April 15, 2025 | मङ्लबार, बैशाख २, २०८२

बालाजु औद्योगिक क्षेत्रको आगलागी नियन्त्रणमा

  • सेती कर्णाली खबर
  • शनिबार, चैत्र २९, २०८१ १४:४९
बालाजु औद्योगिक क्षेत्रको आगलागी नियन्त्रणमा

काठमाडौं– काठमाडौंको बालाजुस्थित औद्योगिक क्षेत्रमा आज भएको आगलागी नियन्त्रणमा आएको छ ।

औद्योगिक क्षेत्रमा भएको आगलागी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली तथा दमकलको सहायतमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

उनले भने, “अहिले आगलागी नियन्त्रणमा लिइएको छ । आगलागीका कारण र क्षतिबारे थप अध्ययन भइरहेको छ ।”
  • सेती कर्णाली खबर
  • शनिबार, चैत्र २९, २०८१ १४:४९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।