल २२६९ मतले पराजित भएका छन् […]
बाजुराको पुर्वी उत्तरी भेगमा रहेको हिमाली गाउँपालिका ३ हजार १ सय ६१ मत गणना हुदा मत परिणाम यस्ताे छ । पालिका अध्यक्ष नेपाली काँग्रेस – गोबिन्द बहादुर मल्ल- १६५६ नेकपा एमाले – अज बहादुर मल्ल- १३८८ स्वतन्त्र – महानजङ मल्ल- २४ पालिका उपाअध्यक्ष नेपाली काङ्ग्रेस – कमला रोकाया- १५९० नेकपा एमाले -राजकला सार्की- १४६३
उमेश जङ्ग शाही बाजुरा, बाजुरा जिल्लाको हिमाली गाउँपालिकाको आर्थिक वर्ष २०७४-२०७८ सम्म गरेको कामहरुको सार्बजनिक बहस तथा अन्तरक्रिया कार्यक्रम हिमाली गाउँपालिका धुलाचौरमा सञ्चालन भएको छ। पिसविन नेपाल र महिला बिकास मन्च, बाजुराको सयुक्त सहयोगमा सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको महिला बिकास मन्चका सामाजिक परिचालक अम्मर भण्डारीले बताए ।सार्वजनिक बहस तथा अन्तरक्रिया कार्यक्रमको सञ्जालन संगिता तिमिल्सिनाले गरेकि […]
उमेश जङ्ग शाही / महेश कार्की बाजुरा, बाजुरा जिल्ला सदरमुकाम देखि हिमाली गाउँपालिका सम्म जानका लागि ४० कोष टाढा र ९ ओटै स्थानिय तह मध्यको ४४ प्रतिशत बिच्छ्याँको भुभागले ओगटेको छ । जल, जमिन, वनजङ्गल, र […]
बाजुरा, जिल्लाको प्रदेश( क) का अधिकांश स्थानीय तहका दुर्गम वस्तीहरुमा संचारको पहुँचबाट बाहिर छन् । संचार विनाको हरेक कार्यमा बाधा अड्चन हुने गरेको पाइन्छ । हिमाली गाउँपालिकाको विच्छ्या संचार क्षेत्रबाट टाढा रहेको छ । संचारको पहुँचमा नभएको विच्छ्यालाई संचारसंग जोड्नका लागि गाउँपालिकाका अध्यक्ष गोबिन्द बहादुर मल्ल सहितको टोली नेपाल टेलिकम केन्द्रीय कार्यालयमा धाउन थालेका छन् […]
बाजुरा २३फागुन, स्थानिय तहमा कार्यरत कृषि / पशुसेवा प्राविधिकहरुको लागि पकेट/ ब्लक बिकास कार्यक्रमको अभिमुखिकरण गोष्ठी र स्थानिय तहबाट सञ्चालित पकेट बिकास कार्यक्रमको प्रगति समीक्षा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना , परियोजना कारर्यान्वयन एकाइ पिलुचौर बाजुराको आयोजनामा आज सम्पन्न भएको छ। सो गोष्ठी तथा प्रगति समीक्षा कार्यक्रमको अध्यक्षता परियोजना कार्यान्वयन एकाई बाजुराको निमित्त वरिष्ठ कृषि अधिकृत […]
बाजुरा । पछिल्लो समय कलाकारिता क्षेत्रका हस्तीहरुको बारेमा विभिन्न टिप्पणी चलिरहेका बेला सेतिकर्णाली खबरले केही विषयमा बुझ्ने प्रयास गरेको छ । विभिन्न सञ्चारमाध्यममा बाहिरिएका खबरहरुलाई आधार बनाएर सेतिकर्णाली खबरले गायिकाको अध्ययनका बारेमा बुझ्ने प्रयास गरेको छ । बाजुराको हिमाली गाउँपालिका वडा नम्वर ६ मा रहेको बडिमालिका माध्यामिक विद्यालयमा गायिकाले कक्षा ९ र १० अध्ययन गरेको […]