October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बुढिनन्दा नगरपालिका वडा २ को एमाले बाट वडाअध्यक्ष गिरि विजयी

  • सेती कर्णाली खबर
  • बिहिबार, जेष्ठ ५, २०७९ 0२:0५
बुढिनन्दा नगरपालिका वडा २ को एमाले बाट वडाअध्यक्ष गिरि विजयी

बाजुरा –  बुढिनन्दा नगरपालिका वडा न.२ का नेकपा एमाले अध्यक्ष उम्मेद्बारी नन्दराज गिरी सिङ्गो टिम विजयी भएको छ ।

नेकपा एमाले तर्फबाट वडा अध्यक्षका उम्मेदवार बनेका नन्दराज गिरी ३०८ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिद्धन्द्धी नेपाली काङ्ग्रेस तर्फबाट उम्मेद्बारी वडा अध्यक्ष अंगलाल जैशी २४१ मतले पराजित भएका छन् ।

  • सेती कर्णाली खबर
  • बिहिबार, जेष्ठ ५, २०७९ 0२:0५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट