May 1, 2026 | शुक्रबार, बैशाख १८, २०८३

सुदुर पश्चिम बिशेष

बुढीनन्दा नगर पालिकामा स्मार्ट हेल्थ एप्लिकेसन संचालनमा

बुढीनन्दा नगर पालिकामा स्मार्ट हेल्थ एप्लिकेसन संचालनमा

सेतीकर्णाली खबर महेश कार्की ,४ साउन बाजुरा – बुढीनन्दा नगरपालिकामा आज देखि स्मार्ट हेल्थ गोलोबल परियोजना लागू भएको छ । दुर्गम गाउँका जनता लाई स्वास्थ्य क्षेत्रमा सेवा सहजै पुर्याउने उदेश्यले यो परियोजना लागू भएको हाे । यो परियोजनाले बुढीनन्दा नगरपालिकाका सबै स्वास्थ्य सस्था र जिल्ला बाहिरका विशेषज्ञ डाक्टर सङ्ग अन्लाईन कम्निकेसन गरेर स्वास्थ्य सस्था बाट […]

  • ३ years अगाडि
स्वामिकार्तिकमा ट्याक्टर  दुर्घटना  चालक घाइते

स्वामिकार्तिकमा ट्याक्टर दुर्घटना चालक घाइते

उमेश जङ्ग शाही २ साउन बाजुरा –  स्वामिकार्तिक गाउँपालिकामा ट्याक्टर दुर्घटना भएको छ। आज दिउँसो २ बजे स्वामिकार्तिक खापर गाउपालिका वडा नं ४ सुइजिउला नजिकै रहेको स्वामिकार्तिक इलाका प्रहरी कार्यालय भवन नजिकै ट्याक्टर दुर्घटना भएको छ। ढुङ्गा बोक्ने क्रममा सडकबाट १५ मिटर तल खसेर ट्याक्टर दुर्घटना भएको बताइएको छ। लु ४ त ७३२९ नम्बरको ट्याक्टर […]

  • ३ years अगाडि
हिमालीमा ६७ जना भुकम्प पीडितलाई राहत वितरण

हिमालीमा ६७ जना भुकम्प पीडितलाई राहत वितरण

 सेतीकर्णाली खबर १ साउन , बाजुरा-  हिमाली गाउँपालिका वडा नम्बर १ का स्थानीय ६७ जना भुकम्प पीडितलाई राहत वितरण गरिएको छ। गएको सालको माघ १० गते आएको बाजुराको बिच्छया भुकम्प केन्द्र भएको स्थानका स्थानीय पीडित परिवारलाई गाउँपालिकाको आर्थिक सहयोगमा राहत वितरण गरेको हो। गाउँमा रहेका ३७ घरपरिवार लाई ३० किलोग्राम चामलको हिसाबले पीडित लाई राहत […]

  • ३ years अगाडि
वडा अध्यक्ष खड्का विरुद्ध जातिय विभेद गरेकाे भन्दै जाहेरी दर्ता

वडा अध्यक्ष खड्का विरुद्ध जातिय विभेद गरेकाे भन्दै जाहेरी दर्ता

बाजुरा–बडिमालिका नगरपालिका वाड न ६ का वडा अध्यक्ष  कृष्ण खड्का विरुद्ध जिल्ला प्रहरी कार्यालय बाजुरामा जाहेरी दर्ता गरेका छन्। वडा अध्यक्ष कृष्ण खड्का विरुद्ध जातियता विभेद  कसुर सम्बन्धि मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक कविन्द्रसिंह बोहाराले वताएका छन् । वडा अध्यक्ष खड्का ले बडिमालिका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रगंमल विककाे कार्यकक्षमा […]

  • ३ years अगाडि
अविरल बर्षाले गर्दा भल पसेर आधारभुत विधालयमा क्षति

अविरल बर्षाले गर्दा भल पसेर आधारभुत विधालयमा क्षति

संगिता तिमिल्सिना २८ असार बाजुरा  अविरल वर्षाले गर्दा  भल पसेर बडिमालिका आधारभुत विद्यालयमा क्षति पुर्याएकाे छ । बुधबार साँझ अविरल बर्षासंगै आएकाे भलले लेतो बगाएर बुढीनन्दा नगरपालिका वडा नं ५ मा रहेकाे बडिमालिका आधारभुत विद्यालयमा क्षति पुर्याएकाे हाे । विद्यालयमा साेहि वडाकाे काप्काेेट हुँदै ताडी घाेडाकाेट जाने सडक डाेजरद्वारा कटान गरी आवश्यक ठाउमा ग्याबिन नहाल्दा […]

  • ३ years अगाडि
बाजुरामा रूखले च्यापेर एक जनाको मृत्यु

बाजुरामा रूखले च्यापेर एक जनाको मृत्यु

सेतीकर्णाली खबर २८ असार ,बाजुरा – बुढीनन्दा नगरपालिका–३ भुलेनामा छानो पछाडीको रुख ढलेर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । मध्येराति अन्दाजी १ः०० बजे वर्षाका कारण रुख ढलेर स्थानीय ५८ वर्षीय गोकुले ल्वारको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक रविन्द्र कठायतले जानकारी दिएका छन् । उनले दिएको जानकारी […]

  • ३ years अगाडि
बुढीगंगा नगरपालिका वार्षिक प्रगति विवरण सार्वजनिक तथा समिक्षा : पत्रकार सिंह सम्मानित

बुढीगंगा नगरपालिका वार्षिक प्रगति विवरण सार्वजनिक तथा समिक्षा : पत्रकार सिंह सम्मानित

बाजुरा जिल्लाकाे  बुढीगंगा नगरपालिकाका जनप्रतिनिधीले आफ्नो एक वर्षे कार्यकालको समीक्षा गरेका छन् । सपथ सहीत पदभार ग्रहण गरेको एक वर्ष पुरा भएको अवसर पारी पालिकाले बार्षिक प्रगति विवरण सार्वजनिक तथा समीक्षा गरेको छ । दोस्रो चरणको निर्वाचनपछि असार २६ गते जनप्रतिनिधीले सथप सहीत पदभार ग्रहण गरेका थिए । वर्षगाँठको अवसरमा दर्जन बढी राम्रो काम गर्ने […]

  • ३ years अगाडि
बैतडीमा बस दुर्घटना अपडेटः गम्भीर २० जना घाइतेको पहिचान खुल्यो

बैतडीमा बस दुर्घटना अपडेटः गम्भीर २० जना घाइतेको पहिचान खुल्यो

 आज दिउसो बैतडीबाट महेन्द्रनगरका लागि छुटेको बस बैतडीको मेलौलीमा दुर्घटना भएको छ। ४२ जना सवारी बस दुर्घटनामा एक जनाको मृत्य भएको छ भने २५ जना गम्भीर घाइते भएका छन्। बैतडीको पञ्चेश्वर गाउँपालिका–६ रन्तोलीका २८ बर्षीय उमेश भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक योगेश खत्रीले बताएका छन्। उनको मेलौलीको केशरपुर प्राथमिक स्वास्थ केन्द्रमा […]

  • ३ years अगाडि
पाण्डुसैन स्वास्थ्य चौकीमा ल्याबसेवा आज देखि सञ्चालन

पाण्डुसैन स्वास्थ्य चौकीमा ल्याबसेवा आज देखि सञ्चालन

बाजुरा – बुढिनन्दा नगरपालिकाको पाण्डुसैन स्वास्थ चौकीमा आजबाट ल्याब सेवा संचालनमा आएको छ । बुढीनन्दा नगरपालिकाका वडा नम्बर ७,८,९ र १० लाई लक्षित गरेर स्वास्थ चौकीमा ल्याप सेवा संचालनमा ल्याएको नगर प्रमुख जनक कुमार बोहराले बताए । सामान्य रगत ,पिसाब  र खकार चेक गर्न ४ घन्टा हिडेर कोल्टी पुग्नुपर्ने समस्या हटेको बुढिनन्दा नगर पालिका वडा […]

  • ३ years अगाडि
फेन्सिङ राष्ट्रिय  खेलाडी जोशीलाई साइकल हस्तान्तरण

फेन्सिङ राष्ट्रिय खेलाडी जोशीलाई साइकल हस्तान्तरण

धनगढी  । फेन्सिङका राष्ट्रिय खेलाडी रेश्मा जोशीलाई  आज रङ्गशाला कवर्ड हलमा साइकल हस्तान्तरण गरिएको छ । पोखरामा सम्पन्न ९ औँ राष्ट्रिय खेलकुद प्रतियोगिता कांस्य पदक विजेता समेत रहेकी जोशी नेपाल फेन्सिङ संघद्धारा आयोजित राष्ट्रिय फेन्सिङ प्रतियोगितामा रजत पदक विजेता हुन् । दैनिक १० किलोमिटर पैदल यात्रा गरेर प्रतिक्षण गर्न आउनु पर्ने भएपनि फेन्सिङ संघ कैलालीका […]

  • ३ years अगाडि