April 25, 2026 | शनिबार, बैशाख १२, २०८३

हुम्लामा ३ स्थानिय तह माओवादी ३ काङ्ग्रेस विजयी

  • सेती कर्णाली खबर
  • बुधबार, जेष्ठ ४, २०७९ 0२:५४
हुम्लामा ३ स्थानिय तह माओवादी ३ काङ्ग्रेस  विजयी

हुम्ला जिल्लाका स्थानियतह निर्वाचन प्रक्रिया  सम्पन्न  भएको छ। यस्तो छ बिबरण
१. खार्पुनाथ गाउँपालिका
अध्यक्षः कर्ण रावल (नेपाली कांग्रेस)
उपाध्यक्षः ज्ञानबहादुर सिंह भरत (माओवादी)
२. ताँजकोट गाउँपालिका
अध्यक्षः लालकेश जैशी (माओवादी केन्द्र)
उपाध्यक्षः सुरेन्द्र थापा (नेपाली कांग्रेस)

३. नाम्खा गाउँपालिका
अध्यक्षः प्रेम लामा (माओवादी केन्द्र)
उपाध्यक्षः तग्दीर लामा (नेपाली कांग्रेस)

४. सिमकोट गाउँपालिका
अध्यक्षः बीजय भण्डारी प्रतिरोध (माओवादी केन्द्र)
उपाध्यक्षः सुशिला रोकाया (नेपाली कांग्रेस)

५. सर्केघाड गाउँपालिका
अध्यक्षः ठानबहादुर रोकाया (नेपाली कांग्रेस)
उपाध्यक्षः चन्द्रसिंह कार्की (माओवादी केन्द्र)

६. अदानचुली गाउँपालिका
अध्यक्षः मोहनबिक्रम सिंह (नेपाली कांग्रेस)
उपाध्यक्षः कर्ण रोकाया सुधार (माओबादी केन्द्र)

  • सेती कर्णाली खबर
  • बुधबार, जेष्ठ ४, २०७९ 0२:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट