May 3, 2026 | आइतवार, बैशाख २०, २०८३

हिमाली

डम्पिङ निर्माण संगै हप्तामा आइतबार फोहोर संकलन गरिने

डम्पिङ निर्माण संगै हप्तामा आइतबार फोहोर संकलन गरिने

उमेश रोकाया,बाजुरा- हिमाली गाउँपालिका धुलाचौर बजारमा डम्पिङ निर्माण संगै हप्ताको आइतबार फोहोर संकलन गरिने भएको छ। धुलाचौर बजारमा क्षेत्रको फोहोर व्यवस्थापनका लागि कुहिने र नकुहिने फोहोर व्यवस्थापनका गर्नुका साथै धुलाचौरमा डम्पिङ साइट निर्माणकार्य सम्पन्न गरिएको छ। गाउँपालिकालाई सिसामुक्त बनाउन पालिका भित्र रहेको बजार क्षेत्र धुलाचौरमा डम्पिङ साइट बनाएको छ। गाउँपालिका केन्द्र धुलाचौर बजारमा रहेको फोहोर […]

  • २ years अगाडि
आलु पकेट क्षेत्रमा सिमी विस्तार

आलु पकेट क्षेत्रमा सिमी विस्तार

उमेश रोकाया,२८बैशाख/बाजुरा- हिमाली गाउँपालिका वडा नम्बर ७ को बाँधु गाउँमा आलु पकेट क्षेत्रमा सिमी विस्तार कार्यक्रम सञ्चालन गरिएको छ। विगत दुई वर्ष अगाडि २०७९ सालमा आलु पकेट क्षेत्र विस्तार कार्यक्रम गर्नुपर्छ भन्ने योजना सहित काम थालनी सुरु गरिएको हो। त्यसको केही सहयोगको लागि पुर्ण रूपमा गर्न लिर्वड सस्था संग सहकार्य गरियो हो। उक्त संस्था बाट […]

  • २ years अगाडि
पुर्ण खोप सुनिश्चित घोषणा कार्यक्रम सम्पन्न

पुर्ण खोप सुनिश्चित घोषणा कार्यक्रम सम्पन्न

सेतीकर्णाली खबर,बाजुरा- जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर ६ धिममा पुर्ण खोप सुनिश्चित घोषणा कार्यक्रम सम्पन्न गरिएको छ। पुर्ण खोप सुरक्षित भविष्य भन्ने मुल नाराका साथमा धिम आधारभुत स्वास्थ्य सेवा केन्द्र आयोजना वडा स्तरीय पुर्ण खोप घोषणा कार्यक्रम गरिएको छ। हिमाली गाउँपालिका वडा नम्बर ६ धिम गाउँ स्थिति रहेकोे धिम आधारभूत स्वास्थ्य सेवा केन्द्रमा सोही कार्यक्रम […]

  • २ years अगाडि
छुट हलियाहरुको लगत संकलन लागि गणकलाई १ दिने अभिमुखिकरण

छुट हलियाहरुको लगत संकलन लागि गणकलाई १ दिने अभिमुखिकरण

सेतीकर्णाली खबर/बाजुरा- छुट हलियाहरुको लगत संकलन लागि गणकहरुलाई १ दिने अभिमुखिकरण कार्यक्रम गरिएको छ। राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपाल र एक्सनएड नेपाल सहयोगमा हिमाली गाउँपालिका धुलाचौरमा गरिएको छ। गाउँपालिका भित्रका वडाका लागत संकलन गर्ने गणकहरु लाई अभिमुखिकरण कार्यक्रम गरेको छन। वडामा छुटेका हलिया मुक्तहरु लाई प्रत्येक घरदैलोमा गएर गणकले नयाँ फर्म भर्नका लागि छनोट […]

  • २ years अगाडि
स्कुलमा खानेपानी समस्या समाधान

स्कुलमा खानेपानी समस्या समाधान

सेतीकर्णाली खबर,बाजुरा- स्कुलमा खानेपानी समस्या समाधान भएको छ। हिमाली गाउँपालिका वडा नम्बर ४ को पैती स्थिति शैलेश्वरी माध्यमिक बिधालयमा बाल मैत्रीपूर्ण धारा निर्माण भएपछि खानेपानी समस्या बाट मुक्त भएका छन। बिधालय विद्यार्थीहरु संख्या बढ्दो अवस्था हुँदा स्कुलमा खानेपानी समस्या भएको हो। आइ.डि.एस. नेपाल आर्थिक सहयोगमा बिधालयमा खानेपानीका लागि बाल मैत्रीपूर्ण धारा निर्माणकार्य सम्पन्न गरिएको बिधालय […]

