October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

सरकारले मिर्गौला रोगीहरुलाई नि: शुल्क मिर्गौला प्रत्यारोपणको व्यवस्था गर्ने

  • सेती कर्णाली खबर
  • आइतवार, जेष्ठ १५, २०७९ १२:१0
सरकारले मिर्गौला रोगीहरुलाई नि: शुल्क  मिर्गौला प्रत्यारोपणको व्यवस्था गर्ने

सरकारले मिर्गौला रोगीहरुको निशुल्क मिर्गौला प्रत्यारोपणको व्यवस्था मिलाएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट वक्तव्यमार्फत उक्त घोषणा गरेका हुन् ।
त्यस्तै सवै प्रादेशीक अस्पतालहरुमा डायलासिस सेवा उपलव्ध गराउन डायलासिस मेसिन खरिद गर्न रु २० करोड विनियोजन गरेको छ । विपन्न मिर्गौला रोगीहरुलाई निशुल्क मिर्गौला प्रत्यारोपण गर्न रु १० करोड विनियोजन गरेको छ ।

  • सेती कर्णाली खबर
  • आइतवार, जेष्ठ १५, २०७९ १२:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट