बाजुरा,कोरोनाको तेस्रो लहर फैलिएसंगै बाजुरामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खप्तड छेडेदह गाउँपालिका २ जयवागेश्वरीका ५२ वर्षीय बजिर बुढा रहेको स्वास्थ्य कार्यालय बाजुराका सुचना अधिकारी लेखनाथ न्यौपानेले बताएका छन् । उनका अनुसार भारतमा उपचारमा गएका बुढा गौरीफन्टा नाकामा चेक गर्दा संक्रमण देखिएका बुढाको आज मृत्यु भएको सुचना अधिकारी न्यौपानेले बताए । उपचारपछि […]
निमेन्द्र शाही बाजुरा /नेकपा एमाले बाजुराको सातौ जिल्ला अधिवेशनमा पहिलो पुस्ताका जिम्मेवार नेताको हैसिएतमा रहेका पुर्ब जिबिस उप सभाति तथा पुर्ब उपाध्यक्ष रंगमान शाही नेकपा एमाले बाजुराको एकल उम्मेद्धार अध्यक्ष बन्ने निश्चित भएको छ। यस अगाडी जिम्मेवारी नलीएकाे र पार्टिलाएइ एक बद्ध बनाउँन त्याग गरेका र सबै नेताले रुचाउँने पाका नेता भएका कारण कारण उनी […]
जाजरकोट १८पाैष, जिल्लाको भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्ती सहित १४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जुवा खेलिरहेको अवस्थामा आज बिहान करिब ३ बजेतिर उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । यद्यपी प्रहरीले जुवा खालबाट नियन्त्रणमा लिइएकाहरूको नाम सार्वजनिक भने गरेको छैन । केही समयमा सबैको विवरण सार्वजनिक गर्ने […]