बाजुरा- आइतबार भएको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पदको निर्वाचनको मतगणना सुरु भएको छ । पालिकाका ९ मतदान केन्द्रको मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेपछि सर्वदलीय बैठकले ९ बजेर ३० मिनेटबाट मतगणना सुरु गर्ने सहमती भएको थियो । पाँच मतदानस्थलको ९ मतदान केन्द्रका क र ख मतदान केन्द्र्रबाट मतगण्ना सुरु गरिएको मुख्य निर्वाचन अधिकृत संजीव पोखरेलले जानकारी […]
सेतीकर्णाली खबर उमेश जङ्ग शाही १६ मंसिर बाजुरा– बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा उपाअध्यक्ष पदको लागि भइरहेको छ । हाल सम्म ३६ सय ५० मत खसेको छ । बिहान ७ बजेर १७ मिनेटमा सुरु भएको अधिकृतको कार्यालयले जनाएको छ । स्वामीकार्तिक खापर गाउँपालिकामा उपाध्यक्ष चयनका लागि उत्साह पूर्ण रुपमा मतदान भइरहेको छ । आइतबार बिहान […]
बाजुरा —बाजुरामा रुखले च्यापिएर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । आइतबार दिउँसाे जिल्लाको हिमाली गाउँपालिका ३ बिच्छ्या युनामा विद्युतको लाइन तान्नका लागि रुख काट्ने क्रममा रुखले च्यापिएर एकको मृत्यु भएको हो भने दुई जना गम्भिर घाइते भएका छन् । सोहि ठाउँका अन्दाजी ४३ बर्षीय सुपधन बुढाको घटनास्थलमै मृत्यु भएको छ […]
सेतीकर्णाली खबर उमेश जङ्ग शाही ९मंसिर बाजुरा-हिमाली गाउपालिकाको धुलाचौर र मुगु जिल्लाको खत्याड गाउँपालिकाको सुकाडिक जोड्ने कर्णाली नदि स्थित झुँगलामा (मोटरएवल ) पक्कि पुलको सनिवार शिलान्यास भएको छ। हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल र खत्याड गाउँपालिका अध्यक्ष अजबहादुर शाहीले एकसाथ झुँगलामा पक्कि पुलको शिलान्यास गरेको किशोर शाहीले सेतीकर्णालीखबर लाई बताए । झुँगला पक्कि पुल […]
बाजुरा जिल्लाको प्रदेश (क) कुन्ना क्षेत्रको स्वामिकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पदका दुई दलका उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर नेकपा माओवादी केन्द्रकी उम्मेदवार राजु कुमारी विक र राष्ट्रिय प्रजातन्त्र पार्टी की उम्मेदवार सुनादेवी थापा भोटे धामीले उम्मेदवारी फिर्ता लिएका हुन् । गाउँपालिकामा रिक्त उपाध्यक्ष पदका लागि पाँच दलले […]
सेतीकर्णाली खबर ३ मंसिर बाजुरा– बाजुराको बुढिनन्दा नगरपालिका स्थित कोल्टी सिबपार्कमा आयोजित राष्ट्रिय प्रजातन्त्र पार्टीको बृहत आमसभामा बोल्दै राप्रपाको प्रवक्ता ज्ञानेन्द्र शाहीले बाजुरा पुगेर पर्यटन मन्त्री बद्री पाण्डेलाई कोल्टी देखि काठमाडौं नेपाल एयरलाइन्स को सँधै उडान हुने प्रक्रिया बनाउन आग्रह गरेका छन् । सुत्केरी हुन नसकेर कयौँ दिदि बहिनि र आमाहरुले ज्यान गुमाइसकेका […]
बाजुरा —बाजुरामा अनुदानको नुन वडाको सिफारिस बिना उपलब्ध नहुने भएको छ। साल्ट्र ट्रेडिङ कर्पोरेशन लिमिटेडको कार्यालय मार्तडी बाजुराले अनुदानको नुन कालो बजारी रोक्न वडाको सिफारिस अनिर्बाय गरिएको कार्यालयले जानकारी दिएको छ । वडाको सिफारिस पछि प्रति घर परिवार संख्याको आधारमा नुन दिने व्यवस्था गरिने जनाएको छ । बाजुरा जिल्लाको मार्तडी विक्रि केन्द्रमा यस बर्ष २ […]
धनगढी : सुदूरपश्चिममा उपनिर्वाचन गराउन पाँच जना निर्वाचन अधिकृतहरु खटिएका छन्। यहाँ ६ पद रिक्त रहेका छन्। रिक्त पदमा उपनिर्वाचन गराउन निर्वाचन आयोगले अधिकृतहरु खटाएको हुन । स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ७ बमोजिम ५ जना जिल्ला न्यायाधीशहरुलाई मुख्य निर्वाचन अधिकृतको पदमा आयोगले नियुक्ति गरेको छ। आगामी मंसिंर १६ गते उपनिर्वाचन हुदैछ। उपनिर्वाचनको लागि […]
सेतीकर्णाली खबर उमेश जङ्ग शाही २४ कार्तिक बाजुरा / जिल्लाको बुढिनन्दा नगरपालिका वडा नम्बर १ स्थित कोल्टी अस्पतालमा खानेपानी र अक्सिजनको अभाव भएको छ। चार, पाँच दिनको फरकमा एक दुइ घन्टा खानेपानी आउने गरेको हुँदा अस्पतालका ट्याङकि नभरिने भएकाले पर्याप्त रुपमा पानी प्रयोग गर्न नपाउने गरेको कोल्टी अस्पतालले जनाएको छ। कोल्टी अस्पतालमा खानेपानी र अक्सिजनको […]
बाजुरा : जगन्नाथ गाउँपालिकाले निर्माण गरेको पालिका अस्पतालको उद्घाटन गरिएको छ । पालिका अस्पतालको नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उद्घाटन गरेका हुन् । अस्पताल ११ करोड ७६ लाखको लागतमा निर्माण गरिएको भवनको औपचारिक कार्यक्रमका बीच उद्घाटन गरिएको हो । गएको वर्ष निर्माण कार्य सम्पन्न गरिएको भवन देशभरकै २६ औं स्थानमा उद्घाटन गरिएको पालिका अध्यक्ष कालीबहादुर […]