June 27, 2026 | शनिबार, असार १३, २०८३

यो हप्ता

लुम्बिनी प्रदेशमा नेपाल देउडा साँस्कृतिक समाजले हरेक महिनाको १५ गते देउडा खेलाउँदै

लुम्बिनी प्रदेशमा नेपाल देउडा साँस्कृतिक समाजले हरेक महिनाको १५ गते देउडा खेलाउँदै

 पवन तिमिल्सिना १६ असार बाँके नेपालगन्जको राँझा एयर्पोर्टको पशुपती  मन्दिरको प्राङ्गणमा  नेपाल देउडा साँस्कृतिक  समाजले असारको १५ गते शुक्रबार  डेउडा कार्यक्रमको आयोजना गरेको थियो।हाम्रो डेउडा कला सस्कृतिलाइ जगेर्ना गर्ने उद्देश्यले आयोजना गरिएको आजको डेउडा सास्कृतिक कार्यक्रम धुमधाम सङग सम्पन्न भएकोछ। बिशेष रुपमा आज असार पन्ध गते दहि चिउरा खाने दिन पनि पर्न गएकोले सामाजिक रुपमा […]

  • ३ years अगाडि
बाजुराको कोल्टी नजिकै जिप दुर्घटनामापरि सात जना घाइतेको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुँदै

बाजुराको कोल्टी नजिकै जिप दुर्घटनामापरि सात जना घाइतेको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुँदै

बाजुरा– बाजुराको बुढीनन्दानगरपालिका वडा नं १ पिपलडालीमा जीप दुर्घटना हुँदा ७ जना घाइते भएका छन । आज दिउँसो कोल्टीबाट धुलाचौर जाँदै गरेको सुदुरपश्चिम प्रदेश ०१००१ ज १२४१ नम्बरको जीप दुर्घटना हुँदा ७ जना घाइते भएका हुन । सडक छेउमा साइड दिने क्रममा  जीप दुर्घटना भएर ७ जना  घाइते भएको इलाका प्रहरी कार्यालय काेल्टीले जनाएको छ […]

  • ३ years अगाडि
बुढीनन्दा नगरपालिकामा पहिलो प्राथमिकता शिक्षालाई : ४४ करोड ४९ लाख बजेट प्रस्तुत

बुढीनन्दा नगरपालिकामा पहिलो प्राथमिकता शिक्षालाई : ४४ करोड ४९ लाख बजेट प्रस्तुत

सेतीकर्णाली खबर ,११ असार बाजुरा बुढीनन्दा नगरपालिकाले ४४ करोड ४९ लाख २३ हजार २ सय ५७ रुपैया बजेट प्रस्तुत गरेको छ । नगर उपप्रमुख रामबहादुर बोहराले आगामी आर्थिक वर्ष २०८०।८१ का लागि नगर सभामा बजेट प्रस्तुत गरेका हुन् । संघिय र प्रदेश सरकारको अनुदान, आन्तरिक आम्दानी र राजश्व सहीत ४४ करोड ४९ लाख २३ हजार […]

  • ३ years अगाडि
शिक्षा, स्वास्थ्य र खानेपानीले प्राथमिकता पायो स्वामीकार्तिकमा, ३५ करोड बजेट विनियोजन

शिक्षा, स्वास्थ्य र खानेपानीले प्राथमिकता पायो स्वामीकार्तिकमा, ३५ करोड बजेट विनियोजन

सेतीकर्णाली खबर पवन बिक ११ असार बाजुरा  जिल्लाको कुण्डा क्षेत्रमा पर्ने स्वामीकार्तिक खापर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०।८१ का लागि ३५ करोड ८९ लाख २१ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको १२ औँ अधिवेशन तथा दोश्रो गाउँ सभामा गाउँपालिकाका उपाध्यक्ष मैना जोशीको निर्देशनमा वडाअध्यक्षद्धारा आगामी आर्थिक वर्षको वजेट प्रस्तुत गरीएको हो । संघिय […]

  • ३ years अगाडि
प्रथम मुख्यमन्त्री शाहीद्वारा झुगला बेलिबृजको उद्घाटन, रारा भ्रमणको लागि  मोटरबाटो खुल्यो

प्रथम मुख्यमन्त्री शाहीद्वारा झुगला बेलिबृजको उद्घाटन, रारा भ्रमणको लागि मोटरबाटो खुल्यो

उमेश जङ्ग शाही २२बैसाख, मुगु – कर्णाली प्रदेश सरकार र खत्याड गाउँपालिका मुगुको संयुक्त लगानीमा निर्माण भएको झुगला बेलिबृजको उद्घाटन कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री महेन्द्र शाहीले हिजो बैसाख २१ गते रिवन काटेर गरेका हुन। नेपालगन्ज , सुर्खेत हुँद  कर्णालीकरिडोरको सडक संग जोडिएको झुगला बेलिबृज उद्घाटन भए संगै रारा राष्ट्रिय निकुञ्ज सम्मको मोटरबाटो खुलेको छ। झुँगला बेलिबृज […]

