June 28, 2026 | आइतवार, असार १४, २०८३

सुदूर पश्चिम विशेष

स्थानीयलाई उपचार सहायता खर्च रकम पुनरावलोकन तथा परिमार्जन गर्दै

स्थानीयलाई उपचार सहायता खर्च रकम पुनरावलोकन तथा परिमार्जन गर्दै

उमेश रोकाया/बाजुरा- बाजुराको हिमाली गाउँपालिका स्थानीय नागरिकहरुलाई उपचार सहायता खर्च रकम पुनरावलोकन तथा परिमार्जन गर्दै आइरहेको छ। हिमाली गाउँपालिका भित्रका स्थानीय नागरिक एबं बिपन्न नागरिकहरुलाई उपलब्ध गराउदै आएको उपचार सहायता खर्च रकममा पुनरावलोकन तथा परिमार्जन गर्दै आइरहेको छ। स्थानीय नागरिकहरु बिरामी हुँदा सम्भव भएसम्म स्थानीय स्वास्थ्य संस्थामा नै उपचार गर्नुपर्ने अवस्थामा रहेकोे छ। यदि उपचार […]

  • ३ years अगाडि
चट्याङ लागेर एक बालिकाको मृत्यु

चट्याङ लागेर एक बालिकाको मृत्यु

बाजुराः चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । स्थानीयका अनुसार गएराती परेको चट्याङका कारण बडीमालिका नगरपालिका वडा न । ६ कोर्धका स्थानीय तुला रावलकी ११ वर्षीय छोरी परु रावलको मृत्यु भएको बताइएको छ । गएराती करिव साढे १२ बजे बजेको समयमा चट्याङका कारण उनको मृत्य भएको वडा न । ६ का वडा सदस्य तथा कार्यवाहक […]

  • ३ years अगाडि
धार्मिक तथा पर्यटकिय स्थलकाे धराेहर बडिमालिका र बुढीन्नदा  मन्दिर मेला  समपन्न

धार्मिक तथा पर्यटकिय स्थलकाे धराेहर बडिमालिका र बुढीन्नदा मन्दिर मेला समपन्न

बाजुरा — धार्मिक तथा पर्यटकिय क्षत्रकाे धराेहर बाेकेकाे बाजुराको बडिमालिका र बुढीन्नदामन्दीरमा जनैपू्र्णीमाकाे दिन लाग्ने पुजा यसपाली सम्पन्न भएकाे छ ।सधै झै वर्षपनि जनैपुर्णिमा काे अघिल्लाे दिन लाग्नेमेला यस बर्ष समापन भएकाे छ । भाद्र ११ गते देखि सुरुहुने मेला साउन १३गतेका दिन बेलुका सम्म गतेसम्म जनै पूर्णिमाको शुक्लचतुर्दशिकाे दिनमा लाग्ने मेला सकेर सबै दर्सनार्थिहरु आ […]

  • ३ years अगाडि
बुढीनन्दाद्वारा मन्दिरमा गर्यो पर्यटन  प्रवर्द्धनका लागि ३ वटा निर्णय

बुढीनन्दाद्वारा मन्दिरमा गर्यो पर्यटन प्रवर्द्धनका लागि ३ वटा निर्णय

सेतीकर्णाली खबर, बाजुरा/बुढिनन्दा नगरपालिकाले बुढिनन्दा मन्दिरमा पुगेर पर्यटन  प्रबर्द्धनका लाद ३ वटा निर्णय गरेको छ। हिन्दुधर्मावलम्वीहरुको एक    धार्मिक आस्थाको धरोहर  बाजुराको बुढिनन्दा धार्मिक स्थल हो। यस बुढिनन्दा धार्मिक स्थलको   पर्यटन  प्रवर्द्धनका लागि बुढीनन्दा नगरपालिकाले १९ ओैं बैठकको आयोजना बुढीनन्द मन्दिरमा  सम्पन्न गरेको छ। सुदुरपश्चिमको सबै भन्दै उचाइमा रहेको बुढीनन्दा मन्दिरको संरक्षण गर्ने उद्धेश्यले बुढीनन्दामा […]

  • ३ years अगाडि
विश्व हिन्दु युवासंघ बाजुरा  द्धारा गौहत्याको बिरोध प्रजिअ मार्फत नेपाल सरकारको ध्यान आकर्षण  पत्र

विश्व हिन्दु युवासंघ बाजुरा द्धारा गौहत्याको बिरोध प्रजिअ मार्फत नेपाल सरकारको ध्यान आकर्षण पत्र

मीन खड्का ११, भदौ बाजुरा : गौमाता भनेर पुज्ने हिन्दुहरुले गौमाताको हत्या भएको विषयमा विश्व हिन्दु युवा संघ बाजुराले पनि बिरोध जनाएको छ । गौमाताको नियोजित रुपमा हत्या भएको भन्दै विश्व हिन्दु युवासंघ बाजुरा शाखाले प्रेस वक्तव्य जारी गर्दै बिरोध जनाएको हो । प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारको ध्यानाकर्षण समेत गराएको छ । सोमवार […]

