August 24, 2026 | सोमवार, भदौ ८, २०८३

बझाङमा मतदान सुरु

  • सेती कर्णाली खबर
  • शनिबार, बैशाख १५, २०८१ 0२:0१
बझाङमा मतदान सुरु

बझाङ- बझाङमा मतदान सुरु भएको छ । आज बैशाख १५ गते बिहान ७ बजे बाट बझाङ क्षेत्र १ (क) का ९३ वटा मतदान केन्द्रमा मतदान सुरु भएको हो ।

बझाङ प्रदेश सभा क्षेत्र नम्बर १ क मा हुने उपचुनाबमा ११ राजनितिक दलका उम्मेद्वारले भाग लिएका छन । उपचुनाबमा नेपाली कांग्रेसका अभिशेक बहादुर सिँह, नेकपा एकिकृत समाजबादीका दिल बहादुर सिह र नेकपा एमालेका दमन भण्डारी लाई मुख्य प्रतिस्प्रधि रुपमा हेरिएको छ । बझाङ क्षेत्र १ (क) मा ६१ हजार ८ सय मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय बझाङले जनायको छ ।

यसपालि कतिपय ब्यक्ति रोजगारीको लागि भारत लगायत अन्य अन्य देशमा रहेकाले धेरै कम मत खस्ने आँकलन गरिएको छ । यस पटक उपचुनाबमा मतदान केन्द्रमा सुरक्षा ब्यबस्था कडा पारिएकोले मतदाताले शान्त सोभार्दपुर्ण भएरहित बातावरणमा ढुक्क भयर मतदान गर्न जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी भरत शाहले बताउनुभयाे ।

  • सेती कर्णाली खबर
  • शनिबार, बैशाख १५, २०८१ 0२:0१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट

छुटाउनुभयो कि?

बाजुरा :  जिल्लाको धार्मिक तथा पर्यटकीय बडीमालिका दर्शनका लागि गएका एक जनाको  उपचारका क्रममा मृत्यु भएको छ । बडीमालिकाको त्रिवेणी धाममा अक्सिजन अभावका कारण  लडेर घाइते भएका कालिकोट जिल्लाको पलाता गाउँपालिका–१ का ३९ वर्षीय धनराज न्यौपानको मृत्यु भएको हो ।  अक्सिजन अभावका कारण लडेर घाइते भई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएका युवकको कर्णाली प्रदेशको प्रादेशिक अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो मृत्यु भएको प्रादेशिक अस्पताल सुर्खेतले जनाएको छ ।    बडीमालिकाको त्रिवेणीमा दुृर्गाभञ्जन गुल्मले तिर्थयात्रीका लागि संचालन गरेको स्वास्थ्य शिविरमा उपचारपछि नेपाली सेनाको एनए ०६१को बेल  हेलिकप्टरबाट उद्धार गरेर सुर्खेत पुयाइएको थियो । त्यहिँ उपचरका क्रममा उनको मृत्यु भएको हो ।    बडीमालिकाको दर्शन गर्न गएका दुई जनालाई अक्सिजन अभावका कारण विरामी भएपछि मंगलबार नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको थियो ।  जिल्ला प्रशासन कार्यालय बाजुराका अनुसार सोमबार बडीमालिकाको त्रिवेणी धाममा अक्सिजन अभावका कारण लडेर घाइते भएका कालिकोट जिल्लाका कलापा गाउँपालिका–१ का ३९ वर्षीय धनप्रसाद न्यौपाने र दमको रोगबाट ग्रसित बझाङ्ग जिल्ला जयपृथ्वी नगरपालिका–९ की अन्दाजी ७० वर्षीया झुपु धामीको नेपाली सेनाको एनए ०६१ बेल को हेलिकप्टर मार्फत उद्धार गरिएको भएपनि एकको मृत्यु भइसकेको र एक जनाको उपचार भइरहेको बताइएको छ ।  