May 3, 2026 | आइतवार, बैशाख २०, २०८३

हिमाली

जन्मदिनको अवसरमा वि.व्य.स. अध्यक्ष रोकायाले बिद्यार्थीलाई सरसफाइ तथा शैक्षिक सामाग्री सहयोग

जन्मदिनको अवसरमा वि.व्य.स. अध्यक्ष रोकायाले बिद्यार्थीलाई सरसफाइ तथा शैक्षिक सामाग्री सहयोग

सेतीकर्णाली खबर,बाजुरा- जन्मदिनको अवसरमा बिधालय व्यवस्थापन समिति अध्यक्ष तिलक रोकायाले बिद्यार्थीहरुलाई सरसफाइ तथा शैक्षिक सामाग्री सहयोग गरिएको छ। हिमाली गाउँपालिका ६ नम्बर वडामा रहेको बडिमालिका माध्यमिक बिधालयका ३ सय भन्दा बढी विद्यार्थीहरुलाई शैक्षिक तथा सरसफाइ सामाग्री बिधालय व्यवस्थापन समिति अध्यक्ष तिलक रोकायाले सहयोग गरेका छन। जन्मदिन अवसर पारी बिधालय व्यवस्थापन समिति अध्यक्ष रोकायाले अरु बाहिर […]

  • २ years अगाडि
हिमाली गाउँपालिका कृषक समुहलाई हाते ट्याक्टर वितरण

हिमाली गाउँपालिका कृषक समुहलाई हाते ट्याक्टर वितरण

उमेश रोकाया,बाजुरा- जिल्लाको उत्तरी भेगमा रहेकोे हिमाली गाउँपालिकाका ४ वटा कृषक समुहलाई हाते ट्याक्टर वितरण गरिएको छ। जे.आइ.जेट. संस्थाको आर्थिक सहयोगमा हिमाली गाउँपालिका समन्वयमा ४ वटा कृषक समुहलाई हाते ट्याक्टर वितरण गरिएको छ। हिमाली गाउँपालिका ४ नम्बर वडाका फैती र लेप्डी कृषक समुह र ६ नम्बर वडाका बोल्डिक र धिम कृषक समुहलाई हिमाली गाउँपालिका अध्यक्ष […]

  • २ years अगाडि
स्वास्थ्य बिधालय र योजना गुणस्तर बनाउने अभियानमा

स्वास्थ्य बिधालय र योजना गुणस्तर बनाउने अभियानमा

उमेश रोकाया,बाजुरा- जिल्लाको हिमाली गाउँपालिका स्वास्थ्य, बिधालय र योजनाका क्षेत्रलाई गुणस्तर बनाउने अभियान निरन्तर लागिपरेका छन। पालिका भित्र रहेका वडामा सरकारी कार्यालय विशेष निगरानीमा गाउँपालिका गरिरहेका छ। वडाका जनताले कार्यालय बाट पाउने सेवा सुबिधा कतिको प्रभावकारी रहेकोे छ। यदि कमीकमजोरी छ भने त्यसलाई अझ सुधार गर्नुपर्ने खालको अवस्था कस्तो छ भने स्थलगत रूपमा गाउँपालिका कर्मचारी […]

  • २ years अगाडि
बिधालय स्वास्थ्य तथा पोषण सप्ताह कार्यक्रम हिमालीमा सम्पन्न

बिधालय स्वास्थ्य तथा पोषण सप्ताह कार्यक्रम हिमालीमा सम्पन्न

उमेश रोकाया,बाजुरा- हिमाली गाउँपालिकाका बिधालय स्वास्थ्य तथा पोषण सप्ताह कार्यक्रम सम्पन्न गरिएको छ। हिमाली गाउँपालिका वडा नम्बर ५ मा रहेकोे बागेश्वरी माध्यमिक बिधालयमा विश्व खाद्य कार्यक्रम आर्थिक सहयोगमा हिमाली गाउँपालिका शिक्षा युवा तथा खेलकुद र आइ.डि.एस. नेपाल आयोजनामा बिधालय स्वस्थ्य तथा पोषण सप्ताह अन्तर बिधालय हाजिरी जबाफ कार्यक्रम गरिएको छ। रुगिन गाउँमा विद्यार्थी सहित सहभागिता […]

  • २ years अगाडि
ने क पा एमाले जिल्ला कमिटी अध्यक्षमा लाल बहादुर ओली लगायत टिम लगाए नै बिजयी भएका छन् ।

ने क पा एमाले जिल्ला कमिटी अध्यक्षमा लाल बहादुर ओली लगायत टिम लगाए नै बिजयी भएका छन् ।