  • ३ years अगाडि
उज्जली सुनारले बाटोमै जन्माईन बच्चा

उज्जली सुनारले बाटोमै जन्माईन बच्चा

बाजुरा : जिल्लाकाे खप्तडछेडेदह गाउपालिकाकी एक जना महिलाले बाटोमै बच्चा जन्माएकी छन् । जिल्लाको खप्तड छेडेदह गाउँपालिका–१ जारिमतोलकी ३२ वर्षीया उज्जली सुनारले बाटोमै बच्चाको जन्माएकी छन् । सुत्केरी व्यथा लागेपछि सुनारलाई उनका आफन्तले अछामको बयालपाटा अस्पतालमा लिएका थिए । अस्पतालमा डाक्टरले चेकजाँच गर्दा बच्चा पाउने समयमा १४ दिन नाघिसकेकोले तत्काल अप्रेसन गर्नुपर्ने सल्लाह दिएका हुन् । […]

  • ३ years अगाडि
बुढीनन्दाको १९ औं बैठक धार्मिक तथा पर्यटकिय क्षेत्र बुढीनन्दा क्षेत्रमा बस्ने

बुढीनन्दाको १९ औं बैठक धार्मिक तथा पर्यटकिय क्षेत्र बुढीनन्दा क्षेत्रमा बस्ने

महेश कार्की/बाजुरा- जिल्लाको बुढीनन्दा नगरपालिकाले कार्यपालिकाको १९ औं बैठक धार्मिक तथ पर्यटकिय क्षेत्र बुढीनन्दाको मन्दिर परिसरमा बस्ने भएको छ । बैठ भाद्र १३ गते बुढीनन्दा माताको दर्शन गरीपछि बुढीनन्दा मन्दीरको परिसरमा बस्ने नगर प्रबक्ता जंगवीर रोकायाले बताउनु भएको छ । नगरपालिकाले बुढीनन्दा क्षेत्रको प्रचारप्रार र पर्यटन प्रबद्धनका लागी उक्त बैठक राखिएको हो । धार्मिक आस्थाको […]

  • ३ years अगाडि
हिमालीमा पालिका स्तरीय वार्षिक स्वास्थ समिक्षा कार्यक्रम सम्पन्न

हिमालीमा पालिका स्तरीय वार्षिक स्वास्थ समिक्षा कार्यक्रम सम्पन्न

उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा पालिका स्तरीय वार्षिक स्वास्थ समिक्षा कार्यक्रम गरिएको छ। आर्थिक वर्ष २०७९/०८० को पालिका स्तरीय वार्षिक स्वास्थ समिक्षा कार्यक्रम गाउँपालिका सभा हलमा गरिएको छ। स्वास्थ शाखा आयोजनामा भदौ १० आइतबार स्वास्थ कार्य सम्बन्धि एक दिने कार्यक्रम गरेका छन। वर्ष भरी गरेका कामकाज स्वास्थ क्षेत्रमा रहेका कामका प्रतिवेदन पेश गरेर सार्वजनिक गरेका […]

  • ३ years अगाडि
बाजुरा अस्पतालका डाक्टर बडीमालिका तिर बिरामी अस्पताल तिर

बाजुरा अस्पतालका डाक्टर बडीमालिका तिर बिरामी अस्पताल तिर

राजेन्द्र वि.क./बाजुरा- छाती दुख्ने बिरामले उग्र रुप लिएपछी उपचारका लागि गौमुल गाउँपालिका २ बाट आएकी ३१ बर्षिया अमृता सार्की र शरीर बल्झिरहने रोगले ग्रसित २६ बर्षिया बांचु रोकाया हिजो बिहानै बच्चा बोकेर पैदल यात्रा गरि सांझपख सदरमुकाम मार्तडी पुगिन् । भोलि अस्पताल जाउंला र उपचार पछि घर फर्किउला भन्ने आशामा रहेकी उनिहरु जब आज ठिक […]

  • ३ years अगाडि
सरकारी पुजा सामाग्री सहितको टोली बडिमालीका र बुढिनन्दा प्रस्थान

सरकारी पुजा सामाग्री सहितको टोली बडिमालीका र बुढिनन्दा प्रस्थान

बाजुरा- धार्मिक तथा पर्यटकीय क्षेत्रमा रुपमा रहेको बडीमालिकाको तिर्थ यात्रा आइतबार(आज)बाट सुरु भएको छ । शक्तिपीठका रुपमा रहेको बडीमालिकामा बाजुरा सहित विभिन्न जिल्लाका तिर्थयात्रीहरु बडीमालिकाको यात्रामा रहेका छन् । भदौ शुक्ल पूर्णिमाको अघिल्लो दिन अर्थात चतुर्दशीका दिन बडीमालिका सहित अन्य शक्ति पीठहरुमा एकैसाथ पुजा लाग्ने गर्छ ।दैवी शक्ती रहेको बडीमालिकामा रमणीय २२ पाटहरु,खेतीबेती,त्रिवेणी धाम र अन्य […]

  • ३ years अगाडि

लोकप्रिय