October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

हिमालीमा हाल सम्मको मतपरिणाम

  • सेती कर्णाली खबर
  • मङ्लबार, जेष्ठ ३, २०७९ 0४:१२
हिमालीमा हाल सम्मको मतपरिणाम

बाजुराको पुर्वी उत्तरी भेगमा रहेको हिमाली गाउँपालिका ३ हजार १ सय ६१ मत गणना हुदा मत परिणाम यस्ताे छ ।

पालिका अध्यक्ष

नेपाली काँग्रेस – गोबिन्द बहादुर मल्ल- १६५६

नेकपा एमाले – अज बहादुर मल्ल- १३८८

स्वतन्त्र – महानजङ मल्ल- २४

पालिका उपाअध्यक्ष

नेपाली काङ्ग्रेस – कमला रोकाया- १५९०

नेकपा एमाले -राजकला सार्की- १४६३

  • सेती कर्णाली खबर
  • मङ्लबार, जेष्ठ ३, २०७९ 0४:१२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट