August 1, 2025 | शुक्रबार, साउन १७, २०८२

यो हप्ता

बाँकेको शमशेरगञ्जमा बस दुर्घटना, सातजनाको मृत्यु, ३० घाइते

बाँकेको शमशेरगञ्जमा बस दुर्घटना, सातजनाको मृत्यु, ३० घाइते

                                                                                                              […]

  • २ years अगाडि
बाजुराको बुढिनन्दामा घरभित्र महिला मृत फेला

बाजुराको बुढिनन्दामा घरभित्र महिला मृत फेला

सेतिकर्णाली खबर/बाजुरा- जिल्लाको उत्तरी भेग बुढीनन्दा नगरपालिका १० पाण्डुसैनकी जयपुरा शाही आफ्नै घरमा मृत फेला परेकी हुन्। बुधबार श्रीकृष्ण जन्मअष्टमीको दिन बाहिर देखिएकी उनी बिहीबार नदेखिएपछि घरमा जाँदा मृत फेला परेको स्थानीयले बताएका छन् । मृत भेटिएपछि स्थानीयलाई खबर गरेका थिए । मृतक शाहीको घाँटीमा डोरीले बाँधिएको छ। स्थानीयले उनको घरमा लुटपाट गरी हत्या गरेको […]

  • २ years अगाडि
धनगढीमा आयाेजित डेउडा प्रतियोगितामा बाजुराकाे टिम प्रथम

धनगढीमा आयाेजित डेउडा प्रतियोगितामा बाजुराकाे टिम प्रथम

बाजुरा–  धनगढीमा सञ्चालित डेउडा प्रतियोगितामा बाजुरेली सेवा समूह प्रथम भएको छ । प्रथम हुने बाजुरेली सेवा समूहलाई नगद २१ हजार, द्वितीय हुने बझाङ्गी महिला समूहलाई नगद १५ हजार र तृतीय हुने कल्पना खड्का समूहलाई नगद ९ हजारका साथै प्रमाणपत्र प्रदान गरिएको छ । बाजुराली सेवा समाजका तर्फबाट देउडा खेलाडी शंकर मल्लले नेतृत्व गरेका थिए । मल्ल […]

  • २ years अगाडि
बुढीनन्दाद्वारा मन्दिरमा गर्यो पर्यटन  प्रवर्द्धनका लागि ३ वटा निर्णय

बुढीनन्दाद्वारा मन्दिरमा गर्यो पर्यटन प्रवर्द्धनका लागि ३ वटा निर्णय

सेतीकर्णाली खबर, बाजुरा/बुढिनन्दा नगरपालिकाले बुढिनन्दा मन्दिरमा पुगेर पर्यटन  प्रबर्द्धनका लाद ३ वटा निर्णय गरेको छ। हिन्दुधर्मावलम्वीहरुको एक    धार्मिक आस्थाको धरोहर  बाजुराको बुढिनन्दा धार्मिक स्थल हो। यस बुढिनन्दा धार्मिक स्थलको   पर्यटन  प्रवर्द्धनका लागि बुढीनन्दा नगरपालिकाले १९ ओैं बैठकको आयोजना बुढीनन्द मन्दिरमा  सम्पन्न गरेको छ। सुदुरपश्चिमको सबै भन्दै उचाइमा रहेको बुढीनन्दा मन्दिरको संरक्षण गर्ने उद्धेश्यले बुढीनन्दामा […]

  • २ years अगाडि
विश्व हिन्दु युवासंघ बाजुरा  द्धारा गौहत्याको बिरोध प्रजिअ मार्फत नेपाल सरकारको ध्यान आकर्षण  पत्र

विश्व हिन्दु युवासंघ बाजुरा द्धारा गौहत्याको बिरोध प्रजिअ मार्फत नेपाल सरकारको ध्यान आकर्षण पत्र

मीन खड्का ११, भदौ बाजुरा : गौमाता भनेर पुज्ने हिन्दुहरुले गौमाताको हत्या भएको विषयमा विश्व हिन्दु युवा संघ बाजुराले पनि बिरोध जनाएको छ । गौमाताको नियोजित रुपमा हत्या भएको भन्दै विश्व हिन्दु युवासंघ बाजुरा शाखाले प्रेस वक्तव्य जारी गर्दै बिरोध जनाएको हो । प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारको ध्यानाकर्षण समेत गराएको छ । सोमवार […]

  • २ years अगाडि
उज्जली सुनारले बाटोमै जन्माईन बच्चा

उज्जली सुनारले बाटोमै जन्माईन बच्चा

बाजुरा : जिल्लाकाे खप्तडछेडेदह गाउपालिकाकी एक जना महिलाले बाटोमै बच्चा जन्माएकी छन् । जिल्लाको खप्तड छेडेदह गाउँपालिका–१ जारिमतोलकी ३२ वर्षीया उज्जली सुनारले बाटोमै बच्चाको जन्माएकी छन् । सुत्केरी व्यथा लागेपछि सुनारलाई उनका आफन्तले अछामको बयालपाटा अस्पतालमा लिएका थिए । अस्पतालमा डाक्टरले चेकजाँच गर्दा बच्चा पाउने समयमा १४ दिन नाघिसकेकोले तत्काल अप्रेसन गर्नुपर्ने सल्लाह दिएका हुन् । […]

  • २ years अगाडि
बोट जोगाए बापत चामल पाउँदा कृषक फलफूल व्यवसायमा आकर्षक

बोट जोगाए बापत चामल पाउँदा कृषक फलफूल व्यवसायमा आकर्षक

उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा बोट जोगाए बापत चामल पाउँदा कृषक फलफूल व्यवसायमा आकर्षक बनेको छ्न। गाउँका कृषकलाई स्याउ र ओखर गाउँपालिकाले बितरण गर्दा स्थानीय अगुवा कृषकलाई फलफूल खेतीबाट आकर्षक भएका छन। कृषकले लगाएको फलफूल जोगाए बापत ५ किलोग्राम चामल दिने भएकोले स्याउ र ओखर खेतीमा बढी जोड दिइएको छन। गाउँ घरमा अहिलेसम्म गरेको कृषि […]

  • २ years अगाडि
श्रमदानमा  गरेर पनि वडाकाे बिकास गर्दै वडाअध्यक्ष

श्रमदानमा गरेर पनि वडाकाे बिकास गर्दै वडाअध्यक्ष

देबराज पाध्याय भाद्र बाजुरा – बडिमालिका नगरपालिका वाड न ७ का जनप्रतिनिधि  ,राजनैतिक दल,कर्मचारी ,नेपालीसेना , सर्बसाधारण  वडावासी हरुले आज बाटाे मर्मत गरेकाे छन्। मार्तडी काेल्टी सडक खण्डकाे अन्तरगत पर्ने जिल्ली स्कुल नजिककाे पहिराे मा आज जनश्रमदान  गरेर बाटाे निर्माण गरेका छन् । मानिस,तथा चाैपाया हरु लाईआवतजावत गर्न समस्या भएकाे हाे। जिल्ली पहिराेमा हिड्न सारै […]

  • २ years अगाडि
वडाअध्यक्षकाे पहलमा  श्रमदान गरेर बाटाे मर्मत कार्य सम्पन्नगरेका छन्

वडाअध्यक्षकाे पहलमा श्रमदान गरेर बाटाे मर्मत कार्य सम्पन्नगरेका छन्

देबराज पाध्याय भाद्र १ बाजुरा – बडिमालिका नगरपालिका वाड न ७ का जनप्रतिनिधि कर्मचारी ससस्त्र प्रहरीबलका सुरक्षाकर्मी सर्बसाधारण वडावासी हरुले आज बाटाे मर्मत गरेकाे छन्। मार्तडी काेल्टी सडक खण्डकाे अन्तरगत पर्ने खडुका काे बृकुली भन्ने ठाउमा तलतिरबाट खाेल्साकाे पानीले कटान गरेकाे र माथिबाट पहिराे गएकाेले मानिसलाई आवतजावत गर्न समस्या भएकाे हाे। खडुका नेर हिड्न समस्या […]

  • २ years अगाडि
बडिमालिका ७का जनप्रतिनिधि तथा कर्मचारीले बाटाे मर्मत कार्य गरेका छन्

बडिमालिका ७का जनप्रतिनिधि तथा कर्मचारीले बाटाे मर्मत कार्य गरेका छन्

देबराज पाध्याय श्राबण ३० बाजुरा – बडिमालिका नगरपालिका वाड न ७ का जनप्रतिनिधि तथा कर्मचारी हरुले आज जिल्ली पहिराेमा रहेकाे बाटाे मर्मत गरेका छन्। मार्तडी काेल्टी सडक खण्डकाे अन्तरगत पर्ने जिल्ली काे बिद्यालय नजिक निरन्तर पहिराे खसेर मानिसलाई आवतजावत गर्न समस्या भएकाेले आज बडिमालिका नगरपालिका वडा न ७ का जनप्रतिनिधि तथा कर्मचारी हरुले अफिस समय […]

  • २ years अगाडि

लोकप्रिय