June 27, 2026 | शनिबार, असार १३, २०८३

यो हप्ता

बाजुरा बाट एक सुत्केरी महिलाकाे हेलिकप्टर द्वारा उद्वार

बाजुरा बाट एक सुत्केरी महिलाकाे हेलिकप्टर द्वारा उद्वार

बाजुरा जिल्ला अस्पताल बाट एक सुत्केरी महिलालाई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । बिहीबार हिमाली गाउँपालिका–१ विच्छ्याकी २२ वर्षीया सुस्मिता खड्कालाई  थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत रिफर गरिएको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले  जानकारी दिएका छन् । उनले दिएको जानकारी अनुसार दुई दिन पहिले अप्रेसन गरेर सुत्केरी गराएकी सुत्केरी महिला […]

  • २ years अगाडि
बाजुरामा एक पसलमा आगलागी

बाजुरामा एक पसलमा आगलागी

जुरा जिल्ला बडिमालिका नगरपालिका वाड न६ काे पानीनाउलामा रहेकाे एक पसलमा आगलागी भयकाे छ । नुनेपानी नजिक रहेकाे उमेश कार्की काे पसलमा आज राति १२ बजे तीर आगलागी भयकाे पिडित का आफन्तले बतायका छन् । राति सबै सुतिरहेकाे बेला पसलमा यक्कासि आगाेबलेकाे देखियकाले आफू बाहिर भगेकाे उमेश कार्कीले बतायका छन् ।आगाे नियन्तण गर्न रातिनै सदरमुकाम […]

  • २ years अगाडि
मार्तडी स्वास्थ्यचाैकी चुथी बाटै स्मार्ट हेल्थसेवा सञ्चालन गरिएकाे छ

मार्तडी स्वास्थ्यचाैकी चुथी बाटै स्मार्ट हेल्थसेवा सञ्चालन गरिएकाे छ

बाजुरा : चुथी स्वास्थ्य चौकीमा स्मार्ट हेल्थ सेवा सञ्चालन गरिएको छ । टेली हेल्थसेवाकाे प्रविधी सहयाे मार्फत स्वास्थ्य उपचार सेवा दिने गरि स्मार्ट हेल्थ सेवा सञ्चालन गरिएको हो । बडीमालिका नगरपालिका, काे चुथी स्वास्थ्य चौकी र स्मार्ट हेल्थ ग्लोबलको सहकार्यमा आजबाट सेवा सञ्चालन गरिएको चुथि स्वास्थ्य चौकीका प्रमुख धर्मबहादुर खत्रीले बताएका छन् चिकित्सकहरुकाे सेवाको पहुँच बाट […]

  • २ years अगाडि
नेपाल एयरलाइन्सले फागुन ७ गतेबाट सिमकोट-सुर्खेत परीक्षण उडान भर्ने

नेपाल एयरलाइन्सले फागुन ७ गतेबाट सिमकोट-सुर्खेत परीक्षण उडान भर्ने

नेपाल एयरलाइन्सले यही फागुन ७ गते सिमकोट-सुर्खेत रुटमा परीक्षण उडान गर्ने भएको छ । यसअघि नेपालगञ्ज-सिमकोट-नेपालगञ्ज रुटमा उडान गर्दै आएको एयरलाइन्सले कर्णाली प्रदेशको राजधानी सुर्खेत जोड्ने गरी सिमकोटबाट परीक्षण उडान गर्ने भएको नेपाल एयरलाइन्स सिमकोट स्टेशनका प्रमुख छिरिङ लामाले जानकारी दिनुभयो । यसका लागि सबै तयारी पूरा भएको उहाँको भनाइ छ । “नेपाल एयरलाइन्सको जहाजले […]

  • २ years अगाडि
विद्यार्थी लाई चिसाेछल्न न्यानाे कपडा  तथ स्टेसनरी बितरण

विद्यार्थी लाई चिसाेछल्न न्यानाे कपडा तथ स्टेसनरी बितरण

बाजुरा – बडिमालिका नगरपालिका वाड न ८ काे जनप्रकाश आधारभुत बिद्यलयका विद्यार्थी र शिक्षक लाई जाडाे छल्न न्यानाे कपडा र स्कुल ड्रेस तथा स्टेसनरी सामग्री हरु बितरण गरेका छन् । बडिमालिका नगरपालिका वाड न ८काे आयाेजना मा बलाङकेट बितरण गरेकाे हाे भने वडाअध्यक्ष आफ्नाे भत्ताकाे रकमबाट स्टेसनरी बितरण गरेका हुन त्यसै गरेर वडा वडा सदस्य […]

