मुगु । मुगु जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । मृतक र घाइते सबैको पहिचान खुलेको प्रहरी नायब उपरीक्षक महेश बस्नेतले जानकारी दिए । प्रनाउ बस्नेतका अनुसार मृत्यु हुनेमा हुम्ला जिल्ला सर्केगाड–२ रिपगाउँका एकै नाम थारका दुई जना राम परियार, सोही ठेगानाका प्रकाश बोहोरा र पिउस परियार रहेका छन् । यस्तै गम्भीर घाइतेहरुमा मुगु […]
बाजुरा – साउन।बाजुरको बडीमालिका नगरपालिका वडा नम्वर ९ ले वडाका १६ वटा टोल विकास संस्थालाई स्टेशनरी र सरसफाई सामाग्री वितरण गरेको छ । आज वडा कार्यालयमा एक कार्यक्रमका विच आफ्ना ेक्षेत्र भित्र रहेका १६ वटा टोल विकास संस्थाका पदाधिकारीहरुलाई उक्त सामाग्रीहरु वितरण गरिएको वडा अध्यक्ष सुर्यकिरण विकले बताएका छन् । साथै वडा कार्यालयले वडा भित्र […]
देबराज पाध्याय श्राबण २४बाजुरा बाजुरामा दैनिक उपभोग्य वस्तुमा कालोबजारी माैलायकाे भन्दै यसलाई नियन्त्रण गर्न अनेरास्ववियु बाजुराले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र मार्फत माग गरेको छ । अनेरास्ववियुका जिल्ला अध्यक्ष दिल थापा भोटेको नेतृत्वमा आज जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी पुष्कर खड्कालाई बजारमा कालोबजारी नियन्त्रणमा ध्यान जावस् भनी ज्ञापन पत्र बुझायका छन् । अनेरास्ववियु बाजुराले […]
कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत (हाल नेपालगञ्ज)लाई सुर्खेतमा सारिने भएको छ। सुर्खेतको पञ्चपुरी नगरपालिका–८ दुलालथाईमा सार्न लागिएको हो। प्रहरी तालिम केन्द्रलाई सुर्खेतस्थित पञ्चपुरी नगरपालिका–८ दुलालथाईमा रहेको २३ बिघाहा जग्गा उपलब्ध गराउन सबै प्रकृया पुरा गरी गृह मन्त्रालयसम्म फाईल पेश गरिसकिएकाे हाे । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले आर्थिक वर्ष २०७९/०८० काे वार्षिक […]
सेतीकर्णाली खबर २१ साउन नेपालगञ्ज – बाजुरा देखि लुम्बिनी प्रदेशको नेपालगञ्ज सहरमा अध्ययनको गर्दै आएका बाजुराका यूवाहरुले बाजुरा यूवा सञ्जाल गठन गरेका छन। मानव बिकास सुचाङ्कमा बाजुरा नेपालकै ७७ औँ स्थानमा पर्दछ। बाजुराको पहिचान र भइपरी आउने समस्या समाधान गर्ने हेतुले बाजुरा युवा सञ्चालको २०८०/४ /१३ गते बाघ दिवसको अवसरमा तदर्थ कार्यसमिति गठन गरिएको सचिब […]
असाढ २३ मुग्लीन -पहिरो खस्दा मुग्लिन-नारायणगढ सडकखण्ड अवरूद्ध भएको छ। शनिबार अपराह्न सवा ४ बजे इच्छाकामना गाउँपालिका-६ कालिखोलामा पहिरो खसेको छ। पहिरो खसेसँगै राजमार्ग दुबैतर्फ अवरूद्ध भएको मुग्लिनका ट्राफिक इन्चार्ज सई चुडामणि पोखरेलले जानकारी दिएका छन्। पहिरोले मानवीय क्षति नगरेपनि चौपायलाई पुरेको आशंका समेत गरिएकाे छ। तर के कति क्षतिभाकाे छ जाजकारी नभएकाे प्रहरीले जनाएकाे छ […]
गैरआवासीय नेपाली संघ (एनआर एनए) कतारमा हुनलागेकाे अधिबेसनमा सचिवपदमा सुरज शर्मा अधिकारीले उम्मेदवारी घोषणा गरेका छन् । कतारलाई आफ्नाे कर्मथलो बनाएर अहिले काम गरिरहेका अधिकारीले नेपाली समुदाय मा समाजसेवीको रुपमा समेत काम गरेर चिर परिचित समेत रहेका छन् । लामो समयदेखि आफू कतारको दोहालाई कर्मथलो बनाएर सक्रिय रुपमा देश तथा बिदेशमा रहेका सम्पुर्ण नेपाली हरुकाे […]
उमेश जङ्ग शाही सेतिकर्णाली खबर १६ असार धनगढी खेल र खेलाडीको सम्मान र प्रोत्साहनका लागी नेपाल खेलकुद पत्रकार मंच कैलालीले चाैथाे सुदुरपश्चिम खेदकुद स्पाेर्सअवार्ड कार्यक्रम हिजो सम्पन्न भएको छ। सो कार्यक्रमका सभापति प्रदिप पाठक रहनु भएको थियो भने प्रमुख अतिथि सुदुरपश्चिम प्रदेशका भाैतिक पूर्बाधार बिकाश मन्त्री प्रकाश देउवा रहेका हुन। खेलकुद सदस्य सचिव दिपक सिंह […]
पवन तिमिल्सिना १६ असार बाँके नेपालगन्जको राँझा एयर्पोर्टको पशुपती मन्दिरको प्राङ्गणमा नेपाल देउडा साँस्कृतिक समाजले असारको १५ गते शुक्रबार डेउडा कार्यक्रमको आयोजना गरेको थियो।हाम्रो डेउडा कला सस्कृतिलाइ जगेर्ना गर्ने उद्देश्यले आयोजना गरिएको आजको डेउडा सास्कृतिक कार्यक्रम धुमधाम सङग सम्पन्न भएकोछ। बिशेष रुपमा आज असार पन्ध गते दहि चिउरा खाने दिन पनि पर्न गएकोले सामाजिक रुपमा […]
बाजुरा– बाजुराको बुढीनन्दानगरपालिका वडा नं १ पिपलडालीमा जीप दुर्घटना हुँदा ७ जना घाइते भएका छन । आज दिउँसो कोल्टीबाट धुलाचौर जाँदै गरेको सुदुरपश्चिम प्रदेश ०१००१ ज १२४१ नम्बरको जीप दुर्घटना हुँदा ७ जना घाइते भएका हुन । सडक छेउमा साइड दिने क्रममा जीप दुर्घटना भएर ७ जना घाइते भएको इलाका प्रहरी कार्यालय काेल्टीले जनाएको छ […]