October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

हिमालीमा आयूवेर्द स्वास्थ्य शिबिर सम्पन्न ‍

  • सेती कर्णाली खबर
  • बिहिबार, पुस २८, २०७९ 0३:५४
हिमालीमा आयूवेर्द स्वास्थ्य शिबिर सम्पन्न ‍

पुस २८ बाजुरा – हिमाली गाउँपालिकाकाे धुलाचाैरमा एक दिने आयूबेर्द स्वास्थ्य शिबिर  सेवा सम्पन्न भएको छ । जिल्ला आयुबेर्द स्वास्थ्य केन्द्र बाजुराको आयोजना र गाउँपालिकाको समन्वयमा  शिबिर सम्पन्न भएको  गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारीले बताएका छन्।   एक दिने आयुबेर्द स्वास्थ शिबिरमा ३ सय ६४ जनाले सेवा लिएको जिल्ला आयुबेर्द स्वास्थ्य केन्द्रका नर्मदा कुँवरले बताए । उनले भने बातराेग, स्त्रीरोग,अम्लपित्त, पायल्स, मधुमेह, बालरोग, चर्मरोग लगायतका बिरामीहरुको उपचार गरिएको  बताए ।
जिल्ला आयुबेर्द स्वास्थ्य केन्द्रका डाक्टर रन्जित केशरी लगायतको टिमले बिशेष चेकजाँज गर्नुका साथै औषधी समेत बितरण गरीएको जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र बाजुराले जनाएको छ ।

  • सेती कर्णाली खबर
  • बिहिबार, पुस २८, २०७९ 0३:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट