January 26, 2026 | सोमवार, माघ १३, २०८२

सिफारिस

एक स्वतन्त्र सहित सात दललाई निर्वाचन चुनाव चिन्ह प्रदान, स्वतन्त्र उम्मेदवार शाहीले  रोजे भगेरो चरा

एक स्वतन्त्र सहित सात दललाई निर्वाचन चुनाव चिन्ह प्रदान, स्वतन्त्र उम्मेदवार शाहीले रोजे भगेरो चरा

सेतीकर्णाली खबर माघ ९ बाजुरा- आगामी फागुन २१ गते हुने प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि यहाँका एक स्वतन्त्र सहित सात दलका उम्मेदवारलाई शुक्रबार निर्वाचन चुनाव चिन्ह प्रदान गरिएको छ । शुक्रबार  मुख्य निर्वाचन अधिकृतको कार्यालयले मनोनय दर्ता गराएका कुनै पनि उम्मेदवारले उम्मेदवारी फिर्ता नलिएपछि आज नै निर्वाचन चुनाव चिन्ह प्रदान गरिएको मुख्य निर्वाचन अधिकृत संजीव […]

  • ३ दिन अगाडि
कांग्रेस विशेष महाधिवेशन : महामन्त्रीमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलको उम्मेदवारी

कांग्रेस विशेष महाधिवेशन : महामन्त्रीमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलको उम्मेदवारी

३० पुस, काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिएका छन् । निर्वाचन समिति स्रोतका अनुसार आइतबारदेखि भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशनमा कांग्रेस नेता शर्मा र पौडेलले महामन्त्रीमा उम्मेदवारी दिएका हुन् । सभापतिमा भने गगन थापाको मात्रै एकल उम्मेदवारी परेको छ । बुधबार बिहान सहमतिका लागि सभापति शेरबहादुर […]

  • २ हप्ता अगाडि
इन्दिरा शाहको आमाको सम्झनामा समर्पित नयाँ गीत ‘आमा’ सार्वजनिक

इन्दिरा शाहको आमाको सम्झनामा समर्पित नयाँ गीत ‘आमा’ सार्वजनिक

सेतीकर्णाली खबर   उमेश जङ्ग शाही पौष २५  काठमाडौं । गायिका इन्दिरा शाह युनिकको आवाजमा सजिएको भावनात्मक गीत ‘आमा’ सार्वजनिक गरिएको छ। आमाप्रतिको माया, त्याग र सम्झनालाई केन्द्रमा राखेर तयार गरिएको यो गीतले दर्शक–श्रोताको मन छोएको छ। गीतका शब्द प्रेम कटुवालले लेखेका हुन् भने संगीत हरी गिरी बिमर्शीको रहेको छ। गीतको निर्देशन जीवन शाहीले गरेका छन्। […]

  • २ हप्ता अगाडि
रैथाने बालीमा आधारित मुख्यमन्त्री पोषण कार्यक्रमअन्तर्गत पोषण झोला वितरण

रैथाने बालीमा आधारित मुख्यमन्त्री पोषण कार्यक्रमअन्तर्गत पोषण झोला वितरण

  सेतीकर्णाली खबर  शारदा कुमारी शाही पौष ३ बाजुरा- बाजुरा जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिका वडा नं. ३ स्थित बिहिवार  जुकोट स्वास्थ्य चौकीको आयोजनामा रैथाने बालीमा आधारित मुख्यमन्त्री पोषण कार्यक्रम अन्तर्गत पोषण झोला वितरण गरिएको छ। कार्यक्रममार्फत ४५ दिनभित्रका ३ जना सुत्केरी महिला र २५ जना गर्भवती महिला लाई पोषण झोला वितरण गरिएको जुकोट स्वास्थ्य चौकीका […]

  • १ महिना अगाडि
स्नातक अधिकृत क्याडेट (उपसेनानी)पदको परिक्षामा बाजुराबाट बिबस विक्रम शाही सफल

स्नातक अधिकृत क्याडेट (उपसेनानी)पदको परिक्षामा बाजुराबाट बिबस विक्रम शाही सफल

  सेतीकर्णाली खबर  मंसिर ९ गते   बाजुरा : बाजुरा जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिका ५ वडा जेराँका स्थानीय निवासी रत्नबिर शाहीका नाति तथा  प्रहरी सहायक निरीक्षक कलबहादुर शाहीको छोरा बिवश बिक्रम शाही  नेपाली सेनाको अधिकृत क्याडेट (उपसेनानी) चयन परीक्षणका सम्पूर्ण चरण सफलतापूर्वक पार गर्दै अन्तिम नतिजामा नाम निकाल्न सफल भएका छन्। शाहीले नेपाली सेनाले सञ्चालन गरेको अधिकृत […]