बाजुरा,जेठ : नेकपा एमाले बाजुराको अध्यक्षमा लाल बहादुर ओली सहित सिगो प्यानल नै बिजयी भएको छ। नेकपा एमाले बाजुरामा सहमतिको आधार नबनेपछि आईतवार चुनाव भएको थियो। एमाले बाजुराको अध्यक्ष पदमा लाल बहादुर ओली र भरत थापा बिच चुनावी प्रतिशप्रर्धा भएकाे हुदा लाल बहादुर ओली अध्यक्ष पदमा निर्वाचित भएका हुन । ओलीले २ सय १८ मत ल्याएर […]

  • २ years अगाडि
ने क पा एमालेकाे मतदान सकियाे  मतगणना सुरु

ने क पा एमालेकाे मतदान सकियाे मतगणना सुरु

जेठ ६ बाजुरा -पाँच दिनदेखि जारी नेकपा एमालेको आठौं जिल्ला अधिवेशनको आइतबार(आज) विहानबाट सुरु भएको मतदान दिउँसो १ बजेर ३० मिनेटमा सकिएको छ । जिल्लाको नयाँ नेतृत्व चयनका लागि आज भएको मतदानमा प्रक्रियामा चार सय २५ जनाले मतदान गरेको नेकपा एमाले निर्वाचन कमिटीका सदस्य तथा निर्वाचन अधिकृत मदनराज जैशीले जानकारी दिएका छन् ।  उनले दिएको […]

  • २ years अगाडि
ने क पा एमालेकाे जिल्ला अधिवेशनमा मतदान सुरु

ने क पा एमालेकाे जिल्ला अधिवेशनमा मतदान सुरु

जेष्ठ ६ बाजुरा – ने क पा पा एमाले जिल्ला कमिटी बाजुरन कने अधिवेशन समझदारी नभए पछी आज बिहान ८बजे बाट मतदान सुरु भएकाे काे छ। अध्यक्षका  आकांक्ष लाल बहादुर ओली र चरत बहादुर थापा   दुबै जना मा सहमती नमिले पछी मतदान प्रक्रीयामा  जानुपरेकाे निर्वाचन मण्डलले  बताईएकाे छ। दुबै जना पाटीकाे लागि कुसल र असल […]

  • २ years अगाडि
आर्थिक अभावले उपचार समस्या रोकाया सहयोगका लागि अपिल

आर्थिक अभावले उपचार समस्या रोकाया सहयोगका लागि अपिल

उमेश रोकाया,बाजुरा- भिडबाट लडेर गम्भीर घाइते भएकि कुसुमकला रोकाया आर्थिक अभावले उपचार समस्या हुँदा सहयोगका लागि अपिल गरेका छन्। हिमाली गाउँपालिका वडा नम्बर ६ पाँडी गाउँकी कुसुमकला राेकाया घर भन्दा करिब एक घण्टा टाढाकाे जङ्गलमा घाँस काट्ने क्रममा भिडबाट करिब १५ मिटर तल खसेर गम्भीर घाइते भएकी उहाँका आफन्त जस बहादुर रोकायाले बताएका छन्। राेकायाकाे […]

  • २ years अगाडि
गाउँमा टेलीफोन टावर निर्माणकार्यमा ढिलाइ

गाउँमा टेलीफोन टावर निर्माणकार्यमा ढिलाइ

उमेश रोकाया,०५जेष्ठ/बाजुरा- दुर्गम पाँडी गाउँमा नेपाल टेलीफोन टावर निर्माणकार्यमा ढिलाइ भएको छ। हिमाली गाउँपालिका वडा नम्बर ६ पाँडी गाउँको लेकडाडा बन्दै गरेको टेलिफोन टावर निर्माणकार्यमा ढिलासुस्तीले काम भैरहेको छ। २०८० पुष महिना टेलिफोन टावर निर्माण गर्न सुरु गरिएको हो। अहिलेसम्म निर्माणाधीन टेलिफोन टावर निर्माण काम अहिले रोखिएको छ। टेलिफोन टावर बन्न लागेको ५ महिना पूरा […]

  • २ years अगाडि
अन्तत:ओली र थापा चुनाबी प्रतिस्पर्धामा  भिड्दै

अन्तत:ओली र थापा चुनाबी प्रतिस्पर्धामा भिड्दै

नेकपा एमाले बाजुरा जिल्ला कमिटीकाे ८अौ जिल्ला अधिवेशनमा हालकाे अध्यक्ष भरत थापा र अर्का नेता लाल बहादुर ओली बीच चुनाबी मैदानमा प्रतिस्पर्धा हुँने भएकाे छ । नेकपा एमाले खप्तड छेडेदह गाउँपालिकाका बलियो उम्वेदवारकाे रुपमा रहेका हुन् भने त्यस्तै भरत बहादुर थापा पनि बुढीगंगा नगरपालिका का बलिया उम्वेदवार का रुपमा रहेका रहेका छन् । दुबै जना […]

  • २ years अगाडि