October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बाजुरामा एक पसलमा आगलागी

  • सेती कर्णाली खबर
  • मङ्लबार, फाल्गुन २९, २०८० 0१:१५
बाजुरामा एक पसलमा आगलागी

जुरा जिल्ला बडिमालिका नगरपालिका वाड न६ काे पानीनाउलामा रहेकाे एक पसलमा आगलागी भयकाे छ ।
नुनेपानी नजिक रहेकाे उमेश कार्की काे पसलमा आज राति १२ बजे तीर आगलागी भयकाे पिडित का आफन्तले बतायका छन् ।

राति सबै सुतिरहेकाे बेला पसलमा यक्कासि आगाेबलेकाे देखियकाले आफू बाहिर भगेकाे उमेश कार्कीले बतायका छन् ।आगाे नियन्तण गर्न रातिनै सदरमुकाम बाट सुरक्षाकर्मिकाे टाेली पुगेकाे रआगाेनियन्त्रण गरिसकेकाे छ आगलाी कसरी लागेकाे हाे अनुसन्धान भैराखेकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनायकाे छ ।

अागलागी बाट पसलमा रहेकाे सबै सामान हरु नस्टभएकाे छ आगलागी मा भएकाे क्षति काे बिवरण आउन बांकी रहेकाे जनाएकाे

  • सेती कर्णाली खबर
  • मङ्लबार, फाल्गुन २९, २०८० 0१:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट