May 1, 2026 | शुक्रबार, बैशाख १८, २०८३

सुदुर पश्चिम बिशेष

एसइईको नतिजा आजै सार्वजनिक हुने

एसइईको नतिजा आजै सार्वजनिक हुने

असार २१ शैक्षिकसत्र २०७९ को एसईई नतिजा आजै (बिहीबार) सार्वजनिक हुने भएको छ।राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले नतिजा आजै सार्वजनिक गर्ने निर्णय गरेको हो। नतिजा लेटर ग्रेडिङ निर्देशिका २०७२ अनुसार सार्वजनिक हुनेछ। त्यससम्बन्धी निर्णय बोर्डले गत सोमबार गरेको थियो।गत चैत १७ गतेदेखि २९ गतेसम्म सञ्चाल भएको परीक्षामा ४ लाख ८५ हजार ३९६ परीक्षार्थी सहभागी […]

  • ३ years अगाडि
नेपाल खेलकुद पत्रकार मञ्च कैलालीद्वारा २०७९ स्पोर्ट्स अवार्ड फेन्सिङखेलाडी जलेन्द्र शाहीलाई प्रदान

नेपाल खेलकुद पत्रकार मञ्च कैलालीद्वारा २०७९ स्पोर्ट्स अवार्ड फेन्सिङखेलाडी जलेन्द्र शाहीलाई प्रदान

उमेश जङ्ग शाही सेतिकर्णाली खबर  १६ असार  धनगढी खेल र खेलाडीको सम्मान र प्रोत्साहनका लागी नेपाल खेलकुद पत्रकार मंच कैलालीले चाैथाे सुदुरपश्चिम खेदकुद स्पाेर्सअवार्ड कार्यक्रम हिजो सम्पन्न भएको छ। सो कार्यक्रमका सभापति प्रदिप पाठक रहनु भएको थियो भने प्रमुख अतिथि  सुदुरपश्चिम प्रदेशका भाैतिक पूर्बाधार बिकाश मन्त्री प्रकाश देउवा रहेका हुन। खेलकुद सदस्य सचिव दिपक सिंह […]

  • ३ years अगाडि
लुम्बिनी प्रदेशमा नेपाल देउडा साँस्कृतिक समाजले हरेक महिनाको १५ गते देउडा खेलाउँदै

लुम्बिनी प्रदेशमा नेपाल देउडा साँस्कृतिक समाजले हरेक महिनाको १५ गते देउडा खेलाउँदै

 पवन तिमिल्सिना १६ असार बाँके नेपालगन्जको राँझा एयर्पोर्टको पशुपती  मन्दिरको प्राङ्गणमा  नेपाल देउडा साँस्कृतिक  समाजले असारको १५ गते शुक्रबार  डेउडा कार्यक्रमको आयोजना गरेको थियो।हाम्रो डेउडा कला सस्कृतिलाइ जगेर्ना गर्ने उद्देश्यले आयोजना गरिएको आजको डेउडा सास्कृतिक कार्यक्रम धुमधाम सङग सम्पन्न भएकोछ। बिशेष रुपमा आज असार पन्ध गते दहि चिउरा खाने दिन पनि पर्न गएकोले सामाजिक रुपमा […]

  • ३ years अगाडि
बाजुराको कोल्टी नजिकै जिप दुर्घटनामापरि सात जना घाइतेको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुँदै

बाजुराको कोल्टी नजिकै जिप दुर्घटनामापरि सात जना घाइतेको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुँदै

बाजुरा– बाजुराको बुढीनन्दानगरपालिका वडा नं १ पिपलडालीमा जीप दुर्घटना हुँदा ७ जना घाइते भएका छन । आज दिउँसो कोल्टीबाट धुलाचौर जाँदै गरेको सुदुरपश्चिम प्रदेश ०१००१ ज १२४१ नम्बरको जीप दुर्घटना हुँदा ७ जना घाइते भएका हुन । सडक छेउमा साइड दिने क्रममा  जीप दुर्घटना भएर ७ जना  घाइते भएको इलाका प्रहरी कार्यालय काेल्टीले जनाएको छ […]

  • ३ years अगाडि
बुढीनन्दा नगरपालिकामा पहिलो प्राथमिकता शिक्षालाई : ४४ करोड ४९ लाख बजेट प्रस्तुत

बुढीनन्दा नगरपालिकामा पहिलो प्राथमिकता शिक्षालाई : ४४ करोड ४९ लाख बजेट प्रस्तुत

सेतीकर्णाली खबर ,११ असार बाजुरा बुढीनन्दा नगरपालिकाले ४४ करोड ४९ लाख २३ हजार २ सय ५७ रुपैया बजेट प्रस्तुत गरेको छ । नगर उपप्रमुख रामबहादुर बोहराले आगामी आर्थिक वर्ष २०८०।८१ का लागि नगर सभामा बजेट प्रस्तुत गरेका हुन् । संघिय र प्रदेश सरकारको अनुदान, आन्तरिक आम्दानी र राजश्व सहीत ४४ करोड ४९ लाख २३ हजार […]

  • ३ years अगाडि
शिक्षा, स्वास्थ्य र खानेपानीले प्राथमिकता पायो स्वामीकार्तिकमा, ३५ करोड बजेट विनियोजन

शिक्षा, स्वास्थ्य र खानेपानीले प्राथमिकता पायो स्वामीकार्तिकमा, ३५ करोड बजेट विनियोजन

सेतीकर्णाली खबर पवन बिक ११ असार बाजुरा  जिल्लाको कुण्डा क्षेत्रमा पर्ने स्वामीकार्तिक खापर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०।८१ का लागि ३५ करोड ८९ लाख २१ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको १२ औँ अधिवेशन तथा दोश्रो गाउँ सभामा गाउँपालिकाका उपाध्यक्ष मैना जोशीको निर्देशनमा वडाअध्यक्षद्धारा आगामी आर्थिक वर्षको वजेट प्रस्तुत गरीएको हो । संघिय […]

  • ३ years अगाडि
बाजुरामा चट्याङ लागेर चार भैंसी एक गाईको मृत्यु

बाजुरामा चट्याङ लागेर चार भैंसी एक गाईको मृत्यु

सेतीकर्णाली खबर ९असार बाजुरा    जिल्लाको बडिमालिका नगरपालिका वडा ७ मा शुक्रबार  राति चट्याङ लागेर ४ भैसी सहित १ गाइ मरेका छन् । भैसी र गाइ मर्नेमा स्थानिय प्रिम खत्रीका १ भैसी, खडकलाल जैशीका १ गाई, सत्या खत्रीका १ भैसी गोरे पाध्यायका १ भैसी र पृर्थु गरुङका १ भैसी मरेका बडिमालिका नगरपालिका ७ का वडा […]

  • ३ years अगाडि
खत्याड गाउँपालिकाको आयोजनामा  कोल्टीमा कर्णाली करिडोर क्षेत्रका होटल व्यावसायीका लागि ५ दिने तालिम सञ्चालन

खत्याड गाउँपालिकाको आयोजनामा कोल्टीमा कर्णाली करिडोर क्षेत्रका होटल व्यावसायीका लागि ५ दिने तालिम सञ्चालन

बाजुरा ५ असार।खत्याड गाउपालिकाको आयोजनामा कर्णाली करिडोर क्षेत्रका होटल   तथा पर्यटन व्यवसायीहरुका लागि ५ दिने तालिम बुढीनन्दा नगरपालिकाको कोल्टीमा सूरु भएको छ । नेपाल पर्यटन बोर्ड संगको सहकार्य र मुगु जिल्लाको खत्याड गाउँपालिकाको आयोजनामा उक्त तालिम आजबाट कोल्टीमा रहेको होटल इको भिलेजमा सूरु गरेको छ ।कर्णाली करिडोर आसपास क्षेत्रमा पर्ने होटल तथा पर्यटन व्यवसायीहरुलाई होटल […]

  • ३ years अगाडि
जिप  दुर्घटनामा परि घाइते मन्त्री सिहँको उपचारको क्रममा मृत्यु

जिप दुर्घटनामा परि घाइते मन्त्री सिहँको उपचारको क्रममा मृत्यु

बझाङमा आज भएको गाडी दुर्घटनामा परेर सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको मृत्यु  भएको छ । सिंहसहित यो दुर्घटनामा ज्यान गुमाउने ३ जना पुगेका छन् । दुर्घटनामा घाइते भएकी मन्त्री सिंहकी श्रीमती अमृतादेवी सिंह र भाउजु जयादेवी सिंहको यसअघि बझाङमै मृत्यु भएको थियो।दुर्घटनामा घाइते भएका मन्त्री सिंहको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु […]

  • ३ years अगाडि
गाडी दुर्घटना हुदा ,मन्त्रीसहित चार जना घाइते

गाडी दुर्घटना हुदा ,मन्त्रीसहित चार जना घाइते

असाढ ५ बझाङ – बझाङमा सुदुरपश्चिम सरकारका मन्त्री सवार गाडी दुर्घटनामा परेको छ। प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह सवार सुदूरपश्चिम प्रदेश ०१००१ झ ४८० नम्बरको गाडी डडेल्धुराबाट चैनपुर आउने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने स्थानमा दुर्घटना भएको हो। गाडी करिब सडकबाट ५० मिटर तल कालंगा खोला किनारमा खसेको हो। दुर्घटनामा मन्त्रीसहित चार जना […]

  • ३ years अगाडि