  • २ years अगाडि
खेलकुद मैदान र बिधालय स्थलगत अनुगमन

खेलकुद मैदान र बिधालय स्थलगत अनुगमन

उमेश रोकाया,बाजुरा- जिल्लाको उत्तरी भेगमा पर्ने हिमाली गाउँपालिका खेलकुद मैदान र बिधालय स्थलगत अनुगमन गरिएको छ। शैक्षिकसत्र सुरु संगै बिधालय पढाई गुणस्तर लाई प्रभावकारी बनाउन बिधालय अनुगमन गरिएको छ। बिधालयका बालबालिका पढाई कसरी गुणस्तरीय बनाउन सकिने हो त्यसको लागी सुझाव संकलन सहित राय सल्लाह अनुसार अगाडि बढाउनका लागि बिधालय अभिभावक जनप्रतिनिधि र शिक्षक सहित सहभागितामा […]

  • २ years अगाडि
बुढिनन्दामा भत्किएको नहरमा टेक्टर फसेर कोल्टी – पिलुचौर आवतजावत बन्द।

बुढिनन्दामा भत्किएको नहरमा टेक्टर फसेर कोल्टी – पिलुचौर आवतजावत बन्द।

उमेश जङ्ग शाही २२बैसाख बाजुरा / बुढिनन्दा नगरपालिका वडा नं १ मटेलामा  भत्किएको नहरमा टेक्टर फसेको छ। एक साता देखि नहर भत्किएर सवारी साधान आवतजावत गर्न कठिनाइ भइरहेको छ भने दैनिक जसो टेक्टरहरु फस्ने गरेको स्थानिय गोमा कार्किले सेतिकर्णाली खबरलाई बताइन। आज बिहान ६ बजे पनि से १ त ९९७४ नम्बरको टेक्टर फसेको सो टेक्टरका चालक […]

  • २ years अगाडि
काेल्टी  बस संचालनकाे लागि अनुमति दिइयाे

काेल्टी बस संचालनकाे लागि अनुमति दिइयाे

बाजुरा– बाजुराको सदरमुकाम मार्तडी  देखी कोल्टी सडक खण्ड अन्तरगत दिवा तथा रात्री बस सञ्चालनको लागि जिल्ला प्रसाशन कार्यालय बाजुराले अस्थायी अनुमति दिने निर्णय गरिएकाे छ । बिहिबार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्बपक्षिय सर्बदलिय बैठकले साे निर्णय गरेकाे हाे ।   बैठकको निर्णय अनुसार उक्त सडक खण्डको स्तरन्नोती गरी बस सेवा सञ्चालनका लागि अस्थायी अनुमति प्रदान गर्ने निर्णय […]

  • २ years अगाडि
बिधालय शैक्षिक सुधारका लागि विद्यार्थी, शिक्षक र अभिभावक अन्तरक्रिया कार्यक्रम

बिधालय शैक्षिक सुधारका लागि विद्यार्थी, शिक्षक र अभिभावक अन्तरक्रिया कार्यक्रम

उमेश रोकाया,बाजुरा- बिधालय शैक्षिक सुधारका लागि विद्यार्थी, शिक्षक र अभिभावक अन्तरक्रिया कार्यक्रम गरेका छन। हिमाली गाउँपालिका वडा नम्बर ४ को फैती गाउँमा रहेकोे शैलेश्वरी माध्यमिक बिधालयमा बिधालय शैक्षिक सुधारका लागि विद्यार्थी, शिक्षक र अभिभावक अन्तरक्रिया कार्यक्रम गरेको छ। शैक्षिकसत्र सुरु भएको वर्षमा बिधालय शैक्षिक सुधार पालिकाको पहिलो नमूना बनाउनका तरिकाले यो कार्यक्रम गरिएको छ। अब […]

  • २ years अगाडि
शैलेश्वरी माविको ५ कोटाको भवन हावाले क्षति पुर्‍याए

शैलेश्वरी माविको ५ कोटाको भवन हावाले क्षति पुर्‍याए

बाजुरा- शैलेश्वरी माध्यमिक बिधालयको ५ कोटाको भवन हावाले क्षति पुर्‍याएको छ। हिमाली गाउँपालिका वडा नम्बर ४ को फैती रहेकोे शैलेश्वरी माध्यमिक बिधालय भवन आज दिउँसो २ बजेको एकासी आएको हावाहुरीले गर्दा ५ कोठा पुरै भवनको छत उडाएको हुँदा समस्या भएको छ। शैक्षिकसत्र सुरु संगै पठनपाठन सुरु भएको केहि दिनमा बिधालय कक्षा १ देखि ५ सम्म […]

  • २ years अगाडि