  • २ years अगाडि
बाजुरामा गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्धार

बाजुरामा गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्धार

बाजुरा /  जिल्लाको बडीमालिका नगरपालिका–६ कोर्धकी एक गर्भवती महिलाको जिल्ला अस्पताल बाजुराबाट नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । सोही नगरपालिकाकी ३० वर्षीया सीमा बडुवालको सुत्केरी हुने समय बढी भएको र बच्चा पाठेघरमा अड्किएपछि जिल्लामा सुत्केरी गराउन सम्भव नभएकाले रिफर गरिएको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले  जानकारी दिएका छन् । उनले दिएको जानकारी […]

  • २ years अगाडि
अलैँचीको भाउ तेब्बरले बृर्दी

अलैँचीको भाउ तेब्बरले बृर्दी

इलाम, २३ पुस : अलैँचीको भाउ बढेपछि इलामका किसान खुसी भएका छन् । ‘कालो सुन’ भनेर चिनिने अलैँची चार वर्षयताकै उच्च मूल्यमा बिक्री हुन थालेको छ । “अलैँचीको भाउ यति धेरै आउँछ भन्ने लागेको थिएन, आउँदो सालदेखि त जङ्गल फाँडेर सबै अलैँची रोपिन्छ”, सूर्योदय नगरपालिका–१ की इन्दिरा अधिकारीले भन्नुभयो, “कालो सुन भन्थे साँच्चै, सुनजस्तै बहुमूल्य […]

  • २ years अगाडि
पुलकाे सिल्यान्यास गर्न मन्त्री देउवा भाेलि बाजुरा आउदै

पुलकाे सिल्यान्यास गर्न मन्त्री देउवा भाेलि बाजुरा आउदै

बाजुरा – सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश देउवा दुईवटा पुलकाे शिलान्यास गर्न भाेली बाजुरा आउने भएका छन्  । बाजुरा जिल्प्रलाका लागि देशका अति महत्वमानियका दुई ठुला पुलको शिलान्यास गर्न मन्त्री देउवा  बाजुरा आउने  मन्त्रीको सचिवालयले जनाएको छ । सुदूरपश्चिम प्रदेशबाट निर्माण भएका भौतिक संरचनाको  निर्माण लागि ठेका भएका आयोजनाको शिलान्यासका लागि मन्त्री देउवा […]

  • २ years अगाडि
एशियन लाईफ ईन्स्याेरेन्स कम्पनी लि.काे एक दिने अभिकर्ता तालिम सम्पन्न

एशियन लाईफ ईन्स्याेरेन्स कम्पनी लि.काे एक दिने अभिकर्ता तालिम सम्पन्न

बाजुरा – बाजुरा जिल्लाकाे सदरमुकाम मार्तडीमा रहेकाे एसियन लाईफ ईन्स्याेरेन्स कम्पनी लि.ले आफ्ना अभिकर्ता लाई पुर्नताजगी तालिम दिएकाे छ । जिल्ला भरीका आफ्ना अभिकर्ता हरुलाई थप शसक्त बनाउने उदेश्यका साथ याे तालिम संञ्चालन गरेकाे बाजुरा शाखाका कार्यालय प्रमुख वीर बहादुर थापाले बताएका छन् । जिल्ला भरिकाआफ्ना अभिकर्ता हरु लाई पुनरताजगी गराएर गाउगाउमा पठाउने र उनिहरु […]

  • ३ years अगाडि
जिल्ला प्रहरी कार्यालय बाजुराको नवनिर्मित भवनको नेपाल प्रहरीका महानिरिक्षक बसन्तबहादुर कुँवरले उद्धघाटन् गरेका छन्

जिल्ला प्रहरी कार्यालय बाजुराको नवनिर्मित भवनको नेपाल प्रहरीका महानिरिक्षक बसन्तबहादुर कुँवरले उद्धघाटन् गरेका छन्

सोमबार एक औपचारिक कार्यक्रमका विच जिल्ला प्रहरी कार्यालय बाजुराको परिसरमा निर्माण गरिएको मुख्य कार्यालयको प्रहरी महानिरिक्षक कुँवरले रिवन काटेर कार्यालयको उद्घाटन् गरेका हुन् । त्यस्तै प्रहरी परिसरभित्र निर्माण गरिएका व्यारेक, निवास, हिरासत कक्ष र भान्साघरको प्रहरी महानिरिक्षक कुँवरले उद्धघाटन संगै निरिक्षण समेत गरेका छन् । नेपाल सरकारको नियमित विनियोजित बजेटबाट प्रहरी परिसरमा निर्माण गरिएका ५ […]

  • ३ years अगाडि

लोकप्रिय