  • २ महिना अगाडि
हुम्लामा बलेरो जिप दुर्घटना ३ जनाको मृत्यु ६ जना घाइते

हुम्लामा बलेरो जिप दुर्घटना ३ जनाको मृत्यु ६ जना घाइते

सेतीकर्णाली खबर २४ असोज हुम्ला– जिल्लाको चङखेली गाउपालिका केन्द्र पिप्लाङ्ग देशीखोला नजिकै बलेरो जिप दुर्घटना भएको छ। भर्खरै जिप दुर्घटनापरि मृतु हुनेको संख्य ३ जनापुगेको छ भने ६ जना घाइते भएकाछन । बसन्ति बुढा र बसन्ति बुढाको छोरा,मानबिर बुढाको घटना स्थलमै मृत्यु भएको छ। कैलाश शिरा ,बहादुर लामा , महेन्द्र रोकाया हंश बुढा ,पार्बती बुढा […]

  • ४ महिना अगाडि
प्रधानमन्त्री सुशीला कार्कीले गरिन् संसद् विघटनको सिफारिस, फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन

प्रधानमन्त्री सुशीला कार्कीले गरिन् संसद् विघटनको सिफारिस, फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन

काठमाडौँ —अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्को पहिलो निर्णयका रूपमा संसद्‍ विघटनको सिफारिस गरेकी छिन् । प्रधानमन्त्रीको सिफारिस आजै राष्ट्रपतिबाट स्वीकृत भएको छ । राष्ट्रपतिका कानूनी सल्लाहकार बाबुराम कुँवरले राष्ट्रपतिले संसद्‍ विघटनको सिफारिस स्वीकृत गरेको बताए । प्रधानमन्त्री कार्कीले फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचनको मितिसमेत तोकेकी छिन् । भदौ २३ र २४ गतेको जेन–जी विद्रोहपछि विकसित […]

  • ५ महिना अगाडि
नेपाली सेनाले मंगलबार राती १०बजे बाट समाल्याे सुरक्षा काे बागडाेर

नेपाली सेनाले मंगलबार राती १०बजे बाट समाल्याे सुरक्षा काे बागडाेर

काठमाडौँ : नेपाली सेनाले नेपाल र नेपालीको सुरक्षाका लागि स्थिति नियन्त्रण गर्न आज राति १० बजेदेखि सुरक्षाको कमाण्ड सम्हालेको छ।  सेनाले हालको विषम परिस्थितिको अनुचित फाइदा उठाई केही समूहरूले सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पत्ति समेतमा अत्यधिक क्षति पुर्‍याउने, लुटपाट एवं आगजनी गर्ने कार्य भइरहेको हुँदा यस किसिमका गतिविधिहरू नगर्न र नगराउन आग्रह गर्दै कमाण्ड सम्हलेको हो […]

  • ५ महिना अगाडि
नेपाल शिक्षक महासंघको स्वामिकार्तिकमा धर्ना कार्यक्रम  सम्पन्न

नेपाल शिक्षक महासंघको स्वामिकार्तिकमा धर्ना कार्यक्रम सम्पन्न

सेतीकर्णाली खबर मनिषा शाही १३ भदौ, बाजुरा –  नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति द्वारा आयोजित धर्ना कार्यक्रम स्वामिकार्तिकमा सम्पन्न भएको छ। स्वामिकार्तिक खापर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत देवराज  चौधरीलाई नेपाल शिक्षक संगठन जिल्ला अध्यक्ष हंश बहादुर बुढा र नेपाल शिक्षक महासंघ स्वामिकार्तिक सचिब हेमराज बुढाले ध्यानाकर्षण पत्र बुझाएका छन। ध्यानाकर्षण पत्रमा २०७५,२०७८ र २०८० सालमा नेपालसरकार […]

  • ५ महिना अगाडि
नेपाली कला सांस्कृतिक प्रतिष्ठानद्वारा आज बृहत् सांस्कृतिक प्रस्तुति तथा रक्तदान कार्यक्रम आयोजना हुँदै

नेपाली कला सांस्कृतिक प्रतिष्ठानद्वारा आज बृहत् सांस्कृतिक प्रस्तुति तथा रक्तदान कार्यक्रम आयोजना हुँदै

सेतीकर्णाली खबर उमेश जङ्ग शाही, साउन १५ काठमाडौ  – नेपाली कला सांस्कृतिक प्रतिष्ठानको पहिलो वार्षिकोत्सवको अवसरमा आज भव्य रूपमा बृहत् सांस्कृतिक प्रस्तुति, तथा रक्तदान कार्यक्रम–२०८२ आयोजना हुँदैछ। “हाम्रो गौरव, हाम्रो शान – कला संस्कृतिको संरक्षण हाम्रो अभियान” भन्ने नाराका साथ आयोजना हुने सो कार्यक्रम काठमाडौंको नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा दिउँसो १२ बजे सुरु हुने जनाएको […]

  • ६ महिना अगाडि

लोकप्रिय