  • ३ years अगाडि
स्वामिकार्तिकमा विजया दशमीको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

स्वामिकार्तिकमा विजया दशमीको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

शारदा शाही,बाजुरा जिल्लाकाे स्वामिकार्तिक खापर गाउपालिकाको आयोजनामा हिजो विजया दशमि २०७९ काे अवसरमा शुभकामना आदान-प्रदान कार्यक्रम गाउँपालिकाको कार्यालयमा सम्पन्न भएको छ । बडादशैकाे घटस्थापनाकाे शुभ अवसरमा स्वामिकार्तिक खापर गाउपालिकाको प्राङ्गणमा महाँकाली देवि लगाएत देवि देवताको पुजा आराधना पनि गरेको छ।हिन्दु परम्परा अनुसार देवि देवताको पुजा गर्दा शुख , शान्ति समृद्धि हुने, अनावृष्टि, अतिवृष्टि , संकट […]

  • ४ years अगाडि
कर्णालीलाई मैले जति  अरुले बुझेका छैनन्  : मुख्यमन्त्री शाही

कर्णालीलाई मैले जति अरुले बुझेका छैनन् : मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले यहाँका जनताको मर्का आफूले मात्रै बुझेको बताएका छन् । सीधा कुरा मुख्यमन्त्रीसँगको कुराकानीमा उनले बा-आमाले घोडा पालेर कमाएको पैसाले विदेशमा पढेर आएको व्यक्ति भएकाले आफूले जति कर्णालीको बारेमा अरुले नबुझेको बताएका हुन् । कार्यक्रममा सहभागीले उठाएका प्रश्नको उत्तर दिने क्रममा मुख्यमन्त्री शाहीले आफू मुख्यमन्त्री भएपछि समय, सुशासन लगाएका कुरामा पुरा […]

  • ४ years अगाडि
कपिलवस्तुको खरेन्द्रपुरमा गरगहना र नगद चोरी

कपिलवस्तुको खरेन्द्रपुरमा गरगहना र नगद चोरी

कपिलवस्तु ,९ असोज -कपिलवस्तुको शिवराज नगरपालिका ३ खरेन्द्रपुरको एउटा घरमा गए राती चोरी भएको छ । खरेन्द्रपुर हंसबाहिनी स्कुल नजिकै घर भएको सावित्रा तिवारीको घरबाट चोरले नगद तथा गरगहना चोरेर लगेको स्थानीयले बताएका हुन । घरको दराजमा रहेको ३ लाख ५० हजार बराबरको गरगहना र नगद २६ हजार चोरी भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको […]

  • ४ years अगाडि
बालेन दाईको चस्मा नाम दिएर इकमर्श कम्पनीहरु बेच्न थाले चस्मा, कोटको समेत खोजी हुन थाल्याे

बालेन दाईको चस्मा नाम दिएर इकमर्श कम्पनीहरु बेच्न थाले चस्मा, कोटको समेत खोजी हुन थाल्याे

काठमाडौं ,अनलाइन ईकमर्श कम्पनीहरु ‘बालेन दाईको चस्मा’ नाम दिएर बालेन साहले लगाउने चस्मा बिक्रीको नयाँ फण्डा निकालेका छन् । काठमाडौं महानगरपालिकाका मेयर पदका उम्मेद्वार बालेन साहले लगाउने चस्माको चौतर्फी खोजी हुन थालेपछि अनलाइन सपिङ कम्पनीहरुले समाजिक सञ्जालमा मिमि बनाएर बिक्रीका लागि प्रचारप्रसार थालेका हुन् । काठमाडौं  महानगरपालिकाको मेयर पदका लागि खसेको मत गणना भइरहेको छ […]

  • ४ years अगाडि
आज देखि मौन अवधि  सुरु:  प्रचार- प्रसार गर्न नपाइने ।

आज देखि मौन अवधि सुरु: प्रचार- प्रसार गर्न नपाइने ।

स्थानीय तहको मतदानको पूर्व सन्ध्यामा आजदेखि मौन अवधि सुरु भएको छ । मतदान ३० वैशाख अर्थात शुक्रबार हुँदैछ । मंगलबार राति १२ बजेबाट मौन अवधि सुरु भएको निर्वाचन आयोगले जनाएको छ ।​आयोगले मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदानस्थलको ३ सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचार-प्रसारका सामग्री हटाउन निर्देशन दिएको छ । निर्वाचनको […]

  • ४ years अगाडि

लोकप्रिय