October 23, 2024 | बुधबार, कार्तिक ७, २०८१

डीमालिका-९ का १६ टोललाई स्टेशनरी र सरसफाई सामाग्री

  • सेती कर्णाली खबर
  • शनिबार, साउन २७, २०८० 0४:५२
डीमालिका-९ का १६ टोललाई स्टेशनरी र सरसफाई सामाग्री

बाजुरा  – साउन।बाजुरको बडीमालिका नगरपालिका वडा नम्वर ९ ले वडाका १६ वटा टोल विकास संस्थालाई स्टेशनरी र सरसफाई सामाग्री वितरण गरेको छ ।

आज वडा कार्यालयमा एक कार्यक्रमका विच आफ्ना ेक्षेत्र भित्र रहेका १६ वटा टोल विकास संस्थाका पदाधिकारीहरुलाई उक्त सामाग्रीहरु वितरण गरिएको वडा अध्यक्ष सुर्यकिरण विकले बताएका छन् ।

साथै वडा कार्यालयले वडा भित्र रहेको बजार क्षेत्रमा  आज शनिवार विहान सरसफाई समेत गर्ने भएको छ । भोलि विहान गरिने सरसफाईमा टोल विकास संस्थाका पदाधिकारी, युवा क्लव, बालक्लवका पदाधिकारी र स्थानीय बुद्धिजिपि व्यापारीलाई सरसफाइृ कार्यमा सरिक भईदिन वडा अध्यक्ष सुर्यकिरण बि क लेआग्रह समेत गरेका छन् ।

  • सेती कर्णाली खबर
  • शनिबार, साउन २७, २०८० 0४:५२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।