उमेश रोकाया,बाजुरा- हिमाली गाउँपालिका कार्यालयमा ई-हाजिर सुरु गरिएको छ। हिमाली गाउँपालिका कार्यालय नयाँ प्रविधि द्रारा हाजिर गर्नका लागि ई-हाजिर जडान कार्य संगै सुरु गरिएको छ। विगत लामो समयदेखि रजिस्टारमा हाजिर गर्ने हुँदा कार्यालय कर्मचारी निगरानी गर्नेका लागि ई-हाजिर चैतमा १ गते बिहीबारदेखि सञ्चालन भएको छ। कार्यालय प्रशासनिक व्यवस्थापनका अब सबै पालिका भित्रका कर्मचारीहरुले कार्यालयमा आउँदा […]
उमेश रोकाया,बाजुरा- जिल्लाको हिमाली गाउँपालिका केन्द्रमा रहेकोे धुलाचौर बजार सरसफाइ संगै सिसा मुक्त बनाउन बजार व्यवसायी एकजुट भएका छन। चैत १ गते बिहीबार बिहान् धुलाचौर बजार क्षेत्रको आसपासका ठाउँमा बजार सरसफाइ कार्यक्रममा एकजुट भएर लागेका छन। बजार फोहोर कुहिने समान र नकुहिने कागज तथा सिसाका टुक्रा संकलन गरि एक ठाउँमा थुपार्ने बाँकि जलाएका छ। बजारमा […]
उमेश रोकाया,३० फागुन/बाजुरा- नेपाली काङ्ग्रेस हिमाली गाउँपालिका वडा नम्बर ६ वडा कार्यसमितिले वडामा अन्तरक्रिया कार्यक्रम गरिएको छ। हिमाली गाउँपालिका वडा नम्बर ६ को वडा टोल टोलमा नेपाली काङ्ग्रेसको समिक्षा कार्यक्रम तथा महत्त्वपूर्ण कुरामा बिसयमा छलफल गरेका छन। हिमाली गाउँपालिका प्रत्येक टोलमा टोल पाटी सभापति लगायत त्यहाँका कार्यकर्ता सबै एक आपसमा मिलेर जानुपर्ने अवस्था रहेकोे छ। […]
बाजुरा- जिल्लाको हिमाली गाउँपालिका सूचना प्रविधि अधिकृत सागर रोकायालाई बिदाई गरेका छ्न। विगत देखी अहिलेसम्म गाउँपालिका आफ्नो पदको गहन जिम्मेवारी बोकेर कार्यालय नियमित रूपमा कामकाज गर्दै आइरहेको रोकायालाई गाउँपालिका कर्मचारीहरुले दोसल्ला सहित टीका ग्रहण गरेर सम्मान सहित बिदाई अनौपचारिक रूपमा गरिएको छ। अहिलेसम्म उहाँको कामको अतुलनीय कदर गर्दै त्यहाँका विभिन्न कार्यालय प्रति दिएको योगदान लाई […]
उमेश रोकाया,बाजुरा- भवानी माध्यमिक बिधालय कक्षा १० का विद्यार्थीहरुलाई फेरि भेटौला तथा बिदाई कार्यक्रम गरिएको छ। हिमाली गाउँपालिका केन्द्र धुलाचौरमा स्थिति रहेकोे भवानी माध्यमिक बिधालय अध्यनरत कक्षा १० का विद्यार्थीहरुलाई एक औपचारिक कार्यक्रम बिच फेरि भेटौला कार्यक्रम गरेका छन। कक्षा १ देखि १० कक्षा सम्म एउटै बिधालयमा लामो समय अध्यनरत छात्रा र छात्रहरुलाई बिदाइ तथा […]
उमेश रोकाया,बाजुरा- देउडा सास्कृतिक लाई संरक्षण गर्दै नारी दिवस गाउँमा मनाएका छन। ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रमआयोजना गरेर मनाइँदै छ । ‘महिलामा लगानी स् सभ्य र समुन्नत समाजको थालनी’ भन्ने राष्ट्रिय नारासहित ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस कार्यक्रम गरेका छन। हिमाली गाउँपालिका वडा नम्बर ६ को पाँडी गाउँमा नारी दिवस औपचारिक कार्यक्रम गरेर […]
उमेश रोकाया,बाजुरा- हिमाली गाउँपालिका वडा नम्बर २ र ५ मा परिवार नियोजन सम्बन्धि परामर्श तथा ईम्प्लान्ट अभियान कार्यक्रम गरिएको छ। हिमाली गाउँपालिका स्वास्थ्य शाखा आयोजनामा वडा नम्बर २ र ५ को वडाका गाउँमा परिवार नियोजन सम्बन्धि परामर्श तथा ईम्प्लान्ट अभियान कार्यक्रम गरिएको छ। फागुन २१ गतेदेखि २३ गतेसम्म निरन्तर ३ दिनसम्म अभियान सञ्चालन गरिएको छ। […]
उमेश रोकाया,बाजुरा- जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर ६ बोल्डिक डाडा बाडा टोलमा सरसफाइ अभियान कार्यक्रम गरेका छन। गाउँमा शिवरात्री पुजा हुने भएकाले बिहीबार बिहान टोल सरसफाइ कार्यक्रम गरिएको छ। गाउँमा भित्र रहेका बाटो र धार्मिक स्थल तथा सार्वजनिक ठाउँ धारा लगायत स्थानमा पुगेर सरसफाइ गरेको छ। गाउँका महिला एकजुट भएर सरसफाइ अभियान सञ्चालन गरिएको गाउँका […]
उमेश रोकाया,बाजुरा- जिल्लाको हिमाली गाउँपालिका धुलाचौर बजार अनुगमन संगै म्याद नाघेको समान जलाएर नष्ट गरिएको छ। हिमाली गाउँपालिका केन्द्र धुलाचौर रहेको बजारमा अवैध मदिरा लगायत समान अनुगमन कार्य तिव्र रूपमा गरिएको छ। धुलाचौर बजारमा अनुगमन गर्दा म्याद नाघेको तथा अवैध रूपमा बेच्ने राखिएको समान बरामद गरिएको छ। म्याद गुज्रिएको सुजी १४ पाकेट एक ५० रुपैयाँ […]
उमेश रोकाया,बाजुरा- कुवाडी खोला लघु जलविद्युत सहकारी संस्था लिमिटेडको कोषाध्यक्ष पदको उप-निर्वाचनमा नानीकला बुढथापा विजय भएका छन। हिमाली गाउँपालिका वडा नम्बर ५ स्थित कुवाडी खोला लघु जलविद्युत सहकारी संस्थाको कोषाध्यक्ष पदका लागि फागुन २१ गते दिनमा सहकारीको भवनमा उप-निर्वाचन गरिएको निर्वाचन अधिकृत जानक बहादुर रोकायाले बताएका छन। उक्त निर्वाचन नानिकला बुढथापा र आगी भण्डारी दुई […]